Notice Park
Silichong Rural Municipality
Court Order

यस गाउँपालिकाबाट मिति २०८३/०६/०९ गते प्रभाव दैनिकको पृष्ठ ३ मा प्रकाशित गरेको ठेक्का नं. NCB-SRM-BRIDGE-01-083/84 योजनाको नाम Tiwakhola Motorable Bridge Construction Plan को Average annual Construction Turnover NRs. 19.572 million हुनुपर्नेमा अन्यथा भएकोल

63days left
Deadline 7 Jan 2027

Summary

Prabhab National Daily = Yana दैनिक ane इ-पेपरका लागि National Daily Tuesday, 29 September 2026 पृष्ठ ८ मूल्य रू. ५।- पूर्वप्रधानन्यायाधीश पक्राउ प्रकरण स्वेच्छाचारी र गैरकानुनी घटना भएको सर्वोच्चको ठहर vl सर्वोच्चको आकस्मिक पूर्ण बैठकद्वारा जबरालाई नियन्त्रणमा लिएको घटना स्वेच्छाचारी र गैरकानुनी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Silichong Rural Municipality
Industry
Local Government
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

== वर्ष १३ अंक १५९ काठमाडौं मंगलबार, १३ असोज २०८३ Prabhab National Daily = Yana दैनिक ane इ-पेपरका लागि National Daily Tuesday, 29 September 2026 पृष्ठ ८ मूल्य रू. ५।- पूर्वप्रधानन्यायाधीश पक्राउ प्रकरण स्वेच्छाचारी र गैरकानुनी घटना भएको सर्वोच्चको ठहर vl सर्वोच्चको आकस्मिक पूर्ण बैठकद्वारा जबरालाई नियन्त्रणमा लिएको घटना स्वेच्छाचारी र गैरकानुनी ठहर 91 कानुनी प्रक्रिया नपुन्याई गरिएको कारबाही लोकतन्त्रमा अस्वीकार्य रहेको उल्लेख १91 न्यायपालिकाबाट हुने कुनै पनि न्याय सम्पादनमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई स्थान नदिइने प्रतिबद्धता १ राष्ट्रिय मानवअधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एसएसपी सन्तोष खड्कालाई पठायो बयानका लागि पत्र 91 संघीय संसद्का दुवै सदनमा प्रतिपक्षी सांसदहरुले जनाए आपत्ति, सत्तारूढ रास्वपाका सांसदहरु मौन बा जेबी योञ्जन काठमाडौं- पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराति घरबाटै नियन्त्रणमा लिई नेपाल प्रहरीले करिब १० घण्टा राखिएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति जनाएको छ। सर्वोच्च अदालतमा सोमबार बसेको आकस्मिक पूर्ण बैठकले उक्त कदमलाई स्वेच्छाचारी र गैरकानुनी ठहर गर्दै राज्यका निकायहरूबाट भएको यस्तो व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । wares आइतबार बिहान करिब २ बजे उनकै निवासबाट पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखेको थियो । नियन्त्रणमा लिएको १० घण्टापछि आइतबार नै उनलाई परिवारको जिम्मामा छोडेको थियो | उनलाई बिनापुर्जी, बिनाजानकारी मध्यरात पक्राउ गरिएपछि सरकारको आलोचना हुनुका साथै विधिको शासनमाथि नै प्रश्न उठेको छ । यही सन्दर्भमा सर्वोच्चले कडा आपत्ति जनाएको हो । 