२०८३ साल भाद्र महिनाको गाउँकार्यापालिका बैठकको निर्णयहरु।
Summary
आज मिति २०८३ साल भाद्र २३ गते मंगलबारका दिन बिहान ९:०० बजे हरिहरपुरगढी गाउँपालिका, गाउँ कार्यपालिकाको दोस्रो बैठक गाउँपालिका अध्यक्ष श्री swear वाईवाज्यूको अध्यक्षतामा वसी तपसिलमा उल्लेखित प्रस्तावहरु माथी छलफल गरि निर्णय गरियो । वञ्जध्वज वाईवा अध्यक्ष श्री चेख वहादुर थिङ उपाध्यक्ष [१८ श्री जित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 51348cbb-a029-4f9c-b90a-b544a34ff9b4.pdfPDF · 14 pages · 25.6 MBOpen
Key details
- Organization
- Hariharpurgadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कायपालकाबढक मिति २०८३/०५/२३ संख्याः २-२०८३८/०८४ आज मिति २०८३ साल भाद्र २३ गते मंगलबारका दिन बिहान ९:०० बजे हरिहरपुरगढी गाउँपालिका, गाउँ कार्यपालिकाको दोस्रो बैठक गाउँपालिका अध्यक्ष श्री swear वाईवाज्यूको अध्यक्षतामा वसी तपसिलमा उल्लेखित प्रस्तावहरु माथी छलफल गरि निर्णय गरियो । yf उपस्थिति वञ्जध्वज वाईवा अध्यक्ष श्री चेख वहादुर थिङ उपाध्यक्ष [१८ श्री जित वहादुर थिङ बडा अध्यक्ष (70 खि Pra राई वडा अध्यक्ष श्री कुल वहादुर भोलन वडा अध्यक्ष ॥, EF a कुमार राई वडा अध्यक्ष टु 4h श्री साईला लामा वडा अध्यक्ष “श्री यक वहादुर मुक्तान वडा अध्यक्ष 0 वहादुर मुक्तान वडा अध्यक्ष 9 वहादुर मुक्तान वडा अध्यक्ष श्री सन्तली राई दनुवार कार्यपालिका सदस्य पट्टी श्री मोहनकाजी विश्वकर्मा कार्यपालिका सदस्य “Ear श्री छलिमाया मुक्तान कार्यपालिका सदस्य gor Oty श्री दुर्गामाया विक कार्यपालिका सदस्य Al yn श्री सोमीमाया रानामगर कार्यपालिका सदस्य "तब श्री दिल कुमारी कामी कार्यपालिका सदस्य श्री कृष्णहरि न्यौपाने (प्रमुख प्रशासकीय अधिकृत) सदस्य सचिव Wh mae Lr किरण राई अधिकृत छैठौँ CamScanner कार्यपालिका बैठक मिति २०८३/०५/२३ संख्याः २-२०८३८/००४ प्रस्तावहरु; १. शोक प्रस्ताव पारित गर्ने सम्बन्धमा | २. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने सम्बन्धमा | ३. कार्यविधि पारित गर्ने सम्बन्धमा । ४. सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी सम्वन्धमा | x. शिक्षा समितिको निर्णय अनुमोदन सम्बन्धमा | ६. विपद व्यवस्थापन समितिको निर्णय अनुमोदन सम्बन्धमा ७. करदाता सेवा सुचारु गर्ने सम्बन्धमा | ८. रोजगारसंग सम्बन्धित कार्यक्रम कार्यान्वयन सम्बन्धमा | ९, आर्थिक सहयता सम्बन्धमा । १०. १५ सैया अस्पतालको वस्तुस्थिती अध्ययन समिति गठन सम्बन्धमा | ११. खच्चान्न सहयोग बापतको रकम भुक्तानी सम्बन्धमा | १२. सामाजिक सुरक्षा भत्ताको खाता सञ्चालन सम्बन्धमा । १३. विविध। निर्णयहरु: १. प्रस्ताव नं. १ माथि छलफल गर्दा, मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय विनाशकारी वाढीका कारण रुसुवा, नुवाकोट, धादिङ, चितवन र तनहुँमा भएको ठूलो जनधनको क्षति प्रति हरिहरपुरगढी गाउँपालिकाको तर्फबाट गहिरो दुःख व्यक्त गर्दछौ। प्राकृतिक विपद्को यस पीडादायी घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरू प्रति हरिहरपुरगढी गाउँपालिकाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने निर्णय गरियो। २. प्रस्ताव नं. २ माथि छलफल गर्दा, मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बिनाशकारी बाढीका कारण रुसुवा, नुवाकोट, धादिङ, चितवन र तनहुँमा भएको ठूलो जनधनको क्षति भएको छ। बिपद्ले दिएको यो चोट केवल एउटा भूगोल वा समुदायको मात्र पीडा नभई सम्पूर्ण राष्ट्रकै साझा पीडा पनि हो।यस्तो राष्ट्रिय विपद्को घडीमा दुःखमा परेका नागरिकलाई संघीय एवं प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, संघ-संस्था तथा आम नागरिक सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नु हाम्रो मानवीय दायित्व र कर्तव्य पनि हो। संकटका बेला सहानुभूति मात्र होइन, सहयोग, सहकार्य र ऐक्यबद्धता नै वास्तविक मानवीय धर्म एवं सामाजिक कर्म हो।यस मर्म र भावनालाई आत्मसात् गर्दै भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुन्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तपसिल वमोजिमको एकमुष्ट रकम जम्मा गर्ने निर्णय गरियो। TDL ea re wa, योगदान समूह | रकमरु | ha | |" | सम्पूर्ण जनप्रतिनिधिहरूको गाउँपालिका अध्यक्ष र उपाध्यक्षको ७ दिनको तलब, गाउँ कार्यपालिकाको सदस्यको ay दिनको तलब 1 एवम् गाउँ र त | 1८ at छ DEX, edt Pes et Ce} CamScanner &1111:411