Notice Park
Kankai Municipality
Gen Info

सार्वजनिक विदाको दिन विद्यालय संचालन नगर्ने सम्बन्धी सूचना

Summary

प्रस्तुत विषयमा यस कनकाई नगरपालिकामा सन्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु मध्ये केही विद्यालयहरु सार्वजनिक विदामा समेत सन्चालन रहेको भनि राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरवार, काठमाडौं र हेलो सरकारमा उजुरी परेका कारण कनकाई नगरपालिकामा सन्चालनमा रहेका सम्पूर्ण विद्यालयहरु नेपाल सरकारको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kankai Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“समुन्नत सम्पदा दिगो पूर्वाधार ,समृद्ध कनकाईको मूल आधार” छे [गर कनकाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय जामुनबारी ,झापा पत्र संख्याः ०८३/०८४ मितिः २०८३-०६-१६ (प्रशासन शाखा) ८.४ सुने ने.सं.: ११४६ जलागा ६ शुक्रवार सुचना नं. :39 “ - सार्वजनिक विदामा विद्यालय सन्चालन नगर्ने/नगराउने सम्बन्धि सूचना । ( प्रकाशन मिति : 2063106198 गते ) प्रस्तुत विषयमा यस कनकाई नगरपालिकामा सन्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु मध्ये केही विद्यालयहरु सार्वजनिक विदामा समेत सन्चालन रहेको भनि राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरवार, काठमाडौं र हेलो सरकारमा उजुरी परेका कारण कनकाई नगरपालिकामा सन्चालनमा रहेका सम्पूर्ण विद्यालयहरु नेपाल सरकारको निर्णय बमोजिम सार्वजनिक विदाका दिन विद्यालय सन्चालन नगर्ने / नगराउने मिति २०८३ ।०६। १६ गतेको कार्यालयको निर्णयानुसार सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको बेहोरा अनुरोध छ । I Contact No:-023401155, Website:-kankaimun. gov.np, Email:[email protected] ,[email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report