'कानुनी प्रक्रिया नपुच्याई न्यायाधीश समाजले भन्यो सुरक्षाको खतरा देखाएर नियन्त्रणमा लिलु कानुनविपरीत पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षा खतराको कारण देखाउँदै प्रहरी नियन्त्रणमा लिइएको घटनाप्रति न्यायाधीश समाज, नेपालले गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति जनाएको छ । समाजले उक्त कदम अस्वाभाविक, गैरकानुनी र नियतमाथि शंका उत्पन्न गराउने खालको रहेको ठहर गरेको छ । Dy क्रमशः पृष्ठ २मा गरिएको कारबाही लोकतन्त्रमा अस्वीकार्य अदालतका प्रवक्ता एवं सहरजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले सोमबार जारी गरेको प्रेस विज्ञप्तमा भनिएको छ, 'नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत स्तम्भका रूपमा स्वीकार गरेको छ। पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश तथा बहालवाला न्यायाधीश एवं न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाको अभिन्न अंग भएकाले उनीहरूप्रति गरिने व्यवहार सदैव संवेदनशील हुनुपर्ने सर्वोच्चको ठहर छ। विज्ञप्तिमा भनिएको छ, 'प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि कानुनले तोकेको उचित प्रक्रिया अपनाएरमात्र नियन्त्रणमा लिन सकिन्छ । कानुनी प्रक्रिया पूरा नगरी गरिने यस्ता स्वेच्छाचारी कामकारबाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन ।' सर्वोच्च अदालतले कुनै पनि पूर्वपदाधिकारीसँग जोडेर न्याय सम्पादनका कामकारबाहीलाई चित्रण वा सम्प्रेषण नगर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ । साथै, न्यायपालिकाबाट हुने कुनै पनि न्याय सम्पादनमा बाहच वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई किञ्चित पनि स्थान नदिइने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । >>| क्रमशः पृष्ठ रमा कांग्रेस सभापतिमा गगनसँग किशोरसिंहको टक्कर महामन्त्रीका आकांक्षी आधा दर्जनभन्दा बढी @ प्रभात संवाददाता काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा गगन थापाविरुद्ध किशोरसिंह राठौरले उम्मेदवारी दिने बताएका छन्‌ । विशेष महाधिवेशनबाट सभापति बनेका गगनविरुद्ध देउवा समूह छाडेर आएको राठौरले सभापतिमा उम्मेदवारी दिने बताएका हुन्‌ । 'म सभापतिमा उम्मेदवारी दिन्छु । क्षेत्रीय अधिवेशन सकेपछि उम्मेदवारी घोषणा गर्छु, नेता राठौरले भने । राठौर १४औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका नेता हुन्‌ । देउवा समूह मंसिरमा समानान्तर महाधिवेशनको तयारी गर्दैगर्दा राठौर भने थ्रि गगनलाई सभापति स्वीकारेर संस्थापन पक्षतिरै खुलेका छन्‌ । सदस्यता अध्यावधिक नगर्ने देउवा समूहको अडानमा असन्तुष्टि जनाउँदै सदस्यता अद्यावधिक गरेर गगनतिर लागेका थिए । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले भने १५औं महाधिवेशनमा गगनको विकल्प नभएको बताएका छन्‌ । 'आउँदो निर्वाचनमा पनि फेरि कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको क्याण्डिडेट गगन थापा हो । १५औं महाधिवेशन जुददै गर्दा गगन थापालाई सभापति बनाएर उच्च मनोबलका साथ अघि बढ्नुपर्छ,' शर्माले भने । म सभापतिमा उम्मेदवारी दिन्छु | क्षेत्रीय अधिवेशन सम्पन्न सकेपछि उम्मेदवारी घोषणा गर्छु | बव किशोरसिंह राठौर नेता, नेपाली कांजरस आउँदो निर्वाचनमा फेरि पनि कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको क्याण्डिडेट गगन नेपाली कांग्रेशको _ पन्छ्रौँ महाधिवेशन _ महाधिवेशन सार्ने तयारी अबिरल वर्षासँगै