Notice Park
Commission for the Investigation of Abuse of Authority (CIAA)
Court Order

प्रतिवादी डा. अर्जुन प्रसाद सापकोटासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।

Summary

बिषयः प्रतिवादी अर्जुन सापकोटासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Commission for the Investigation of Abuse of Authority (CIAA)
Industry
Commission
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

38ca573f-b412-4f27-b9cb-792be9b8c990.pdf

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति मिति: २०८३।०५।२५ TAI बिषयः प्रतिवादी अर्जुन सापकोटासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासमेतका प्रतिवादीहरू उपर कोभिड १९ विरुद्ध आवश्यक व्यक्तिगत सुरक्षा सामाग्रीहरूको व्यवस्थापन (स्वास्थ्य सामाग्री) खरिदको बोलपत्र मुल्यांकनमा कानुन विपरीतको कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) र (छ) बमोजिमको कसुरमा बिगो रू.३१,१७,०८९/- कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमसमेत कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।१२।१५ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०५।२५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने

037bb571-3800-4e14-8320-224220eecd83.pdf

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०८३/०५/२५ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दाको विवरणः सि.नं. | प्रतिबादी मुद्दा आयोगको माग दावी तथा विशेष अदालतको फैसलाका | आयोगबाट सम्मानित सर्बेच्च अदालतमा पुनरावेदन गरिएका आधारहरु विशेष अदालतको फैसला | आधार १डा. अर्जुनप्रसाद | सार्वजनिक सम्पत्ति | क. स्वास्थ्य क. बोलपत्र 'क. स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटाँडाद्वारा आ.व Rows । ७९ मा बजेट उपशीर्षक नं. ३५००००१९ अन्तर्गत स्वास्थ्य संस्थाहरूमा सापकोटा, हिनामिना गरी आपूर्ति व्यवस्थापन केन्द्र मुल्याकनको निर्णय उपर ais १९ विरुद्ध आवश्यक व्यक्तिगत सुरक्षा सामाग्रीहरूको व्यवस्थापन (स्वास्थ्य सामाग्री) को लागि विनियोजित भएको राधाकृष्ण भ्रष्टाचार गरेको । हेटौँडाका तत्कालीन | चित्त नबुझेमा चित्त नबुझ्ने रु.२,००,००,०००। -(अक्षेरेपी दुई करोड) बजेटबाट खरिद प्रक्रिया अगाडि बढाउन स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाद्वारा मूल्याकन श्रेष्ठ, राजेश्वर निमित्त निर्देशक | पक्षले सो निर्णय उपर समिति गठन गरेको निर्णय नै नभएको अवस्थामा बोलपत्र मुल्यांकन समितिमा (डा. अर्जुन प्रसाद सापकोटा: अध्यक्ष, राधाकृष्ण AS: सदस्य, रेजितकार, डा.अर्जुनप्रसाद सार्वजनिक खरिद ऐन, राजेश्वर रेजितकारः सचिब, रेवती थापा: आमन्त्रित सदस्य, रवीकुमार महतो: आमन्त्रित सदस्य, राजेश्वर कमलीः सदस्य बायोमेडिकल ईन्जिनियर, रविकुमार सापकोटा, तत्कालीन। २०६३ को दफा ४७ नेत्र नर सिंह कार्की, लेखा अधिकृत, प्रदेश लेखा नियन्त्रक कार्यालयःआमन्त्रित सदस्य) संलग्न रही बोलपत्र नं. प्रा॥00/50-२/२०७८/७९ महतो, राजेश्वर लेखा अधिकृत (मूल्याङ्कन | बमोजिम सार्वजनिक संग सम्बन्धित स्वास्थ्य सामाग्री आपूर्ति Sarat बोलपत्र मूल्याङ्कन सम्वन्धी निर्णय गरे गराएको देखिदा उक्त गठन भएको मुल्यांकन कमली, नेत्र समितिका सदस्य) | निकायका प्रमुख समक्ष समितिको वैधानिकतामा नै प्रश्न उठेको देखिन्छ। उक्त समितिबाट सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको standard Bid Document नरसिंह कार्की, राधाकृष्ण श्रेष्ठ, तत्कालीन | निवेदन दिने तथा सोही ZT Section IV, Table of Forms अन्तर्गत Manufacturer's Authorization Letter को आधारमा मिति २०७८ ।