रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरुको विवरण यकिन गर्न निवेदन पेस गर्ने सम्बन्धी सार्वजनिक सूचना ।

Summary
प्रस्तुत विषयमा रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूको वास्तविक विवरण यकिन गरी अभिलेख अद्यावधिक गर्नुपर्ने भएकाले रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ बमोजिम सम्बन्धित व्यक्तिका परिवारका सदस्य, नजिकका आफन्त वा सरोकारवालाहरूले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f405614e-bb2f-4ba5-930c-9a53d61117a3.jpgJPEG · 2479×3229 · 1.8 MBOpen
Key details
- Organization
- Pyuthan Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
) at - ore ~ | | oad gt COSI ey a 060. नगर He 0024 ७ कार्यालय [email protected] — ही, क are aaa वेवसाईट : www.pyuthanmun.gov.nj : ra erate सम्पर्क नं : ०८६-४६०२९०, ०८६-४६०२९ . प.सं.: २०८३/०८४ प्रशासन उपशाखा "oe aa. : " | रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्न निवेदन पेस गर्ने सम्बन्धी सार्वजनिक सूचना | | (सूचना प्रकाशित मिति २०८३।०६।२८) | प्रस्तुत विषयमा रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूको वास्तविक विवरण यकिन गरी अभिलेख अद्यावधिक गर्नुपर्ने भएकाले रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ बमोजिम सम्बन्धित व्यक्तिका परिवारका सदस्य, नजिकका आफन्त वा सरोकारवालाहरूले बेपत्ता व्यक्तिको. विवरण खुल्ने आवश्यक प्रमाण तथा कागजातसहित सम्बन्धित वडा कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले बढीमा ५ (पाँच) दिनभित्र निवेदन पेस गर्नुहुन सम्बन्धित सबैमा यो सार्वजनिक सूचना मार्फत आह्वान गरिन्छ। निवेदनमा बेपत्ता व्यक्तिको पूरा नामथर, स्थायी ठेगाना, उमेर खुल्ने सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजात, निज र बेपत्ता व्यक्तिको नाता प्रमाणित हुने कागजात र सोही बाढीमा बेपत्ता भएको हो भन्ने स्वघोषणासहित तोकिएको समयभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयभित्र प्राप्त निवेदन तथा प्रमाणका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी बेपत्ता व्यक्तिहरूको विवरण यकिन गरिने व्यहोरा समेत जानकारी गराइन्छ। तोकिएको समयावधिभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुहुन "etl | TGS Ot प्रेम नारायण RS PTS eRe te eer 2s.) = sk Re. =| UCC : सामाजिक न्याय र दिगो विकास सहितको पुर्वाधार” |