Notice Park
Sunwal Municipality
Tender/Bids

दररेट पेश गर्ने सम्बन्धि सूचना - २०८३/०६/२७ (स्वास्थ्य शाखा)

Deadline 20 Oct 2026The deadline has passed.
दररेट पेश गर्ने सम्बन्धि सूचना - २०८३/०६/२७ (स्वास्थ्य शाखा)

Summary

उपर्युक्त सम्बन्धमा सुनवल नगरपालिकाको आ. ब. २०८३।८४ को बार्षिक स्विकृत कार्यक्रम अनुसार सुनवल नगरपालिका भित्रका नागरिकहरुको लागि आँखाको मोतिबिन्दु को निशुल्क अपरेशन कार्यक्रम अन्तर्गत यस आर्थिक बर्षमा प्रति ब्यक्ति एउटा मात्र आँखाको मोतिबिन्दुको अपरेशन गर्ने कार्यक्रम अन्तर्गत सेवा खरिद लिन परेको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sunwal Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

aa. "सामाजिक सुरक्षा, सुशासन, न्याय, बिकास र समानता: समृद्ध नगर सुखी नगरवासी हाम्रो प्रतिवद्धता" “Social Security, Good Governance, Justice, Development and Equity: Prosperous Cities Happy Citizens Our Commitment” ne सुनवल नगरपालिका प्रि <> श्र SUNWAL MUNICIPALITY Cree नगर कार्यपालिकाको कार्यालय : >= OFFICE OF MUNICIPAL EXECUTIVE सुनवल, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) Sunwal, Nawalparasi (Westot Bardaghat Susta) पत्र संख्या (Letter No.) : Pra AEE क ab oY aa fe L Pr Nepal चलानी 0111: 00? री? (Ref. No.) : ee 0079 a Cat Tea, मोतीबिन्दुको अपरेशन का लागि दररेट। दरभाउ पेश गर्ने सम्बन्धी सूचना। सूचना प्रकाशित मिति२०८३ । ०६ । २७ गते उपर्युक्त सम्बन्धमा सुनवल नगरपालिकाको आ. ब. २०८३।८४ को बार्षिक स्विकृत कार्यक्रम अनुसार सुनवल नगरपालिका भित्रका नागरिकहरुको लागि आँखाको मोतिबिन्दु को निशुल्क अपरेशन कार्यक्रम अन्तर्गत यस आर्थिक बर्षमा प्रति ब्यक्ति एउटा मात्र आँखाको मोतिबिन्दुको अपरेशन गर्ने कार्यक्रम अन्तर्गत सेवा खरिद लिन परेको SICS (Stand for incision catarect surgery ) प्रबिधीबाट अपरेशन गराउन सेवा खरिद लिन परेको हुनाले के/ कति रेटमा सेवा प्रदान गर्न सकिन्छ सो को बिवरण नेपाल सरकारबाट मान्यता प्राप्त सुचिकृत अस्पतालहरुबाट मिति २०८३। ६।२७ गते देखि लागु हुने गरि ७ दिन भित्र पेश गर्ने तथा अन्तिम दिन बिदा परेमा बिदाको भोलि we समेत सिलबन्दी दररेट स्वास्थ्य शाखामा पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। साथमा पेश गर्नु पर्ने कागजात १. संस्था वा अस्पताल दर्ता तथा नविकरण भएको पत्र को प्रतिलिपी । २. स्थायी लेखा नम्वर (PAN) वा मूल्य अभिबृद्दि कर दर्ता प्रमाणपत्रको प्रतिलिपी | ३. आब २०८२।८३ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी । ४. आवश्यकता अनुसारको व्यसायिक इजाजत पत्र । ५. सार्वजनिक खरिद कानुन बमोजिम कालो सूचीमा नपरेको स्वघोषणा को पत्र। ६. संस्था वा अस्पताल पालिकामा सुचिकृत हुनु पर्ने छ। ७.सम्बन्धित अस्पतालले सोहि अस्पतालमा नै मोतिबिन्दुको अपरेशन गराउनु पर्ने छ। 20 AE 74) $) कृष्ण जनस्वास्थ्य अधिकृत (आठौं ) Website: www.sunwalmun.gov.np Email: [email protected] X: @sunwalmun Facebook:facebook.com/sunwalmun

Like

0

Views

0

Comments

0

Share

0

Save

Report