Notice Park
Pyuthan Municipality
Tender/Bids

कवाडी सामान निकासीको E-Bidding ठेक्का सम्बन्धी सूचना !!

कवाडी सामान निकासीको E-Bidding ठेक्का सम्बन्धी सूचना !!

Summary

यस प्यूठान नगरपालिकाको क्षेत्रभित्र संकलन भई निकासी हुने कवाडी मालसामान संकलन र निकासी गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृत कार्यविधि अनुसार कवाडी सामान संकलन र निकासी सम्बन्धी तपसिलको सर्त पालना गर्ने गरी दरभाउ पेस गर्नुहुन ईच्छुक फर्म वा कम्पनीहरुको लागि यो दरभाउपत्र आव्हानको सूचना प्रकाशित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pyuthan Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

I ake PS egg oe ५ प्यूठान नगरकार्यपालिकाको कार्यालय ८ १. । बिजुवार, प्यूठान लुम्बिनी प्रदेश, नेपाल। : 2 ee जन प्याप तपा जततपामतत1200000 कवाडी कवाडी सामान निकासी E-bidding ठेक्का सम्वन्धी सूचना | १ प्रथम पटक प्रकाशित मिति: २०८३/०४/२५ यस प्यूठान नगरपालिकाको क्षेत्रभित्र संकलन भई निकासी हुने कवाडी मालसामान संकलन र निकासी गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृत कार्यविधि अनुसार कवाडी सामान संकलन र निकासी सम्बन्धी तपसिलको सर्त पालना गर्ने गरी दरभाउ पेस गर्नुहुन ईच्छुक फर्म वा कम्पनीहरुको लागि यो दरभाउपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ। 4 सर्तहरु : । १, संकलन तथा विक्री वितरण तोकिएको स्थानवाट मात्र गर्नुपर्नेछ | ae २. सम्झौता गर्दा स्वीकृत फर्म वा कम्पनीले स्वीकृत नम्बरका गाडीहरुबाट संकलन र निकासी गर्नुपर्नेछ । १ १ ३. स्वीकृत परिमाणको निकासी विक्री गर्दा प्रदेश आर्थिक ऐनको अधिनमा रहेर गर्नुपर्नेछ | ४. कानुनले तोकिए वाहेकका अन्य वस्तु संकलन र विक्री वितरण गरेमा कसुर गरेको ठहरिने छ। सोही अनुसार कारवाही हुनेछ । ५, नगरस्तरीय अनुगमन तथा व्यवस्थापन समितिले अनुगमन गरी दिएको सुझावलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेछ । ; ६. नगर कार्यपालिकाको निर्णय बमोजिम प्यूठान नगरपालिका क्षेत्रभित्र कवाडी सामान संकलन र निकासी वापत तोकिएको न्यूनतम रकम कायम गरिएकोमा उक्त रकममा बढावढको माध्यमवाट दररेट स्वीकृत गरिनेछ। ७. पेस भएका फर्म वा कम्पनीको योग्यता पुगेको र कार्य क्षमताको विश्वसनीयताको आधारमा छनोट गरिनेछ। ८. विड डकुमेन्ट कार्यालयबाट रु.१,०००/- को (पछि फिर्ता नहुने) नगदी रसिद वा प्यूठान नगरपालिकाको आन्तरिक राजश्च खाता नं. २८१०३०००००१००१०००००१ मा (राजश्च शीर्षक नं. १४२१३ अन्य बिक्रीबाट प्राप्त) दरभाउपत्र खरिद बापत दाखिला भएको रु. १,०००/- को (पछि फिर्ता नहुने) बैंक दाखिला भौचर Online Submit गर्नु पर्नेछ | ९. यस वापत लाग्ने सम्पूर्ण करहरु कम्पनी वा फर्मले स्वयं व्यहोर्नु पर्नेछ । १०. Bid Document Bill of quantity मा अंक र अक्षरमा भरी आवश्यक कागजात र निवेदन सहित सिलबन्दी गरी सूचना प्रकाशित मितिले ८ औं दिनको १२:०० बजेभित्र ईच्छुक व्यक्ति वा फर्मले आवश्यक कागजात र निवेदन सहित Submit गर्नु पर्नेछ | । ११. नियमानुसार प्रकृया पुगी दर्ता.भएका दरभाउपत्रहरु कार्यालय प्रतिनिधि तथा दरभाउपत्रदाताको उपस्थितिमा ८ औं दिनको २:००,बजे । खोलिनेछ। ' । १२. दरभाउपत्रदाताले आफूले कबोल गरेको रकमको ५ प्रतिशतले हुन आउने धरौटी रकम यस कार्यालयको ग ३.१ प्यूठान न:पा. स्थानीय तह धरौटी खा.ता नं. २८१०३०००००३००००००००१ मा नगदै दाखिला गरेको सक्कलै भौचर वा ७५ दिन म्याद भएको मान्यता प्राप्त बैंकको बैंक जमानत पेस गर्नुपर्नेछ। ॥ १३. कवाडी सामान संकलन र निकासी सम्झौता भएको मितिदेखि २०८४/०३/३० सम्म मात्र गर्नुपर्नेछ। १४, यस सूचनामा छुट हुन गएको हकमा सार्वजनिक खरिद ऐन, २०८३(दोस्रो संशोधन) नियमावली २०६४ र लुम्बिनी प्रदेश सरकारको कार्यविधि र प्रचलित कानुन बमोजिम हुनेछ | आवश्यक कागजात : | कम्पनी/फर्मसँग सम्बन्धित सम्पूर्ण कागजातहरु, यस कार्यसँग सम्बन्धित प्रचलित कानुनले तोकेका सम्पूर्ण कागजात | तपसिल : - £ न्यूनतम अंक | 9. __| 4/REV/PYUMUN/2083/084/KAWADI कवाडी कर a नोट: विस्तृत जानकारीको लागि यस कार्यालयको Website : www. pyuthanmun.gov.np तथा www.bolpatra.gov.np AT समेत हेर्न सकिनेछ | a a ee Tita soee vehoeo oo wea a रातका - पा”

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.