जनजीवन प्रभावित भएको भन्दै कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको छ । असोज « गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढीपहिरोले गर्दा सडक र पुलहरू भत्केका तथा काठमाडौं आउनका लागि पनि समस्या देखिएको छ । जसकारण महाधिवेशन केही दिन सार्ने तयारी गरेको कांग्रेस महामन्त्रीमा उदयशमशेर र नैनसिंह महरलाई अघि बढाउने जजनको तयारी असोज १६ गते काठमाडौंका खुल्लामञ्चमा उदघाटन गर्ने तयारी गरेको महाधिवेशनमा महामन्त्रीको आकांक्षीको ओइरो लागेको छ । दुई महामन्त्रीका लागि हुने निर्वाचनमा आठ जनाले चाहना देखाइसकेका छन्‌ । केन्द्रीय सदस्य नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा, प्रवक्ता देवराज चालिसे, राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण र केन्द्रीय सदस्य मधु आचार्यले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन्‌ | थापा हो | १५औं महाधिवेशनमा जुट्दै गर्दा गगन थापालाई सभापति बनाएर उच्च मनोबलका साथ अघि बढ्नुपर्छ | m विश्वप्रकाश शर्मा उपसभापति, नेपाली कांप्रेस oon महर कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर आफनो कार्यकाल र पार्टीले दुई पटक थपेको समयमा पनि महाधिवेशन गर्ने नसकेपछि हटाइएका थिए । त्यसपछि १४औं महाधिवशेनमा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका महर गत पुसमा सम्पन्न विशेष महाधिवेशनको विपक्षमा लागेका थिए । प्रवक्ता देवराज चालिसे बताउँछन्‌ । “प्राकृतिक विपत्तिका कारण महाधिवेशन स्थलसम्म आउने सडक पुलहरू भत्केका छन्‌ । क्षेत्रीय अधिवेशन गर्न कठिनाइ भइरहेको छ त्यसैले केही दिन पर सार्ने कि भन्ने कुराकानी भइरहेको छ,' प्रवक्ता चालिसेले भने । यसबारे आज निर्णय हुनसक्ने चालिसेले बताए । फागुन २१ को निर्वाचनमा महर देउवाको गृह जिल्ला डडेलधुराबाट चुनाव लडेका थिए । Dol क्रमशः पृष्ठ २मा वैदेशिक रोजगार > 'हाइब्रिड मोडल'मा सञ्चालन गर्ने गरी अभिमुखीकरण तालिमको पाठ्यक्रम परिमार्जन गरिँदै @ ममता थापा काठमाडौं- पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पिडिओटी)लाई 'हाइब्रिड मोडल' मा सञ्चालन गर्ने गरी पाठ्यक्रम परिमार्जनको काम अघि बढेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने उक्त तालिमलाई समयानुकूल बनाउँदै अनलाइन र भौतिक दुवै माध्यमबाट सञ्चालन गर्ने तयारी गरिएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ। बोर्डले पिडिओटीका साथै प्रशिक्षकको प्रशिक्षण (टिओटी) र तालिम सञ्चालनका लागि आवश्यक म्यानुअलसमेत पुन: तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको Bl पाठ्यक्रम परिमार्जनका लागि दुर्गादत्त पनेरु प्रमुख विज्ञ रहने र अन्य चार जना विषयविज्ञ रहनेगरी पाँच सदस्यीय टोली गठन गरिएको बोर्डकी निर्देशक कविता फुयाँलले बताइन्‌ | निर्देशक फुयाँलका अनुसार उक्त टोलीले चालु आर्थिक वर्ष २०८5३/०५४ भित्र पिडिओटी, टिओटी र तालिम म्यानुअल तयार गर्नुपर्ने छ । नयाँ पाठ्यक्रममा के-के विषय समावेश गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफलसमेत सुरु भइसकेको छ । विज्ञ टोलीले