Notice Park
Pyuthan Municipality
Gen Info

सहकारीहरुको लागि कोपोमिस तालिमको निवेदन दिने अवधि थप गरिएको सम्बन्धी सूचना !!

Deadline 2 Nov 2026The deadline has passed.
सहकारीहरुको लागि कोपोमिस तालिमको निवेदन दिने अवधि थप गरिएको सम्बन्धी सूचना !!

Summary

प्यूठान नगरपालिका कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्यूठान नगरपालिका स्तरीय सहकारीहरुलाई कोपोमिस (0020) प्रणालीमा आवद्धता सम्वन्धी ४ दिने तालिम : सञ्चालनको लागि मितिः २०८३/०६/०८ गते प्रकाशित सूचना अनुसार आवश्यक संख्या नपुगेकोले पुनः मिति २०८३ असोज २० गतेसम्म सूचनाको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pyuthan Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

o> 2 ct, ie नगर व कार्यालय ८... = % See website: www.pyuthanmun.gov.np oe BR Lt 5 email: | १ ES ree R नेप [email protected] TA. २०८३/०८४ आर्थिक विकास शाखा he ite, oo (A Sees 5 SC unuam Macaroon मितिः २०८३/०६/२१ गते सहकारीहरुको लागि कोपोमिस (COPOMIS) तालिमको निवेदन दिने अवधि थप गरिएको सूचना | प्यूठान नगरपालिका कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्यूठान नगरपालिका स्तरीय सहकारीहरुलाई कोपोमिस (0020) प्रणालीमा आवद्धता सम्वन्धी ४ दिने तालिम : सञ्चालनको लागि मितिः २०८३/०६/०८ गते प्रकाशित सूचना अनुसार आवश्यक संख्या नपुगेकोले पुनः मिति २०८३ असोज २० गतेसम्म सूचनाको म्याद थप गरिएको हुँदा आवश्यक कागजात सहित यस कार्यालयमा कार्यालय समयभित्र निवेदन दिनुहुन जानकारी गराइन्छ । संलग्न हुनु पर्ने आवश्यक कागजातहरु : १ व्यवस्थापकको निवेदन २ व्यवस्थापकको नागरिकताको प्रतिलिपि ३ सहकारीको जिम्मेवारी पाएको पत्रको प्रतिलिपि ४ तालिममा सहभागिको लागि सहकारीको सिफारिस पत्र निम्नः आवश्यक संख्याः २० जना तालिम सुरु हुने समयः विहान १०:०० वजेदेखि साँझ ४:०० वजेसम्म मितिः २०८३ कार्तिक १७ गतेदेखि २० गतेसम्म स्थानः प्यूठान नगरपालिका विजुवार, प्यूठान | नोटः तालिममा सहभागी छनोट गर्दा कोपोमिस प्रणालीमा आवद्ध हुन नसकेका यस नगरपालिका स्तरीय सहकारीहरुलाई प्राथमिक्तामा राखी छनोट गरिनेछ । तालिममा सहभागीको रुपमा छनोट भए/ नभएकोवारे यही कार्तिक ११ -१३ गतेसम्म जानकारीको लागि चन्द्र कुलत नं ९८४७८३१०२४ मा सम्पर्क गर्न सक्नु हुनेछ। ee कमल प्रसाद भुसाल प्रमुख प्रशासकीय अधिकृत - ख प्रशासकीय अघिकृत ०

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 2 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.