लेखापरिक्षण कार्यको लागी आशयपत्र पेश गर्ने सम्वन्धि सूचना।

Summary
२०८२/०८३ को लेखापरीक्षण गर्ने प्रयोजनका लागि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामा सूचीकृत भएका इच्छुक लेखापरीक्षण फर्महरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र हरिहरपुरगढी गाउँपालिकाको आर्थिक ऐन, २०८३ मा तोकिए बमोजिम रु. १०००।- (अक्षरुपी एक हजार रुपैया मात्र) सिटिजन्स बैंक इन्टरनेसनल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a92cde15-bd01-417c-b2a9-ab064da17912.jpegJPEG · 628×910 · 66 KBOpen
Key details
- Organization
- Hariharpurgadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 हरिहरपुरगढी गाउँपालिका OES गाउँ gtk yi ५ गाउँ aren कार्यालय १” ); i > ००,4१० ॥ १, Lae ~ ib ceo a UH: २०८३/०८४ nie प्रदेशी नि पाल नत बागमती प्रदेश नेपाल | (सूचना अरकाशित निति: २०८२/०६/१५ गते) हरिहरपुरगढी गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरु,सामुदायिक सिकाईकेन्द्र हरुको आ.व. २०८२/०८३ को लेखापरीक्षण गर्ने प्रयोजनका लागि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामा सूचीकृत भएका इच्छुक लेखापरीक्षण फर्महरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र हरिहरपुरगढी गाउँपालिकाको आर्थिक ऐन, २०८३ मा तोकिए बमोजिम रु. १०००।- (अक्षरुपी एक हजार रुपैया मात्र) सिटिजन्स बैंक इन्टरनेसनल लि. हरिहरपुरणढी गाउँपालिकाको आन्तरिक राजश्व खाता नं ०७३०१०००००००१२०२ वा गाउँपालिकाको राजश्व शाखामा जम्मा गरौ देहायका कागजातहरु सहित निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ । MES देहायः S Y (a १. लेखापरीक्षकको निवेदन | ot ae २. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी | 0m ३. फर्म दर्ता र पेशागत प्रमाणपत्र दर्ताको प्रतिलिपि । ४, सम्बन्धित निकायमा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि । ५, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि । ६. कर चुक्ता प्रमाणपत्रको प्रतिलपि । ७. दाखास्त दस्तुर जम्मा गेको रसिदको प्रतिलिपि | नि Ss) हरिहरपुरगढी गाउँपालिका कार्यालय Monaes प.सः- २०८३/०८४ बागमती पालि at €५4 प्रदेशी नेपाल (सूचना अरकाशित निति: २०८२/०६/१५ गते) हरिहरपुरगढी गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरु,सामुदायिक सिकाईकेन्द्र हरुको आ.व. २०८२/०८२ को लेखापरीक्षण गर्ने प्रयोजनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा सूचीकृत भएका इच्छुक लेखापरीक्षण फर्महरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र हरिहरपुरगढी गाउँपालिकाको आर्थिक ऐन, २०८३ मा तोकिए बमोजिम रु. १०००।- (अक्षरुपी एक हजार रुपैया मात्र) सिटिजन्स बैंक इन्टरनेसनल लि. हरिहरपुरणढी गाउँपालिकाको आन्तरिक राजश्व खाता नं ०७३०१०००००००१२०२ वा गाउँपालिकाको राजश्व शाखामा जम्मा गरौ देहायका कागजातहरु सहित निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ । aera: १. लेखापरीक्षकको निवेदन । २. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । स््छ ३. फर्म दर्ता र पेशागत प्रमाणपत्र दर्ताको प्रतिलिपि । ४, सम्बन्धित निकायमा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि । ५, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि । ६. कर चुक्ता प्रमाणपत्रको प्रतिलपि । ७. दाखास्त दस्तुर जम्मा गेको रसिदको प्रतिलिपि |