Notice Park
Arjundhara Municipality
Tender/Bids

नदीजन्य पदार्थको उत्खनन् तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना।

Deadline 26 Oct 2026The deadline has passed.
नदीजन्य पदार्थको उत्खनन् तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना। (1)नदीजन्य पदार्थको उत्खनन् तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना। (2)नदीजन्य पदार्थको उत्खनन् तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना। (3)नदीजन्य पदार्थको उत्खनन् तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना। (4)

Summary

स्थानीय सरकार सञ्चालन UP २०७४ को दफा ६२ (क), आन्तरिक आय संकलन (Sat बन्दोबस्त ) कार्यविधि, २०७५, ढुङ्गा, गिटी, बालुवा उत्खनन्‌ बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा प्रथम संशोधन २०७९, कोशी प्रदेश आर्थिक ऐन २०८३, यस अर्जुनधारा नगरपालिकाको आर्थिक ऐन २०८३ अनुसार तपसिलमा उल्लेखित नदीहरुको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Arjundhara Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a0f95126-cf8c-411b-a315-120dde49bd76.jpg

' @ अर्जुनधारा नगरपालिका S&S नगर कार्यपालिकाको कार्यालय (4 शनिश्चरे, झापा, कोशी, प्रदेश, “नेघाल नदीजन्य पदार्थको उत्खनन्‌ तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना । (दोश्रो पटक प्रकाशित मितिः 2053/06/23) 2 स्थानीय सरकार सञ्चालन UP २०७४ को दफा ६२ (क), आन्तरिक आय संकलन (Sat बन्दोबस्त ) कार्यविधि, २०७५, ढुङ्गा, गिटी, बालुवा उत्खनन्‌ बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा प्रथम संशोधन २०७९, कोशी प्रदेश आर्थिक ऐन २०८३, यस अर्जुनधारा नगरपालिकाको आर्थिक ऐन २०८३ अनुसार तपसिलमा उल्लेखित नदीहरुको स्वीकृत घाटहरुमा निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ - उत्खनन्‌ गरी तोकेको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म वा कम्पनीहरुले फर्मको नविकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्र, आ.व. ०८२/०८३ को कर चुक्ता प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु साथै आवश्यक अनुसार अख्तियारी पत्र समेत संलग्न गरी तपसील बमोजिमका सर्तहरुका अधिनमा रही बोलपत्र प्रकृयामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । क्र. । ठेक्का नं. । उत्खनन हुने क्षेत्र | उत्खनन न्यूनतम कबोल रकम [बोलपत्र सं. परिमाण(घ.मि.) रु. (भ्याट बाहे) ददस्तुर/रु.) 083-084 टाङटिङ बोलपत्र फारम खरिद गर्ने अन्तिम मितिः २०८३ कार्तिक १० गते दिनको ५ बजेसम्म बोलपत्र बुझाउने अन्तिम मितिः:२०८३ कार्तिक ११ गते दिनको १२ बजेसम्म phe r बोलपत्र खुल्ने दिन:२०८३ कार्तिक ११ गते दिनको १ बजे पछि yw? ज्ञ Get ET AS qa aR