सोमबार पहिलोपटक सरोकारवालासँग अनलाइन र भौतिक दुवै माध्यमबाट छलफल गरेको जनाइएको छ। तालिमलाई तत्कालै पूर्णरूपमा अनलाइनमा लैजाने अवस्था नरहेको भन्दै बोर्डले हाइब्रिड मोडल अपनाउने तयारी गरेको छ। निवर्तमान युवा, श्रम तथा रोजगारमन्त्री दिपककुमार साहले शासकीय सुधारका १०० बुँदे कार्यसूचीअन्तर्गत १०० दिनभित्र —— Visa Paces —— १ Departure Orientation = ee Teermaton for Nepal Workers + Wolplce Safety + Catal Adopting Ewe + Fre Literacy पिडिओटीलाई पूर्णरूपमा अनलाइन प्रणालीमा लैजान निर्देशन दिए पनि त्यसबेला बोर्डमा पर्याप्त बजेट नभएर काम अघि बढेको थिएन । साथै, तालिमलाई अहिले नै पूर्णरूपमा डिजिटल बनाउँदा सबै श्रमिकका लागि प्रभावकारी नहुने भन्दै विरोधसमेत भएको थियो । अहिले भौतिक कक्षामा उपस्थित हुन नसक्ने श्रमिकले अनलाइनबाटै तालिम लिन सक्ने र अनलाइन माध्यम प्रयोग गर्न समस्या हुनेहरू भौतिक प्रतीकात्मक तस्विर कक्षामा उपस्थित हुनेगरी पाठ्यक्रम बनाउन लागिएको जनाइएको छ। 'अहिले नै पूर्ण डिजिटल बनाउन आवश्यक पूर्वाधार र त्यो अनुसारको जनशक्ति पनि तयार छैन,' फुयाँलले भनिन्‌, 'त्यसैले तत्कालका लागि दुवै मोडल आवश्यक छ । दीर्घकालमा भने पूर्ण अनलाइनमा जाने योजना हो ।' अभिमुखीकरणले रोजगारीमा जाने श्रमिकलाई गन्तव्य मुलुकमा गएर गर्नुपर्ने काम, त्यहाँको नियम, कानुन, परिवेश, संस्कृतिलगायतका जानकारी 00 अहिले नै पूर्ण डिजिटल बनाउन आवश्यक पूर्वाधार र त्यो अनुसारको जनशक्ति पनि तयार छैन । त्यसैले तत्कालका लागि दुवै मोडल आवश्यक छ । दीर्घकालमा भने पूर्ण अनलाइनमा जाने योजना हो | बा कविता फुयाँल निर्देशक, वैदेशिक रोजजार बोई aon दिन्छ । पछिल्लो समय वैदेशिक रोजगारीको स्वरूप र श्रम गन्तव्यहरू परिवर्तन भइरहेका बेला वर्षौं अघि बनेको पाठ्यक्रमले श्रमिकलाई आवश्यक जानकारी दिन नसकेको बताइन्छ । प्रभावकारी अभिमुखीकरण नपाउँदा रोजगारीमा गएका श्रमिकहरू बिभिन्न समस्यामा पर्दै आएका छन्‌ । यसलाई मध्यनजर गर्दै बोर्डले पाठ्यक्रम परिमार्जन गर्न लागेको हो । हालको बदलिँदो श्रमबजार, गन्तव्य मुलुकका कानुन, डिजिटल ठगी, प्रविधिको प्रयोग, मानसिक स्वास्थ्यजस्ता विषय पाठ्यक्रममा थप गरिने जनाइएको छ । Do क्रमशः पृष्ठ २ मा भिसा आवेदनमा देखिएको समस्याबारे संघले गरायो सरोकारवालाको ध्यानाकर्षण @ प्रभात संवाददाता काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राहदानी विभागका महानिर्देशकसँग पिबी सिरियलका राहदानी प्रयोग गर्ने श्रमिकको भिसा आवेदनमा देखिएको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ । सोमबार संघका अध्यक्ष डिकबहादुर खत्री नेतृत्वको प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले प्रयोग गर्ने राहदानी र राष्ट्रिय परिचयपत्रको विवरण सम्बन्धित अनलाइन प्रणालीमा नदेखिँदा भिसा तथा श्रम स्वीकृति प्रक्रियामा समस्या देखिएको भन्दै महानिर्देशक दीपक विकसँग भेट गरी ध्यानाकर्षण गराएको हो । सम्बन्धित मुलुकको अध्यागमन प्रणालीमा त्यस्ता राहदानीको विवरण अनलाइनमा नदेखिँदा भिसा आवेदन अस्वीकृत हुने गरेको संघले जनाएको छ । राहदानी विभागले