Notice Park
Sunwal Municipality
Gen Info

कृषि शाखाको बीउ वितरण सम्बन्धी जरुरी सूचना

कृषि शाखाको बीउ वितरण सम्बन्धी जरुरी सूचना

Summary

प्रस्तुत विषयमा यस सुनवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,सुनवल नवलपरासी अर्न्तगत कृषि विकास शाखा तर्फको चालु आ.व. २०८३/००४ को वार्षिक स्वीकृत तेल बाली प्रवर्दन कार्यकृम/कोसेबाली प्रवर्द्धन कार्यक्रम अर्न्तगत Yo प्रतिशत अनुदानमा तोरी /मुसुरोको बिउ बितरण कार्यकम संचालनको लागी मितिः२०५३/०५/२४…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sunwal Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“सामाजिक सुरक्षा , सुशासन, न्याय विकास र समानता समृद्ध नगर सुखी नगरवासी हाम्रो प्रतिवद्धता" " Social Security, Good Governance, Justice, Development and Equity Properous Cities Happy Citizens Our Commitment" सुनवल नगरपालिका eS Sunwal Municipality नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE सुगवल, गवलपरासी (बर्दघाट सुरतता पश्चिम) पत्र संख्या :२०5३/०८४ Sunwal, Nawalparasi We t of Bardaghat Susta) चलानी नं. Lumbini TR ७01 al faeces तोरी/मुसुरोको बिउ Pee कीर्यकम सम्बन्धी सूचना । (सूचना प्रकाशित मितिः २०८३/०६/३० गते ) प्रस्तुत विषयमा यस सुनवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,सुनवल नवलपरासी अर्न्तगत कृषि विकास शाखा तर्फको चालु आ.व. २०८३/००४ को वार्षिक स्वीकृत तेल बाली प्रवर्दन कार्यकृम/कोसेबाली प्रवर्द्धन कार्यक्रम अर्न्तगत Yo प्रतिशत अनुदानमा तोरी /मुसुरोको बिउ बितरण कार्यकम संचालनको लागी मितिः२०५३/०५/२४ गतेको प्रकाशित सूचना अनुसार सो कार्यकममा आवेदन पेश गरेका सुनवल नगरपालिका भित्रका कृषक/कृषि फर्म/कृषक समूह/कृषि सहकारीहरुका लागी तपशिल बमोजिमको मिति, स्थान र समयमा तोरी /मुसुरोको बिउ वितरण गरिने भएकोले आफ्नो परिचय खुल्ने कागजात सहित स्वयम्‌ उपस्थित भई बिउ बुझिलिनुहुन सम्बन्धित सबै कृषकहरुमा यो सूचना प्रकाशित गरिएको छ। तपशिलः मिति/समय :-२०८३/०६/३० गते देखी मितिः२०८३/०६/३१ गतेको दिउसो YOO बजे सम्म | स्थान :- सुनवल नगर कार्यपालिकाको कार्यालय (कृषि विकास शाखा) । नोट: बिउ बोक्ने झोलाको ब्यवस्था कृषक स्वयंमले गर्नुपर्ने छ । dso 9 । ith (सन्तोष यादव) सहायक प्रशासकीय अधिकृत सन्तोष यादव सटायक् प्रशासकीरा अघिक्तट त त? Website : www.sunwalmun.gov.np Email: [email protected] x: @sunwalmnun Facebook: facebook.com/sunwalmun A: @sunwalmun

Like

0

Views

2

Comments

0

Share

0

Save

Report