076b23c6-4026-43e4-8051-96d11c567aaf.jpg

fh 4 अर्जुनधारा नगरपालिका & नगर कार्यपालिकाको कार्यालय ps शनिश्चरे, झापा, कोशीहप्रदेश, नेपाल ६. एक फर्म वा संस्थाको नाममा खरिद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाको नामबाट दाखिला गर्न पाइने छैन । रीतपूर्वक पर्न आएका बोलपत्र सम्बन्धि कागजातहरु पेश गर्ने अन्तिम दिनको १ बजे पछि यस कार्यालयका प्रतिनिधि निर्माण व्यवसायी वा निजको प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिनेछ। साथै बोलपंत्रदाता वा निजको प्रतिनिधि बोलपत्र खोल्ने समयमा उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पर्नेछैन । उक्त दिन बिदा परेमा सो कार्य बिदाको लगत्तै पछि कार्यालय खुलेको दिनमा गरिनेछ । - ७. प्रि बिड बैठक यो सूचना प्रकाशन भएको मितिले दोश्रो दिनको १२ बजे यस नगरपालिकाको कार्यालयमा हुनेछ। ईच्छुक बोलपत्रदाताहरुले उक्त बैठकमा भाग लिइ यस सम्बन्धमा विस्तृत जानकारी हासिल गर्न सक्नुहुनेछ। उक्त दिन विदा परेमा उक्त बैठक सोको भोलिपल्ट सोहि समयमा हुनेछ। ८. बोलपत्र सम्बन्धि विस्तृत जानकारी बोलपत्र सम्बन्धी फाराममा उल्लेख गरिएको हुँदा सोही पुस्तिकाबाट अवगत गर्न वा यस कार्यालयमा सम्पर्क राख सकिनेछ । बोलपत्र तयारी तथा यस प्रक्रियामा सहभागी हुनुपुर्व कार्यस्थलको सम्पुर्ण जानकारी प्राप्त गर्न बोलपत्रदाताले आफ्नै खर्च जिम्मेवारीमा स्थलगत निरीक्षण गर्न सक्नेछ। ठेक्का सम्झौता पश्चात ठेकेदार पक्ष र कार्यालयबाट संयुक्त रुपमा उत्खनन हुने नदीजन्य पदार्थको pre Survey हुनेछ। म्याद नाघी, रित नपुगी वा शर्तसहित पेश हुन आएमा बोलपत्र स्वीकार गर्न यस कार्यालय बाध्य हुनेछैन । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहेनछ । ९. बोलपत्र स्वीकृत भएमा सोको सूचना पाएको मितिले ७ दिन भित्र मु.अ.कर दर्ता प्रमाणपत्र समेत लिइ कबोल अंकको प्रथम किस्ता वापत कबोल अंकको ४० प्रतिशतले हुने रकम सम्झौताको समयमा र बाँकी ६० प्रतिशतले हुने रकम बराबरको नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा २०८४ आषाढ मसान्तसम्म म्याद रहेको बैंक ग्यारेन्टी (परफरमेन्स बन्ड) समेत पेश गरी पट्टा उठाउनुपर्नेछ । साथै दोश्रो किस्ता वापतको ६० प्रतिशतले आउने रकम प्रथम किस्ता बुझाएको चार महिना भित्र यस कार्यालयमा दाखिला गरिसक्नुपर्नेछ। साथै बोलपत्र कबोल गर्ने व्यक्ति वा फर्मले आफुले कबोल गरेको रकमको १३ प्रतिशतले हुन आउने भ्याट रकम यस समेत सम्झौताको बखतमा कार्यालयमा दाखिला गर्नुपर्नेछ। नियमानुसार नेपाल सरकारलाई आयकर तथा अन्य कर बोलपत्रदाताले छुट्टै बुझाउनु