समस्या समाधानका लागि आवश्यक प्राविधिक पहल गर्ने प्रतिबद्धता जनाएको संघका महासचिव हरिबहादुर डाँगीले बताए । यस्तै, संघले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक कृ्‌ष्ण पौडेलसँग पनि भेट गरी २०८२ चैतदेखि जारी राष्ट्रिय परिचयपत्रका नम्बर अनलाइन प्रणालीमा नदेखिएको विषय राखेको छ । यसको प्रत्यक्ष असर वैदेशिक रोजगार विभागको फेम्स प्रणालीमा श्रमिकको बायोमेट्रिक प्रमाणीकरण, अन्तिम श्रम स्वीकृति र अभिमुखीकरण प्रक्रियामा परेको संघले जनाएको छ । राष्ट्रिय परिचयपत्रको भने नयाँ विवरण अनलाइन प्रणालीमा राख्ने काम भइरहेकाले समस्या समाधानका लागि केही समय लाग्ने विभागले जनाएको छ । यसबीचमा safer माध्यमबाट अभिमुखीकरण तालिम सञ्चालन गर्ने तथा अन्तिम श्रम स्वीकृतिका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट वैदेशिक रोजगार विभागलाई पत्राचार गर्ने प्रतिबद्धता महानिर्देशक पौडेलले व्यक्त गरेको महासचिव डाँगीले बताए । २ मंगलबार, १३ असोज २०८३ (Tuesday, 29 September 2026) समाचार म्याग्दी पहिरो: मृतकको संख्या सात पुग्यो म्याग्दी- यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको पहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । विपद्मा परी दुई जना बेपत्ता भएका छन्‌ । पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर, किन्दुका १०६ जनालाई उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएका उनीहरूलाई शिख, घारको अस्थायी शिविर राखिएको छ। सडक यातायात सम्पर्कबिच्छेद हेलिकप्टरबाटै खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामान ढुवानी गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए । पहिरोमा बेपत्ता भएकी बेनी नगरपालिका-३ छेपारेकी कुमारी वली विकको खोजी जारी छ। यस्तै, बेपत्ता भएका अन्नपूर्ण-५ का ७५ वर्षीय ओमबहादुर तिलिजाको सोमबार शव फेला परेको सहायक प्रजिअ आचार्यले बताए । गर्बुजा, मालिका गाउँपालिका-३ का चिरन पुन, देवबहादुर पुन र अन्नपूर्ण-५ की जेनी पुर्जाको शव भेटिएको छ । पहिरोबाट म्याग्दी जिल्लाभर २०० घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । पहिरोका कारण अवरुद्ध बनेको बेनी-बागलुङ सडक आंशिकरूपमा सञ्चालनमा आएको छ । बेनी-दरबाङ सडकको बेनी-तातोपानी खण्डमा एकतर्फी यातायात सञ्चालन गर्न मिल्नेगरी मर्मत गरि गाउँपालिका हुँदै मुस्ताङको कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकको बेनीदेखि गलेश्वरसम्म सडक खुलेको छ। जिल्ला सदरमुकाम बेनीमा सञ्चार र विद्युत्‌ सेवा आंशिकरूपमा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा अवरुद्ध छ । सञ्चार र विद्युत्‌ सेवा अवरुद्ध हुँदा विपद्को क्षतिको विवरण संकलनमा समस्या भएको छ । विवरण संकलनका लागि प्रत्येक स्थानीय तहलाई दुई /दुई जना जनशक्ति माग गर्ने निर्णय सोमबारको जिल्ला विपद्‌ व्यवस्थापन समितिको म्याग्दी, मुस्ताङ र बागलुङ जिल्ला राष्ट्रिय राजमार्गसँग सर्म्पकविच्छेद भएकाले इन्धन अभाव हुनसक्ने देखिएकाले मौजुदा पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न पेट्रोलपम्पलाई प्रशासनले