Notice Park
Pyuthan Municipality
Others

हिउँदे घाँसको बीउ माग गर्ने सम्बन्धी सूचना !!!!

Deadline 25 Sept 2026The deadline has passed.
हिउँदे घाँसको बीउ माग गर्ने सम्बन्धी सूचना !!!!

Summary

प्रस्तुत विषयमा यस प्यूठान नगरपालिका पशु सेवा शाखा विजुवारको चालु आ. व. २०८३/०८४ को वार्षिक . स्वीकृत कार्यक्रम अनुसार मिति २०८३/०५/०९ गते बसेको आर्थिक विकास समितिको बैठकको निर्णय वमोजिम र ८०% अनुदानमा हिउँदै घाँस (जै , वरसिम र भेच) को विउ वितरण कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pyuthan Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a = ७.“ र oe gt BS Pop. प्य Lo" Vor Me ~~ ad gf : नगर = pbb) कार्यालय वेवसाईट: www.pyuthanmun.gov.np : ae pune va ईमेल: [email protected] we बिज पु सम्पर्क नं.: ०८६-४६०२९०,९१ RRR RE Tet | प.सं.२०८३/०८४ पशु सेवा शाखा मिति २०८३/०५/११ च.नं. नेपाल संवत११४६ i हिउँदे घाँसको विउ माग सम्बन्धी wert | 3 प्रस्तुत विषयमा यस प्यूठान नगरपालिका पशु सेवा शाखा विजुवारको चालु आ. व. २०८३/०८४ को वार्षिक . स्वीकृत कार्यक्रम अनुसार मिति २०८३/०५/०९ गते बसेको आर्थिक विकास समितिको बैठकको निर्णय वमोजिम र ८०% अनुदानमा हिउँदै घाँस (जै , वरसिम र भेच) को विउ वितरण कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी | हुन इच्छुक व्यवसायिक पशुपालक कृषक, कृषक समूह , सहकारी संस्था र व्यवसायिक पशुपालन फर्महरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन मिति २०८३/०५/२५ गते भित्र आवश्यक घाँसको परिमाण सहित प्यूठान नगरपालिका पशु सेवा शाखा विजुवारमा वा पायक पर्ने वडा कार्यालयहरुमा निवेदन पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। | निवेदन साथ पेस गर्नु पर्ने कागजातहरु १) घाँसको विउको परिमाण सहित निवेदन, २) नागरिकताको प्रतिलिपि , ३) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र , 3 अन्ग थप जानकारीको लागि सम्पर्क नं. : ९८४७८३९१४३/ ९८४७८५१५३०/ = a % | : | कमल प्रसाद भुसाल gh: प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 25 Sept 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.