नियमित खोप सञ्चालन सम्बन्धमा।

Summary
प्रस्तुत विषयमा यस अर्जुनधारा नगरपालिका अन्तर्गतका सबै वडाहरुमा सञ्चलन हुँदै आएको नियमित खोप कार्यक्रम (प्रत्येक महिनाको २ देखि ८ गते सम्म) कार्तिक महिनामा नेपालीहरुको महान् चाड विजयादशमीको अवसरमा बिदा परेकोले स्थगित गरिएको व्यहोरा अवगत गराउँदै आगामी मंसिर महिनादेखि पुनः नियमित रुपमा सञ्चालन हुने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Arjundhara Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& अर्जुनधारा नगरपालिका नगर कूर्यघाल्िकाको कार्यालय वक का arate aR प्रदेश, नेपाल । We २०८३/०८४ (स्वास्थ्य) कद पद, च.नं. “i त मितिः २०८३/०६/३० : विषयः नियमित खोप सञ्चालन WT | प्रस्तुत विषयमा यस अर्जुनधारा नगरपालिका अन्तर्गतका सबै वडाहरुमा सञ्चलन हुँदै आएको नियमित खोप कार्यक्रम (प्रत्येक महिनाको २ देखि ८ गते सम्म) कार्तिक महिनामा नेपालीहरुको महान् चाड विजयादशमीको अवसरमा बिदा परेकोले स्थगित गरिएको व्यहोरा अवगत गराउँदै आगामी मंसिर महिनादेखि पुनः नियमित रुपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकशित गरिएको व्यहोरा अनुरोध छ । pa नि. प्रमुख प्रशासकीय अधिकृत वि. प्रमुख प्रशासकीय अधिक | । | | | | | | | फोन नं. ०२३-५९७००२/०२३-४६५५०२ $Fat:[email protected] वेभसाईटः- www.arjundhara.gov.np