दरभाउ पेश गर्ने सम्बन्धमा ।
Summary
उपरोक्त सम्वन्धमा यस सुनवल नगरपालिका कृषि विकास शाखा तर्फको आ.व. २०5३/०८४ को स्विकृत वार्षिक आलु प्रवर्द्धन कार्यकम संचालनको लागि आलुको बिउ खरिद गर्नु पर्ने भएकोले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस नगरपालिकामा सूचिकृत रहेका सम्पूर्ण सप्लायर्सहरुले तपशिल बमोजिमका कागजातहरु सहित शिलबन्दी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 59f49dea-1a9d-4217-9975-73ab5023c213.pdfPDF · 2 pages · 240 KBOpen
Key details
- Organization
- Sunwal Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सामाजिक स्रक्षा , सृशासन, न्याय विकास र समानता समृद्ध नगर सुखी नगरवासी हाप्रौ प्रतिवद्धता” * Social Security, Good Governance, Justice, Development and Equity Properous Cities Happy Citizens Our Commitment” सुनतल नगरपालिका SS Sunwal Municipality नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE गवलपरासी (aden BRT पश्चिमा पत्र सख्या Ror} ocy Sunwal, Nawalparasi (West of Bardaghat Susta) चलानीन 64 Lumbini Préxince, Nepal ENC मितिः २०५३/०६/२% श्री सम्पुर्ण सुचिकृत सप्लायर्सहरु । विषयः- दरभाउ पेश गर्ने सम्बन्धमा | उपरोक्त सम्वन्धमा यस सुनवल नगरपालिका कृषि विकास शाखा तर्फको आ.व. २०5३/०८४ को स्विकृत वार्षिक आलु प्रवर्द्धन कार्यकम संचालनको लागि आलुको बिउ खरिद गर्नु पर्ने भएकोले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस नगरपालिकामा सूचिकृत रहेका सम्पूर्ण सप्लायर्सहरुले तपशिल बमोजिमका कागजातहरु सहित शिलबन्दी दरभाउ यस कार्यालयमा उपलब्ध गराईदिनुहुन अनुरोध छ। तपसिलः आलु प्रवर्दन कार्यकम | कुल बजेट (रु) आलुको विउ | १०,००,०००/- कृषकहरुको कार्डिनल i साझेदारी रकम रु ५० प्रतिशत रहने छ। आवश्यक कागजातहरु : १ दता भएको व्यवसायको स्थायी लेखा नम्वर एवम दर्ता प्रमाणपत्रको फोटोकपी । २आ.व २०८२/०५३ को कर चुक्ता प्रमाणपत्रको फोटोकपी | ३ व्यवसाय नविकरण गरिएको प्रमाणपत्रको फोटोकपी | ४ व्यवसाय संचालकको नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी । बोधार्य: श्री सूचना प्रविधि शाखा वेवसाईटमा अपलोड गर्नुहुन । set बिष्णु प्रसाद गोतामे उप सचिव cr हु म जोताले Website : www.sunwalmun.gov.np Email: sunwalmunic! com X: @sunwalmun Facebook: facebook.com/sunwalmun A osunwalmun सामाजिक सुरक्षा , सुशासन, न्याय विकास र सामानता शामृद्ध नगर सुखी नगरवाती हाम्री प्रतिवद्धता" " Social Security, Good Governance, Justice, Development and Equity Properous Citles Happy Citizens Our Commitment” सुनवल नगरपालिका Sunwal Municipality नगर कार्यप्रालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE सुगकल नवलपरासी wade रुरता uaa पत्र सख्या २०5३/०८४ $०॥%21, Nawalparasi ey ५०० f Bardaghat Susta) लुम्बिनी wea; Ss) — नाननणणणिठल्क्कि a ( दोस्रो पटक सूचना प्रकाशित मितिः २०८३/०६/२५ गते ) प्रस्तुत विषयमा यस सुनवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,सुनवल नवलपरासी अन्तंगत कृषि विकास शाखा तर्फको चालु आव २०5५३/०८४ को वार्षिक स्वीकृत प्याज खेती प्रवर्दन कार्यकम अर्न्तगत ७० प्रतिशत अनुदानमा प्याजको बिउ वितरण गरिने भएकोले सुनवल नगरपालिका भित्रका इच्छुक कृपक/कृषक समूह/कृषि सहकारी एवं व्यावसायिक कृषि फर्महरुलाई यो सूचना प्रकाशन भएको मितिले ३ (तिन) दिन (मिति :2053/0%/20) गतेको कार्यालय समय भित्र तपसिलका कागजातहरु सहित कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन यो सूचना सम्बन्धीत सबैमा प्रकाशित गरिएको छ । म्याद नाघी वा रित नपुगी आएका निवेदन माथि कुनै कामकारवाही नहुने व्यहोरा समेत जानकारी गराईन्छ । तपसिल: [aa [कार्यकम | प्याज खेती प्रवर्दन ७० प्रतिशत अनुदानमा | न्युनतम १ कठ्ठा क्षेत्रफलमा कार्यकम प्याजको विउ वितरण खेती बिष्णु प्रसाद गोतामे उप सचिव आवश्यक कागजातहरु विष्ण ण्साद Sewer १. तोकिएको ढाँचाको निवेदन । उप- २.कार्यकममा सहभागी हुन चाहने कृषकहरुको नेपाली नागरिकता प्रमाणप्रत्रको प्रतिलिपि । ३. कार्यकममा सहभागी हुन चाहने कृषकहरुको जग्गाको लालपुर्जाको प्रतिलिपि । vate फर्म/कृषक समूह/कृषि सहकारी संस्थाको हकमा दर्ता नविकरण, स्थायी लेखा नं.,कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । ५,कृषक समूह/कृषि सहकारी संस्थाको हकमा कार्यकममा सहभागी हुने सदस्यको नामावाली तथा खेती गर्न चाहेको क्षेत्रफल खुल्ने निर्णयको प्रतिलिपि । Website : www.sunwalmun.gov.np Email: [email protected] X: @sunwalmun Facebook: facebook.com/sunwalmun A. esunwalmun