निर्देशन दिएको छ । मौजुदा पेट्रोलियम पदार्थ सुरक्षा निकाय, एम्बुलेन्स, अस्पताल तथा सडक अवरोध खुलाउन प्रयोग गरिने सवारीसाधनलाई उपलब्ध गराइने छ । यस्तै, अन्य सवारीसाधनको हकमा आवश्यकता तथा प्राथमिकताअनुसार उपलब्ध भएकाले अस्थायी शिविरमा बेनीबाट १ बाट क्रमश जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि पूर्वपदाधिकारीलाई सुरक्षा खतरा रहेमा सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो । तर सुरक्षाको खतरा देखाएर जुन ढंगबाट नियन्त्रणमा लिइयो, त्यो तरिका उपयुक्त र प्रचलित कानुनको मान्यताअनुसार छैन ।' सुरक्षा खतरा नै रहेको भए निवासमै थप सुरक्षा बल उपलब्ध गराउन सकिने वा उनले रोजेको स्थानमा सुरक्षाका साथ रास्नुपर्नेमा जबरजस्ती प्रहरी कार्यालय र त्यसमा पनि अपराध अनुसन्धान कार्यालयमा ल्याइनु पूर्णतः युक्तिसंगत नभएको समाजको भनाइ छ। प्रधानन्यायाधीश राणा राज्यले नै उपलब्ध गराएको सुरक्षा बलसहित आफनै निवासमा रहेको अवस्थामा उनलाई कसबाट र कस्तो खालको सुरक्षा खतरा थियो भन्नेबारे राज्यले स्पष्ट पार्न नसकेको विज्ञप्तिमा उल्लेख छ । खतरा पुग्याउने व्यक्तिहरूमाथि के कस्तो कारबाही गरियो भन्ने जानकारी पनि नदिइएकाले उनलाई नदिनुको कारण सोध्न पत्र लेखिएको नियन्त्रणमा लिनुको पछाडि अरू जानकारी दिए | नै कुनै उद्देश्य त थिएन ? भन्ने योविषय सोमबारको प्रतिनिधिसमा आशंका उब्जिएको छ,' विज्ञप्तिमा स्वेच्छाचारी.. यता नेपाल प्रहरीले भने जबरालाई पक्राउ नगरिएको बताउँदै आएको छ । 'सुरक्षा ग्रेट, का कारण उनलाई प्रहरी कार्यालयमा ल्याएर सुरक्षित राखिएको दाबी प्रहरीको छ । राष्ट्रिय मानवअधिकार आयोगले आइतबार नै विज्ञप्ति जारी गरी अपराध अनुसन्धान कार्यालयमा राखिएका जबरालाई भेट्न नदिएको भन्दै आपत्ति जनाएको थियो । आयोगले सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि पत्र लेखेको छ। आइतबर जबरालाई हिरासतमा राखेका बेला भेट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको हो । आयोगका सचिव मुरारी खरेलले मानवअधिकार हनन र संविधान पालनाको क्रा उठेको र आयोगको अनुगमनका लागि सदस्यसहित पुगेको टोलीलाई समेत भेट्न तथा राष्ट्रिय सभा बैठकमा पनि उठेको भनिएको छ। छ । प्रतिपक्षी दलका सांसदहरूले सुरक्षा खतराको नाममा सरकारको उक्त कदमप्रति कडा पूर्वप्रधानन्यायाधीश जस्तो आपत्ति जनाए । सत्तारुढ दल राष्ट्रिय सम्मानित व्यक्तिलाई यसरी स्वतन्त्र पार्टीका सांसदहरू भने यो रातारात प्रहरी नियन्त्रणमा विषयमा मौन रहे । nnn लिने कार्यले न्याय परिवारका अरूलाई पनि आतंकित तुल्याउने समाजको ठहर छ । समाजले राज्यका सम्बन्धित निकाय र पदाधिकारीहरूलाई सुरक्षा व्यवस्था सुरक्षाको... सुरक्षाको बहानामा गर्दा यस्ता तथ्यहरूमा ध्यान अपराध अनुसन्धान कार्यालय gorse हार्दिक अपिल गरेको छ । लैजानु अस्वाभाविक,' समाजका oon अध्यक्ष तिलप्रसाद श्रेष्ठले सोमबार अन्नपूर्ण-३ की शिलकुमारी पाइजा, योगमाया पाइजा, अन्नपूर्ण-5 का सविन कांग्रेस... केही समय अगाडिसम्म पनि कांग्रेसमा तेस्रो धार निर्माण गर्ने भन्दै हिँडेका उनी पछिल्लो समय विशेष महाधिवेशनको केन्द्रीय समितिमा पुगेर महामन्त्री बन्ने योजनामा छन्‌ । सभापति गगनसँग महामन्त्री बनाउने वचनसहित संस्थापनमा समाहित भएको एक केन्द्रीय सदस्यले बताए । 