आलु प्रवर्धन कार्यक्रम सम्बन्धी सूचना
Summary
प्रस्तुत विषयमा यस सुनवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,सुनवल नवलपरासी अर्न्तगत कृषि विकास शाखा तर्फको चालु आ.व. २०८३/०%४ को वार्षिक स्वीकृत आलु प्रवर्द्धन कार्यकम अर्न्तगत ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरिने भएकोले सुनवल नगरपालिका भित्रका इच्छुक कृषक/कृषक समूह/कृषि सहकारी एवं…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 12c3c174-1445-48bc-bd49-a5b081612e6a.pdfPDF · 2 pages · 368 KBOpen
Key details
- Organization
- Sunwal Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a. सामाजिक सुरक्षा , सुशासन, न्याय विकास र समानता समृद्ध नगर pies ee Our Commitment" Social Security, Good Governance, Justice, Development and Equity Properous me सुनतल नगरपालिका Sunwal Municipality 1 OI कार्यप्रालिकाको OFFICE OF THE MUNICIPAL EXECUTIVE tile त ३ Bardaghat Susta) ५७ DED (सूचना प्रकाशित मितिः 2063/08/9¥ गते ) प्रस्तुत विषयमा यस सुनवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,सुनवल नवलपरासी अर्न्तगत कृषि विकास शाखा तर्फको चालु आ.व. २०८३/०%४ को वार्षिक स्वीकृत आलु प्रवर्द्धन कार्यकम अर्न्तगत ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरिने भएकोले सुनवल नगरपालिका भित्रका इच्छुक कृषक/कृषक समूह/कृषि सहकारी एवं व्यावसायिक कृषि फर्महरुलाई यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन (R053/0%/25) गतेको कार्यालय समय भित्र तपसिलका कागजातहरु सहित कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन यो सूचना सम्बन्धीत सबैमा प्रकाशित गरिएको छ । म्याद नाघी वा रित नपुगी आएका निवेदन माथि कुनै कामकारवाही नहुने व्यहोरा समेत जानकारी गराईन्छ । तपसिल: Exd | क आलु प्रवर्द्धन कार्यकम । नगरपालिका अनुदान 0000 0 बिउ वितरण खेती गर्नुप GEOG आवश्यक कागजातहरु १. तोकिएको ढाँचाको निवेदन । २,कार्यक्ममा सहभागी हुन चाहने कृषकहरुको नेपाली नागरिकता प्रमाणप्रत्रको प्रतिलिपि । ee ara ३. कार्यकममा सहभागी हुन चाहने कृषकहरुको जग्गाको लालपुर्जाको प्रतिलिपि | ४.कृषि फर्म/कृषक समूह/ कृषि सहकारी संस्थाको हकमा दर्ता/नविकरण, स्थायी लेखा नं.,कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । ५,कृषक समूह/कृषि सहकारी संस्थाको हकमा कार्यकममा सहभागी हुने सदस्यको नामावाली तथा खेती गर्न चाहेको क्षेत्रफल खुल्ने निर्णयको प्रतिलिपि | Se 1110 २ n.gov.nP Email: sunwalmuni Website : wwW- [email protected] X: @sunwalmun Facebook: facebook.com/sunwalmun A: @sunwaimun 568: an वारि eres aT. a