पर्नेछ। Gur geet GUT a ere am अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको कार्यालय 5 शनिश्चरे, झापा, SAE, नेपाल . एक फर्म वा संस्थाको नाममा खरिद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाको नामबाट दाखिला गर्न पाइने छैन । रीतपूर्वक पर्न आएका बोलपत्र सम्बन्धि कागजातहरु पेश गर्ने अन्तिम दिनको १ बजे पछि यस कार्यालयका प्रतिनिधि निर्माण व्यवसायी वा निजको प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिनेछ। साथै बोलपंत्रदाता वा निजको प्रतिनिधि बोलपत्र खोल्ने समयमा उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पर्नेछैन । उक्त दिन बिदा परेमा सो कार्य बिदाको लगत्तै पछि कार्यालय खुलेको दिनमा गरिनेछ । . प्रि बिड बैठक यो सूचना प्रकाशन भएको मितिले दोश्रो दिनको १२ बजे यस नगरपालिकाको कार्यालयमा हुनेछ। ईच्छुक बोलपत्रदाताहरुले उक्त बैठकमा भाग लिइ यस सम्बन्धमा विस्तृत जानकारी हासिल गर्न सक्नुहुनेछ। उक्त दिन विदा परेमा उक्त बैठक सोको भोलिपल्ट सोहि समयमा हुनेछ। . बोलपत्र सम्बन्धि विस्तृत जानकारी बोलपत्र सम्बन्धी फाराममा उल्लेख गरिएको हुँदा सोही पुस्तिकाबाट अवगत गर्न वा यस कार्यालयमा सम्पर्क राख सकिनेछ । बोलपत्र तयारी तथा यस प्रक्रियामा सहभागी हुनुपुर्व कार्यस्थलको सम्पुर्ण जानकारी प्राप्त गर्न बोलपत्रदाताले आफ्नै खर्च जिम्मेवारीमा स्थलगत निरीक्षण गर्न सक्नेछ। ठेक्का सम्झौता पश्चात ठेकेदार पक्ष र कार्यालयबाट संयुक्त रुपमा उत्खनन हुने नदीजन्य पदार्थको pre survey हुनेछ। म्याद नाघी, रित नपुगी वा शर्तसहित पेश हुन आएमा बोलपत्र स्वीकार गर्न यस कार्यालय बाध्य हुनेछैन । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहेनछ । . बोलपत्र स्वीकृत भएमा सोको सूचना पाएको मितिले ७ दिन भित्र मु.अ.कर दर्ता प्रमाणपत्र समेत लिइ कबोल अंकको प्रथम किस्ता वापत कबोल अंकको ४० प्रतिशतले हुने रकम सम्झौताको समयमा र बाँकी ६० प्रतिशतले हुने रकम बराबरको नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा २०८४ आषाढ मसान्तसम्म म्याद रहेको बैंक ग्यारेन्टी (परफरमेन्स बन्ड) समेत पेश गरी पट्टा उठाउनुपर्नेछ । साथै दोश्रो किस्ता वापतको ६० प्रतिशतले आउने रकम प्रथम किस्ता बुझाएको चार महिना भित्र यस कार्यालयमा दाखिला गरिसक्नुपर्नेछ। साथै बोलपत्र कबोल गर्ने व्यक्ति वा फर्मले आफुले कबोल गरेको रकमको १३ प्रतिशतले हुन आउने भ्याट रकम यस समेत सम्झौताको बखतमा कार्यालयमा दाखिला गर्नुपर्नेछ। नियमानुसार नेपाल सरकारलाई आयकर तथा अन्य कर बोलपत्रदाताले छुट्टै बुझाउनु पर्नेछ।

