नदीजन्य पदार्थको उत्खनन् तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना |
Summary
स्थानीय सरकार सञ्चालन ऐन' २०७४ को दफा ६२ (क), आन्तरिक आय संकलन (Sat बन्दोबस्त ) कार्यविधि, २०७५, ढुङ्गा, गिटी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा प्रथम संशोधन २०७९, कोशी प्रदेश आर्थिक ऐन २०८३, यस अर्जुनधारा नगरपालिकाको आर्थिक ऐन २०८३ अनुसार तपसिलमा उल्लेखित नदीहरुको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Arjundhara Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
an @ अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको कार्यालय 4 शनिश्चरे, झापा, कोशी, a र हिल Tet नदीजन्य पदार्थको उत्खनन् तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना | (दोश्रो पटक प्रकाशित मितिः २०८३/०६/२९) स्थानीय सरकार सञ्चालन ऐन' २०७४ को दफा ६२ (क), आन्तरिक आय संकलन (Sat बन्दोबस्त ) कार्यविधि, २०७५, ढुङ्गा, गिटी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा प्रथम संशोधन २०७९, कोशी प्रदेश आर्थिक ऐन २०८३, यस अर्जुनधारा नगरपालिकाको आर्थिक ऐन २०८३ अनुसार तपसिलमा उल्लेखित नदीहरुको स्वीकृत घाटहरुमा निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी तोकेको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म वा कम्पनीहरुले फर्मको नविकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्र, आ.व. ०८२/०८३ को कर चुक्ता प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु साथै आवश्यक अनुसार अख्तियारी पत्र समेत संलग्न गरी तपसील बमोजिमका सर्तहरुका अधिनमा रही बोलपत्र प्रकृयामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । क्र. ठेक्का नं उत्खनन हुने aa | उत्खनन न्यूनतम कबोल रकम बोलपत्र सं. परिमाण(घ.मि.) रु. (भ्याट बाहे) दस्तुर/रु.) १ | AM/IR/03 | सुखानी तथा | ७८,९७५ २,७०,५३,०९०.८ | ४,००० 083-084 टाङटिङ बोलपत्र फारम खरिद गर्ने अन्तिम मितिः २०८३ कार्तिक १० गते दिनको ५ बजेसम्म बोलपत्र बुझाउने अन्तिम मितिः२०८३ कार्तिक ११ गते दिनको १२ बजेसम्म २ ६ बोलपत्र खुल्ने दिन:२०८३ कार्तिक ११ गते दिनको १ बजे पछि (yw &@ अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको कार्यालय शनिश्चरे, झापा, कोशी प्रदेश, नेपाल १. फर्मको हकमा नवीकरण भएको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. ०८२/०८३ को कर चुक्ता प्रमाणपत्रेको प्रमाणित प्रतिलिपि ,बोलपत्र फाराम दस्तुर वापत यस कार्यालयमा नगदै तिरेको वा एन.आई.सि. एसिया बैंक शाखा कार्यालय, शनिश्चरे मा रहेको यस कार्यालयको राजस्व खाता नं. ००९२०५०५११२५८०१२ मा नगद जम्मा गरेको नगद भौचर साथ निवेदन पेश we मिति २०८३/०७/१० गते दिनको ५ बजे भित्र कार्यालयबाट बोलपत्र खरिद गर्न सकिनेछ र २०८३/०७/११ गते दिनको १२ बजे सम्ममा यस कार्यालयमा दाखिला गर्न सकिनेछ । तोकिएको बोलपत्र दस्तुर यस कार्यालयको माथि उल्लेखित खाता नं. मा जम्मा गरेको भौचरलाई बोलपत्र सम्बन्धी कागजात साथ संलग्न गर्नुपर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको लगत्तै पछिको कार्यालय खुल्ने दिन उल्लेखित कार्य हुनेछ । २. बोलपत्र सम्बन्धी फाराम भर्दा कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । आफूले कबोल गरेको अंकको (भ्याट सहित) ux प्रतिशतको दरले हुने आउने धरौटी रकम यस कार्यालयको एन.आई.सि एसिया बैंक शनिश्चरे शाखामा रहेको धरौटी खाता नं. ००९२०५०५११२५८०१८ जम्मा गरि सोको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरि यो बोलपत्र प्रकाशन भएको मितिले कम्तिमा १२० दिनको म्याद सहित जारी गरिएको बिड बण्ड सिलबन्दी खाम साथ पेश गर्नुपर्नेछ। ३. बोलपत्रका नमेटिने मसीले लेखिएको र अधिकार प्राप्त व्यक्तिले हस्ताक्षर गरेको हुनुपर्नेछ | कुनै थपघट फेरबंदल केरमेट गरिएको वा सच्याइएको स्थानमा सोहि व्यक्तिले हस्ताक्षर गरेको हुनुपर्नेछ । ४. खरिद गरेको बोलपत्र फारामहरुमा उल्लेख भएका सबै विवरणहरु भरि बोलपत्रदाताले प्रत्येक पानामा सहिछाप गरी सिलबन्दी गरी खाम बाहिर फर्मको नाम ठेगाना कामको विवरण बोलपत्र विवरण प्रोपाइटरको नाम ठेगाना फोन नं. मोबाइल नं. समेत स्पष्ट खुलाई फर्मको छाप लगाइ मिति २०८३/०७/१० गते दिनको १२ बजे सम्म भित्र यस कार्यालयमा हार्डकपी प्रति दर्ता गर्नुपर्नेछ। ५, पेश भएको बोलपत्रको पूर्णता ग्राह्माता तथा कबोल गरेको रकमको मुल्यांकन गरी सबै भन्दा बढि रकम कबोल गर्ने सारभुत रुपमा प्रभावग्राही बोलपत्र छनौट गरिनेछ। wh ११० क Coy कृत