१०। २९ को मूल्याङ्कन समितिको निर्णयले नवराज श्रेष्ठ बायोमेडिकल इन्जिनियर | ऐनको दफा ४९ बमोजिम Janamukti Health Enterprises लाई एक मात्र सफल बोलपत्रदाता मानी मिति २०७८।११।०२ सम्झौता गर्न सिफारिस गर्ने निर्णय गरेको र जनमुक्ति (मूल्याङ्कन समितिका | सार्वजनिक खरिद देखिन्छ। सार्वजनिक खरिद ऐन. २०६३ को दफा १० को उपदफा (६) मा बोलपत्रदाता वा प्रस्तावदाताले पेश गरेको योग्यता सम्बन्धी हेल्थ सदस्य) राजेश्वर कमली, | पुनरावलोकन समिति समक्ष विवरण तथ्यगत रूपमा झुट्टा वा सारभूत रूपमा अपूरो भएको पाइएमा सार्वजनिक निकायले कुनै पनि समयमा त्यस्तो बोलपत्रदाता वा इन्टरप्राइजेज er टेक्निशियन | निवेदन दिन सक्नेमा सो प्रस्तावदातालाई अयोग्य ठहराउन सक्नेछ, तर सानातिना त्रुटि भएको अवस्थामा सम्बन्धित बोलपत्रदाता वा प्रस्तावदाताबाट सो सम्बन्धी मुद्दा नं. ०८२- (मूल्याङ्कन समितिका | बमोजिम सम्बन्धित जानकारी माग गरी सच्याउन सकिनेछ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा २३ को उपदफा (४) CR-00¥o सदस्य) रविकुमार महतो, [ बोलपत्रदाताले उजुरी मा सार्वजनिक निकायले यस दफा बमोजिम बोलपत्रको परीक्षण गर्ने सिलसिलामा बोलपत्रदातासँग आवश्यक जानकारी माग गर्न सक्नेछ भन्ने फार्मेसी सुपरभाइजर | निवेदन दिएको अवस्था व्यवस्था रहेकोले यि प्रतिवादीहरुले प्रतिस्पर्धा सिमित गर्ने उद्देश्यले Manufacturers authorization letter लाई Mandatory Condition को शर्त बनाई Bid फैसला मितिः (मूल्याङ्कन समितिका | नदेखिएको । Document TAL गरेको र सोही आधारमा Ks INTERNATIONAL, Dispovan Syringe and Medical Devices ले अक्क Bid Document को. Section ४ को Schedule २०८२।१२। सदस्य) राजेश्वर | ख. केवल मल्य of Requiremetns AFCRTA Technical Specification की 190८ मा स्वास्थ्य सामाग्रीको उत्पादनकर्ता (५०००७००७) को नाम उल्लेख गरी सम्बन्धित १५ रेजितकारर प्रदेश लेखा | अन्तरको आधारमा मात्र Ceniticae हरु संलग्न गरे तापनि सो सम्बन्धमा कुनै जानकारी माग नगरी अयोग्य ठहर गरी चौथो स्थानमा कम रकम कवोल गर्ने नियन्त्रक कार्यालय, बागमती प्रदेश हेटौंडाका तत्कालीन लेखा अधिकृत द औं तह (मूल्याङ्कन समितिका सदस्य) नेत्रनरसिंह कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ले निर्देश गरे बमोजिम सोही ऐनको दफा 3 को उपदफा (१) को देहाय (ङ) र (छ) बमोजिमको कसूरमा विगो रू.३१,१७,०८९।- कायम गरी सोही ऐनको दफा ३ को उपदफा बदनियत वा मिलेमतो भयो भनी आशंकाको आधारमा दिइएको उजुरीको आधारमा मात्र भ्रष्टाचार जस्तो गम्भीर अपराधमा प्रतिवादीहरूलाई शंकाको भरमा सजाय गर्नु न्याय र कानुनको रोहमा उचित हुने नदेखिएको | गा. प्रक्रियामा संलग्न प्रतिवादीहरूलाई सफल बोलपत्रदातासँग अनुचित लेनदेन वा मिलेमतो गरी निर्णय गरिएको थियो भनी बदनियत पुष्टि हुने बस्तुनिष्ठ प्रमाण पेश हुन सकेको बोलपत्रदाता Jonamukti Health Entrprses सँग सम्झौता गरेको देखिदा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कार्यरत यि राष्ट्रसेवक प्रतिवादीहरु र बोलपत्रदाता Jonamukti Health Enterprises विचमा बदनियतपुर्ण मिलेमतो रहेको तथ्य स्थापित भएको देखिन्छ। मुल्याङ्कन समितिले AHA भएको मानिएको बोलपत्रदाता Janamukti Health Enterprises ले पेश गरेको Manufacturer's Authorization letter HEA Nitril Gloves को लागी Guang Dong Andun Guard Protective Supplies Co. Ltd. को Manufacturer's Authorization letter मा आधिकारिक व्यक्तिको नाम र हस्ताक्षर नभएको, Personal protective Cover all, Surgical Mask, N@% Mask गरी जम्मा ३ वटा सामाग्रीको लागि Hubei Medwear Protective Products Co itd. ले पेश गरेको Manufacturer's Authorization letter मा आधिकारिक व्यक्तिको