Notice Park
Hariharpurgadhi Rural Municipality
Vacancy

विज्ञापन आव्हान गरिएको सम्वन्धमा

Deadline 7 Oct 2026The deadline has passed.
विज्ञापन आव्हान गरिएको सम्वन्धमा

Summary

२०८३/०६/०५ गतेको विज्ञापन अनुमति अनुसार र बिद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको नि.मा.वि.गा.पा. अनुदान अंग्रेजी र गणित शिक्षक करार पद पूर्ति गर्नुपर्ने भएकाले योग्य र इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिनभित्र रीतपूर्वक दरखास्त आव्हान…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Hariharpurgadhi Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

wits aft जनजागृती आधारभुत बिद्यालय क्यान्सिर बन्चर nA हरिहरपुरगढी manta, ay ae ae 4 _ ere AR) eee . Cs K २|०१०|३|०|०|०|१ [4] : Fate AV; चलानी 4-24 as xe Y eS मितिः-२०८३/ ९६ fon, Rrra: बिज्ञापन आव्हान गरिएको साम्बन्धी सूचना | प्रस्तुत विषयमा हरिहरपुरगढी गाउँपालिकाको प.सं. २०८३/०८४ च.नं. ५३४ मिति २०८३/०६/०५ गतेको विज्ञापन अनुमति अनुसार र बिद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको नि.मा.वि.गा.पा. अनुदान अंग्रेजी र गणित शिक्षक करार पद पूर्ति गर्नुपर्ने भएकाले योग्य र इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिनभित्र रीतपूर्वक दरखास्त आव्हान गरिन्छ | तपसिलः १, बिज्ञापन नं.:०२/०३ / २०८३/८४ २. पदः शिक्षक (करार) ३. संख्याः २ (दुइ) ४. तहः नि.मा.वि. (गा.पा. अनुदान) ५, श्रेणी: तृतीय ६. योग्यताः सम्वन्धीत विषयहरुमा (१०५२) उत्तीर्ण वा सो सरह ७. उमेरः १८ at पूरा भई ४० af ननाघेको ८, तलब स्केलःगा .पा .ले तोके वमोजिम : ९, निवेदन दस्तुर: रु. १५००/- (अक्षेरेपी एक हजार पाँच सय मात्र। १०. छनौटको आधारः लिखित र मौखिक (अन्तर्वार्ता) | ११. निवेदन साय पेश गर्नुपर्ने कागजातहरू: ० शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि - २ थान » नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि - २ थान । ० स्थायी अध्यापन अनुमति पत्र (License) को प्रतिलिपि - २ यान । ० १२. निबेदन दिने अन्तिम मितिः २०८३/०६ /२० गते कार्यालय समयभित्र १ ० १३. सम्पर्क मितिः २०८३/०६/२१ गते : ० १४. परीक्षा मितिः सम्पर्क मितिमा तोकिनेछ | ० १५,द्रृष्टव्यः रीत नपुगेको वा म्याद नाघि आएको दरखास्त उपर कुनै कारवाही गरिने wi प्रधानाध्याक््ध्ञाप८ शोभा काफ्ले "|

Like

0

Views

0

Comments

0

Share

0

Save

Report