5d1ee1b2-e470-4deb-af4e-59343a2a41e6.jpg

aE , A a . 2 अर्जुनधारा नगरपालिका eS नगर कार्यपालिकाको कार्यालय ee १०. स्वीकृत भएको बोलपत्रदाताले Sar Sarr रकम नगरपालिकामा एकमुष्ट बुझाउन चाहेमा कबोल अंकको (भ्याट बाहेकको) १० प्रतिशत छुट गरी बाँकी रकम एकमुष्ट दाखिला गरी सम्झौता गरिनेछ। सम्झौता भए पश्चात कार्यादेश वा चलानपुर्जी जारी भए पश्चात मात्र सम्झौता प्रारम्भ भएको मानिनेछ। ११. सम्झौता पूर्व कार्यालयले स्वीकृत बोलपत्रदातालाई उत्खनन क्षेत्रको लागि तयार गरिएको सर्भेलाइन सहितको नक्सा उपलब्ध गराउनेछ। र सो नक्सामा उल्लेखित क्षेत्रमा ice प्रतिवेदन अनुसारको परिमाणको मात्र नदिजन्य पदार्थ उत्खनन गर्नुपर्नेछ। AR: सम्झौता अवधि समाप्त भए पश्चात कार्यालयले पुन उत्खनन सर्भे गर्नेछ । उत्खनन गरिएको क्षेत्रमा सम्झौता तोकिएको परिमाण भन्दा बढी उत्खनन गरिएको पाइएमा कानून बमोजिम कारबाहि गरिनेछ। १३. स्वीकृत बोलपत्रदाताले नदीजन्य पदार्थ उत्खनन कार्यको लागि कार्यालयसँग सम्झौता भए पश्चात EE प्रतिवेदनले तोकेको दैनिक उत्खननको परिमाणको प्रतिवेदन अनिवार्य रुपमा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ। प्रतिवेदनको आधारमा कार्यालयले नियमानुसार उत्खनन कार्यको अनुगमन गर्नेछ। १४. स्वीकृत बोलपत्रदाताले कार्यालयबाट प्रमाणित गराइएको बिल मात्र प्रयोग गर्नुपर्नेछ । अनुगमनको क्रममा नक्कली बिल प्रयोग भए वा गरेको पाइएमा आवश्यक कारबाहि गरिनेछ। 2 प्रश्तावित कार्यको निमित्त छनौट भएको बोलपत्रदाता बोलपत्र प्रक्रियाको प्रतिश्पर्धामा सहभागी हुँदा कुनै किसिमको भ्रष्टचार वा जालसाँजीजन्य कार्यमा संलग्न भएको ठहरिएमा वा नगरपालिकालाई कुनै पनि प्रकारको कर तथा रकम बुझाउन बाकी बक्यौता भएको ठहरिएमा नगरपालिकाले त्यस्तो बोलपत्रदातासँग खरिद सम्झौता गर्न अस्वीकार गर्नेछ। १६, नदीजन्य पदार्थको संकलन तथा बिक्री गर्नको दररेट कोशी प्रदेश आर्थिक ऐन २०८३ को अनुसूची ६ बमोजिम कायम हुनेछ। १७. सम्झौता गर्नुअघि कुनै पनि समयमा कारण खुलाइ वा नखुलाइ कुनै पनि बोलपत्र स्वीकार वा अस्वीकार गर्ने वा बोलपत्रको प्रक्रिया रद्ध गर्ने वा सम्पूर्ण बोलपत्र अस्वीकार गर्ने अधिकार we देनेश दस । ga ve — अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको कार्यालय i शनिश्चरे, झापा, कोशी,प्रदेश, नेपाल १०. स्वीकृत भएको बोलपत्रदाताले Ser Halal रकम नगरपालिकामा एकमुष्ट बुझाउन चाहेमा कबोल अंकको (भ्याट बाहेकको) १० प्रतिशत छुट गरी बाँकी रकम एकमुष्ट दाखिला गरी सम्झौता गरिनेछ। सम्झौता भए पश्चात कार्यादेश वा चलानपुर्जी जारी भए पश्चात मात्र सम्झौता प्रारम्भ भएको मानिनेछ। ११. सम्झौता पूर्व कार्यालयले स्वीकृत बोलपत्रदातालाई उत्खनन क्षेत्रको लागि तयार गरिएको सर्भेलाइन सहितको नक्सा उपलब्ध गराउनेछ। र सो नक्सामा उल्लेखित क्षेत्रमा ice प्रतिवेदन अनुसारको परिमाणको मात्र नदिजन्य पदार्थ उत्खनन गर्नुपर्नेछ। AR: सम्झौता अवधि समाप्त भए पश्चात कार्यालयले पुन उत्खनन सर्भे गर्नेछ । उत्खनन गरिएको क्षेत्रमा सम्झौता तोकिएको परिमाण भन्दा बढी उत्खनन गरिएको पाइएमा कानून बमोजिम कारबाहि गरिनेछ। १३. स्वीकृत बोलपत्रदाताले नदीजन्य पदार्थ उत्खनन कार्यको लागि कार्यालयसँग सम्झौता भए पश्चात EE प्रतिवेदनले तोकेको दैनिक उत्खननको परिमाणको प्रतिवेदन अनिवार्य रुपमा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ। प्रतिवेदनको आधारमा कार्यालयले नियमानुसार उत्खनन कार्यको अनुगमन गर्नेछ। १४. स्वीकृत बोलपत्रदाताले कार्यालयबाट प्रमाणित गराइएको बिल मात्र प्रयोग गर्नुपर्नेछ । अनुगमनको क्रममा नक्कली बिल प्रयोग भए वा गरेको पाइएमा आवश्यक कारबाहि गरिनेछ। 2 प्रश्तावित कार्यको निमित्त छनौट भएको बोलपत्रदाता बोलपत्र प्रक्रियाको प्रतिश्पर्धामा सहभागी हुँदा कुनै किसिमको भ्रष्टचार वा जालसाँजीजन्य कार्यमा संलग्न भएको ठहरिएमा वा नगरपालिकालाई कुनै पनि प्रकारको कर तथा रकम बुझाउन बाकी बक्यौता भएको ठहरिएमा नगरपालिकाले त्यस्तो बोलपत्रदातासँग खरिद सम्झौता गर्न अस्वीकार गर्नेछ। १६, नदीजन्य पदार्थको संकलन तथा बिक्री गर्नको दररेट कोशी प्रदेश आर्थिक ऐन २०८३ को अनुसूची ६ बमोजिम कायम हुनेछ। १७. सम्झौता गर्नुअघि कुनै पनि समयमा कारण खुलाइ वा नखुलाइ कुनै पनि बोलपत्र स्वीकार वा अस्वीकार गर्ने वा बोलपत्रको प्रक्रिया रद्ध गर्ने वा सम्पूर्ण बोलपत्र अस्वीकार गर्ने अधिकार we gaat GUAT प्र a एशाएकीय ८