'महरलाई गगनको प्यानलमा महामन्त्री बनाउने सहमति छ, यही सहमतिअनुसार तेस्रो धार निर्माण छाड्नुभएको हो,' ती केन्द्रीय सदस्यले भने । यता उदयशमशेरलाई पनि गगनले महामन्त्री बनाउने वचन दिएका छन्‌ । विशेष महाधिवेशन गर्न सघाएका शमशेरलाई महामन्त्री दिने तयारी रहेको बताइएको छ । यही तयारीस्वरूप उदयलाई ठूला दलका प्रमुखहरूलाई निम्तो दिने जिम्मेवारीसमेत दिइएको छ । हप्ता दिनअघि उदयले झम्सिखेलमा आफनो निवास नजिकैको एक पार्टी प्यालेसमा सञ्चारकर्मीसँग गोप्य छलफल गरी सुझाव सल्लाहसमेत लिएका थिए । तरुण दलका पूर्वअध्यक्ष रहेका सहमहामन्त्री राणाले १४औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका थिए । उनी विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका हुन्‌ । ललितपुर क्षेत्र नं. १ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राणा अर्थराज्यमन्त्री पनि बनिसकेका छन्‌ । राणा आफैँले भने पार्टीको आवश्यकताअनुसार निर्णय लिने बताएका छन्‌ । विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल भने उपसभापति बन्ने तयारी छन्‌ । दुई उपसभापति निर्वाचित हने कांग्रेसमा छ। म्याग्दीको रघुगंगा, अग एक उपसभापति विश्वप्रकाश शर्मा हुने निश्चित भएको बताइएको छ। शर्मा हाल पनि उपसभापति छन्‌ । पार्टी प्रवक्ता देवराज चालिसेले पनि महामन्त्री वा उपसभापतिमा आफनो दाबेदारी प्रस्तुत गरिरहेका छन्‌ । डा. शेखर कोइरालानिकट मानिने चालिसे पछिल्लो समय गगन-विश्वको समूहबाट कर्नरमा परेका छन्‌ । राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले पनि महामन्त्रीमा दाबी राखेका छन्‌ । नेविसंघका पूर्वअध्यक्ष संविधानसभा सदस्य भएका कर्ण गत माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा विजयी भएका थिए । पेसाले इञ्जिनियर कर्ण नेविसंघमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने नेतामा पर्छन्‌ । कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था बैठकले गरेको छ । गराउने व्यवस्था मिलाएको प्रशासनले जनाएको छ । रासस प्रभाव दैनिक नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयको यस कार्यालयमा मितिः २०६६/०८/०१ मा दर्ता भएको प्रा.लिनं. ६७७२६ को ब्ल्याक डाइमन्ड Fest प्राली नामक कम्पनी यस कार्यालयको मिति 2003/08/92 को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (१) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको Siena or re eee । 8S उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको का्यालयको तिशेष दर्ता खारेजी सम्बन्धी ३० (तीस) दिने सूचना यस कार्यालयमा मिति २०७५।