Notice Park
Hariharpurgadhi Rural Municipality
Gen Info

निशुल्क घाँसको बिरुवा / बेर्ना वितरण सम्वन्धि सूचना।

Deadline 19 Oct 2026The deadline has passed.
निशुल्क घाँसको बिरुवा / बेर्ना वितरण सम्वन्धि सूचना।

Summary

यस हरिहरपुरगढी गाउँपालिका पशुसेवा शाखाको आ.व. २०८३/०८४ को गाउँसभाबाट स्वीकृत घाँसको वीउ र घौसको विरुवा वितरण कार्यक्रम अन्तर्गत "हिउँदे जै र वर्सिम घाँसको वीउ र वहुवर्पीय नेपियर घाँसको बेर्ना" निःशुल्क बितरण कार्यक्रम रहेको हुँदा इच्छुक कृषक, कृषि उच्चमी, कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Hariharpurgadhi Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 हरिहरपुरगढी गाउँपालिका SoS गाउं (a) उँ कार्यपालिकराको कार्यालय ae KS ne eS Sakai मृ कपाल 'प.सं.२०८६३/०८४ oo whe ft poz yon ya ८४८ “tae sil मिति; 2903/08/42 यस हरिहरपुरगढी गाउँपालिका पशुसेवा शाखाको आ.व. २०८३/०८४ को गाउँसभाबाट स्वीकृत घाँसको वीउ र घौसको विरुवा वितरण कार्यक्रम अन्तर्गत "हिउँदे जै र वर्सिम घाँसको वीउ र वहुवर्पीय नेपियर घाँसको बेर्ना" निःशुल्क बितरण कार्यक्रम रहेको हुँदा इच्छुक कृषक, कृषि उच्चमी, कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो सूचना प्रकाशित भएको मितिले २१ औं दिन (२०८३/०७/३ गते) भित्र देहाय अनुसारको कागजातहरु सहितको निवेदन यस गाउँपालिकाको कार्यालय वा सम्वन्धित वडा कार्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। अन्तिम दिन सार्वजनिक विदा परेमा त्यस दिनको भोलीपल्ट कार्यालय समयभित्र आवेदन पेश गर्न सकिनेछ। सायै रित नपुगेका वा म्याद नाघी आएका आवेदनहरु छनौटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत जानकारी गरिन्छ। तपशिल (आवश्यक कागजातहरू): १) निवेदन । २) सम्वन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ३) कृषक समूह / सहकारी / निजी उच्चमी दर्ता र स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्रको प्रतिलिपि । त ४) गत आ.व. को लेखा परीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि वा अन्य कुनै प्रमाणित कागज | ५) कृषक समूह/सहकारी संस्थाको हकमा गत आ.व. को साधारण सभाको वैठक निर्णय प्रतिलिपि । ६) जग्गाको स्वामित्व देखिने प्रमाण वा जग्गा भाडामा लिएको भए सूचनाको अन्तिम मितिले न्यूनतम ५ (पाँच) वर्षको करार सम्झौता पत्र (सो जग्गाको आ.व २०८३/०६८४ को जग्गाको मालपोत/भुमि कर तिरेको प्रतिलिपि ) । ७) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । ८) किसान सूचीकरश प्रणालीमा नाम दर्ता भएको कृषकको किसान सूचीकरण नम्वर अनिवार्य रूपमा निवेदनमा उल्लेख गर्नुपर्नेछ । ९) कार्यक्रममा सहभागी हुने सम्भावित कृषक समूह/सहकारी संस्थाले प्रोत्साहन अनुदान माग गर्दा अनिवार्य रूपमा कृषक छनोट गरी कृषकको नाम र ठेगाना खुलाइएको पत्र । wee ay ot hat ¥e pare HS

Like

0

Views

0

Comments

0

Share

0

Save

Report