- notices
- 30
- followers
- 1
- views
- 45
- likes
- 1
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
बोलपत्र खोल्दा तयार पारिएको बोलपत्र खोल्ने मुचुल्का (01/AM/GOODS/SQ/-083/084 र 02/AM/GOODS/NCB/-083/084)
Invitation for Hard Copy Bids
ArjundharaMunicipality Arjundhara-08, Shanischare, Jhapa, Nepal invites py bids from Nepal Jigible bidders for the Supply, Deliver Installation of following Items under National Competitive Bidding pr
... Read more
नियमित खोप सञ्चालन सम्बन्धमा।
प्रस्तुत विषयमा यस अर्जुनधारा नगरपालिका अन्तर्गतका सबै वडाहरुमा सञ्चलन हुँदै आएको नियमित खोप कार्यक्रम (प्रत्येक महिनाको २ देखि ८ गते सम्म) कार्तिक महिनामा नेपालीहरुको महान् चाड विजयादशमीको अवसरमा बि
... Read more
आशयको सूचना
यस कार्यालयको मिति २०८३/०६/०९ गते प्रथम पटक प्रकाशित नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीको car नं. AM/in/o2/2083-084 नेते तथा टाङटिङ) को लागि बोलपत्र areas सम्बन्धी सूचना बमोजिम रितपूर्वक दर्ता हुन आएका
... Read more
नदीजन्य पदार्थको उत्खनन् तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना।
स्थानीय सरकार सञ्चालन UP २०७४ को दफा ६२ (क), आन्तरिक आय संकलन (Sat बन्दोबस्त ) कार्यविधि, २०७५, ढुङ्गा, गिटी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा प्रथम संशोधन २०७९, कोशी प्
... Read more



दाबी विरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना।
प्रस्तुत विषयमा अर्जुनधारा नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार यस नगरपालिकाको वडा नं. ०४ मा सञ्चालित तपशिलमा उल्लेख भए बमोजिमको योजनाको लागि आवश्यक सम्पूर्ण कागजात स
... Read moreनदीजन्य पदार्थको उत्खनन् तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना |
स्थानीय सरकार सञ्चालन ऐन' २०७४ को दफा ६२ (क), आन्तरिक आय संकलन (Sat बन्दोबस्त ) कार्यविधि, २०७५, ढुङ्गा, गिटी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा प्रथम संशोधन २०७९, कोशी प
... Read moreदाबी विरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना।
प्रस्तुत विषयमा अर्जुनधारा नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक बजेट ie कार्य अनुसार यस नगरपालिकाको वडा नं. ०२ मा संञ्चालित तपशिलमा उल्लेख भए बमोजिमको योजनाको ee गनासो गुनासो 0 सम्पूर्ण कागजात
... Read moreदावी बिराेध गर्ने सम्बन्धी सार्वजनिक सूचना ।
प्रस्तुत विषयमा अर्जुनधारा नगरपालिकाको ana. २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम , अनुसार यस नगरपालिकाको वडा नं. ०१ मा संञ्चालित तपशिलमा उल्लेख भए बमोजिमको योजनाको लागि आवश्यक सम्पूर्ण कागजा
... Read more
नदिजन्य पदार्थको उत्खनन् तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धि सुचना
स्थानीय सरकार सञ्चालन UF २०७४ को दफा ६२ (क), आन्तरिक आय संकलन (Sar बन्दोबस्त ) कार्यविधि, २०७५, ढुङ्गा, गिटी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा प्रथम संशोधन २०७९, कोशी प्
... Read moreनि:शुल्क खाेरेत राेग विरुद्ध भ्याक्सिन लगाउने बारे सूचना ।
प्रस्तुत विषयमा मिति २०८३/०६/१६ गतेको निर्णय वमोजिम महामारी रोग खोरेत रोग विरुद्द निम्न वडाहरुमा भ्याक्सिन लगाउने निश्चय भएको हुदाँ तपाईहरुले पाल्नु भएको आ आफ्नो गाई वस्तुहरुलाई अनिवार्य भ्याक्सिन लगा
... Read moreसमुदायमा आधारित पुनर्स्थापना सहजकर्ता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना (मिति २०८३/०6/09)
सहजकर्ता पदको लिखित परीक्षामा सहभागी उम्मेदवारहरुले प्राप्त गरेको प्राप्ताङ्क बमोजिम उच्चतम अंक प्राप्त गर्ने देहाय बमोजिमका उम्मेदवारहरुको आगामी चरणको कम्प्युटर सीप परीक्षण तथा मौखिक अन्तर्वार्ताका ल
... Read more
च्यापटर मेशिन र म्याट सम्बन्धि प्रस्ताव पेश गर्ने बारे सूचना ।
आ.ब.२०८३/८४ को बार्षिक स्वीकृत कार्यकम अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तरगत यस अर्जुनधारा नगरपालिकाको भैसी पकेटमा आवद्व हुनु भएका भैंसी पालक इच्छुक कृषकहरुले च्यापकटर मेशिन र म्याटको लागि
... Read more
च्यापकटर मेशिन र म्याट सम्बन्धि प्रस्ताव पेश गर्ने बारे सूचना ।
आ.ब.२०५३/५४ को बार्षिक स्वीकृत कार्यकम अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तरगत यस अर्जुनधारा नगरपालिकाको भैसी पकेटमा आवद्व हुनु भएका भैंसी पालक इच्छुक कृषकहरुले च्यापकटर मेशिन र म्याटको लागि
... Read moreनि:शुल्क खाेरेत राेग विरुद्ध भ्याक्सिन लगाउने बारे सूचना ।
नोट : अन्य जानकारीको लागि आ आफ्नो वडाको अध्यक्ष,जनप्रतिनिधि,आर्थिक विकास समिति र पशुपन्छी तथा मत्स्य विकास शाखामा सर्म्पक गर्नु होला । ९८४२६२६६९१, ९७०५११४४९९, ९८१६९७९५३५ a १

About
Arjundhara Municipality (अर्जुनधारा नगरपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- http://arjundharamun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.