०६२४ मा दर्ता भएको प्रालिन २००९१२ को लरपाली स्वरोजगार मलिटिपर्पोज एग्रो फार्म प्रालि. नामक कम्पनीले दफा १३६ 'क अनुसार विशेष दर्ता खारेज गरी पाक भनी यस कार्यालयमा निवेदन पेश गरेको उक्त कम्पनीले कसैसंग am लिएको वा सो कम्पनीले कुनै तिर्नु बुझाउनु पर्ने दायित्व भए प्रमाण ३० तीसा दिनभित्र यस कार्यालयमा सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको 'छ । तोकिएको म्यादभित्र हक दावी गर्न नआएमा उक्त कम्पनीको नेपाल सरकार सूचना सच्याइएको सम्बन्धी सूचना | प्रस्तुत विषयमा यस सिलीचोङ गाउँपालिकावाट मिति २००३८०६,०९ गते प्रभाव दैनिकको पृष्ठ ३ मा प्रकाशित गरेको ठेक्का नं ।३/उ-डारल-उारा)017-01-083/84. योजनाको नाम हाइब्रिड... aes जोन बैदेशिक रोजगारीको टेण्ड, | | गते २०३ मा प्रकशित Omega International मलकको टे " Pvt. Ltd. को विज्ञापनमा Lot No. 340156 को गन्तव्य ae कानुनहरू Gold Suspension Sytem Malaia Sdn, Bhd कम्पनीको मलेसिया देश हुनुपर्नेमा अन्यवा भएकोले सच्याइएको व्यहोरा जानकारी गराइन्छ | परिवर्तन भइरहन्छन्‌ । त्यसैले पाठ्यक्रम परिमार्जन भइरहनुपर्छ,' निर्देशक फुयाँलले भनिन्‌, 'नयाँ पाठ्यक्रममा पप PLL Tiwakhola Motorable Bridge Construction Plan @ Average annual Construction Turnover NRs. 19.572 million eave अन्यवा भएकोले सच्याइएको छ। 'सिलीचोड गाउँपालिका, are नेपाल सरकार उद्योग, वाणिज्य तथा आपति मख्रालय कम्पनी रजिष्ट्रारको कार्यालयको यस कार्यालयमा मिति २०५१/१०/२० मा zat भएको प्रा. लि. नं. ३६०१४६ को सेली डटकम प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिति २०5३/०६/१२ को निर्णय अनुसार कम्पनी ऐन, २ १। बमोजिम दर्ता खारेजी गरिएको सम्वन्धित गरिएको छ। सूचना प्रविधिको विषय, डिजिटल ठगी, क्राइम, मानसिक स्वास्थ्य, सामाजिक सुरक्षाका नयाँ | [मिति २०८३/०५/०१ गते काठमाडौंस्थित स्किमहरू, हाम्रै कल्याणकारी | [नक्साल जानेक्रममा मेरो निम्न व्यहोरा कोषले दिने सेवा सुविधालगायत | |भएको सक्कली बीमा अभिलेख प्रमाणपत्र समावेश गरेर दोहोरिएको कुरा | हराएको हुँदा पाउनु हुने महानुभावले एकीकृत गर्ने भन्ने छ।' नजिकैको प्रहरी चौकी वा निम्न ठेगानामा अभिमुखीकरणको पाठयक्रम | |खवर गरिदिनु हुन अनुरोध गर्दछु । र टिओटी परिमार्जनका लागि नाम : रोहिया महर्जन बिमालेख नं. : ११००७५९९३ बीमा कम्पनी : एल आई सी [नेपाल। लि. काठमाडौँ चौमती, काठमाडौँ : ९८४१७८५३५५५ बोर्ड तालिम प्रदायक संस्थाहरूले विगतमा प्रगोग गरेको लिखित दस्ताबेज, अडियो तथा भिडियो सामग्री संकलन गरिसकेको छ । छ। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापतिको प्रस्तावमा कोषाध्यक्ष बनाउने विधानमा उल्लेख छ । विशेष महाधिवेशनपछि बनेको विधानमा तीन सहमहामन्त्री सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था राखिएको छ। ann रिजाल ट्राभल एण्ड दुर्स प्रा.लि.. प्रा.लि. खारेजी (लिक्चिडेसन) कम्पनी ऐन २०६३ बमोजिम मिति २०६५/०४|२६ मा दती भएको प्रा.लि. ॥:४४५८२/०६४/०६६ को रिजाल ट्राभल एण्ड दुर्स प्रा.लि. लाई खारेजी (लिक्विडेसन) मा छैजाने कम्पनी ऐन २०६३ को दफा १२६ बमोजिम मिति २०८३/०६|१२ गतेको विशेष सधारणसभाले निर्णय गरेकोले तिर्नु व्यहोर्न पर्ने oa, धन एव कोहि|कसैको कुनै किसिमको लेनदेन, बाँकी बक्यौता भएमा तथ्ययुक्त आधार र सबुत प्रमाण सहित सूचना प्रकाशित गरिएको मितिले ३४ दिन भित्र

Like

0

Views

2

Comments

0

Share

0

Save

Report