4e8858e2-eba5-40d4-93a1-6d453b31854f.jpg

Et A @ अर्जुनधारा नगरपालिका क्षे ' नगर कार्यपालिकाको कार्यालय यु शनिश्चरे, झापा, कोशी- प्रदेश, नेपाल नगरपालिकामा निहित रहनेछ। यसरि रद्ध at अस्वीकार गर्दा बोलपत्रदाता प्रति नगरपालिकाको कुनै | दायित्व रहनेछैन। : पद, तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको धरौटी रकम जफत गरी नियमानुसार बोलपत्र बन्दोबस्त गरिनेछ | यस नगरपालिकाका नदी तथा नदीहरुको उत्खनन्‌ क्षेत्र र उत्खनन्‌ परिमाण तथा अन्य शर्तहरुका सन्दर्भमा स्थानीय सरकार संचालन ऐन, २०७४, ढुङ्गा गिटी बालुवा उत्खनन्‌ बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा संशोधन २०७९, नगरपालिकाबाट . जारी भएका कानून, कोशी प्रदेश आर्थिक ऐन २०८३ तथा अन्य प्रचलित कानून वा मापदण्ड बमोजिम हुनेछ | साथै यस कार्यालयबाट गरिएको बातावरणीय अध्ययन प्रतिवेदन यस बोलपत्र सम्झौताको अभिन्न अङ्ग मानिनेछ। नोटः विस्तृत जानकारीको लागि यस कार्यालयको Website: www.arjundharamun.gov.np मा समेत हेर्न सकिनेछ। 1) 192 (क? be Soot GIO te 3a ates ~~ अर्जुनधारा नगरपालिका & नगर कार्यपालिकाको कार्यालय शनिश्चरे, झापा, कोशी- प्रदेश, नेपाल नगरपालिकामा निहित रहनेछ। यसरि रद्ध at अस्वीकार गर्दा बोलपत्रदाता प्रति नगरपालिकाको कुनै दायित्व रहनेछैन। : . १६. तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको धरौटी रकम जफत गरी नियमानुसार बोलपत्र बन्दोबस्त गरिनेछ | यस नगरपालिकाका नदी तथा नदीहरुको उत्खनन्‌ क्षेत्र र उत्खनन्‌ परिमाण तथा अन्य शर्तहरुका सन्दर्भमा स्थानीय सरकार संचालन ऐन, २०७४, ढुङ्गा गिटी बालुवा उत्खनन्‌ बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा संशोधन २०७९, नगरपालिकाबाट जारी भएका कानून, कोशी प्रदेश आर्थिक ऐन २०८३ तथा अन्य प्रचलित कानून वा मापदण्ड बमोजिम हुनेछ | साथै यस कार्यालयबाट गरिएको बातावरणीय अध्ययन प्रतिवेदन यस बोलपत्र सम्झौताको अभिन्न अङ्ग मानिनेछ। नोटः विस्तृत जानकारीको लागि यस कार्यालयको website: www.arjundharamun.gov.np मा समेत हेर्न सकिनेछ। 12 or” ue Ta प्रशाएकीय उ

Like

0

Views

0

Comments

0

Share

0

Save

Report