हस्ताक्षर नभएको अवस्थामा उक्त पत्रहरुको आधिकारिकता जाँच र परीक्षण नगरी सफल भएको भनी आशयको सूचना प्रकाशन गरी एक मात्र Janamukti Health Enterprises लाई लक्षित गरी सोही बोलपत्रदातालाई सफल गराउने बदनियत राखी अपव्याख्या गरी गराई मनसायपूर्वक गलत मूल्याङ्कन प्रतिवेदन खडा गरी गराई सोही मूल्याङ्कन समेतको आधारमा तल तालिका नं. १ बमोजिमको सरकारी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी तथा दुरुपयोग गरे गराएको देखिन्छ। तालिका नं. १ 'सरकारी हानिनोक्सानी भएको रकम: क्र. स [ लागत अनुमान बोलपत्रदाता आर्थिक प्रस्ताव भ्याट ) "लागत अनुमान | रि | रु. & (समेत भन्दा फरक रु . a KS ९३,२६,९२३।०० १,०६,३७,४० | प्राविधिक प्रस्तावको १,९९,६४,३३० INTERNATIONAL ay a aoe So (ay र अक्षरमा फरक | ७1३७ मूलर 1३७ भएकोमा अक्षर मा | (५३.२८% Manufacturer's (१) बमोजिम कैद र [ नदेखिएको। उल्लेख भए अनुसार) घटी) ‘Authorization letter पेश बिगो बमोजिम जरिवाना नभएको कारण देखाई सजाय गरि सोही ऐनको अनुत्तिर्ण गरे गराएको | दफा १९ को उपदफा २. Janamukti health | १,२४,४४,०१२।०० ७५,२०,३१८ बोलपत्र स्वीकृत भई (२) बमोजिम समेत कैद Enterprises 136 सम्झौता भएको । र जरिवाना समेतको (३७.६६% Manufacturer's सजाय गरि पाउन घटी) Authorization letter मा मागदाबी लिई आरोप पत्र आधिकारिक दस्तखत दायर भएको देखिन्छ । नभएको । ख आपूर्तिकर्ता हानिनोक्सानी गरे गराएको रकम रु.३१,१७,०८९।- जनमुक्ति हेल्थ (२-१) (अक्षेरेपी एकतीस लाख सत्र हजार उनान्नव्वे रुपैयाँ) ईन्टरप्राजिज तथा उक्त माथि तालिका नं. १ मा विश्लेषण गरिए बमोजिम राष्ट्रसेवक प्रतिवादीहरुले आफू तथा अन्य प्रतिवादीहरुलाई गैरकानूनी लाभ र कम्पनीका प्रोपाईटर सार्वजनिक संस्थाको सम्पत्तिको गैरकानूनी हानिनोक्सानी पुच्याउने बदनियतले आफ्नो पद ओहोदाको दुरुपयोग गरी गराई आफ्नो नबराज श्रेष्ठलाई भष्टाचार जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्ति राष्ट्रसेवक बाहेकका अन्य प्रतिवादीसँगको मिलेमतोमा गलत मूल्याङ्कन प्रतिवेदन खडा गरी निवारण ऐन, २०५९ को भष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को wae गरी सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी तथा दफा १७ बमोजिमको दुरूपयोग गरी ऐ ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) र (छ। बमोजिमको कसूरमा मतियार तर्फ कसूर गरेको तथ्य स-प्रमाण स्थापित भएको अवस्थामा उक्त प्रमाणहरुको मुल्यांकन नगरि प्रतिवादीहरु मुल्यांकन समितिमा रहेका सोही ऐनको दफा २२ प्रतिबादीहरु डा. अर्जुनप्रसाद सापकोटा, राधाकृष्ण 3B, राजेश्वर कमली, रबिकुमार महतो, राजेश्वर रेजितकार र नेत्रनरसिंह कार्कीलाई को प्रनिवन्धान्मक आरोपदावीबाट पूर्ण सफाई हुने ठहर गरी भएको फेसला प्रमाण न्यायिक परीक्षणको रोहबाट त्रुटीपूर्ण रहेकोले बदरभागी छ। वाक्याशं बमोजिम मुख्य 'ख. आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजिज तथा उक्त कम्पनीका प्रोपाईटर नवराज श्रेष्ठको हकमा हेर्दा निज प्रतिवादी नवराज श्रेष्ठले पेश कसूरदार सरह सजाय गरेको Manufactures’ Authorization leuer मा भएका सामान्य त्रुटीको सम्बन्धमा राष्ट्रसेवक प्रतिवादीहरुले आवश्यक जानकारी समेत माग गरि पाउन समेतको नगरी नगराई न्यून रकम बोल कबोल गर्ने बोलपत्रदाताहरुलाई अनुत्तीर्ण गरी/गराउन लगाई प्रतिवादीहरुको आफ्नो फर्म जनमुक्ति मागडावी लिइ arta पत्र हेल्थ ईन्टरप्राईजेजले पेश गरेको Manufacturer's Authorization eter WT आधिकारिक सही/दस्तखत नभएको अवस्थामा समेत आधिकारिकता दायर भएको देखिन्छ। परीक्षण विना बोलपत्रको पूर्णता, प्राविधिक तथा आर्थिक परीक्षणमा उत्तिर्ण भएको भनी बोलपत्र मूल्याङ्कन समितिबाट निर्णय गरेबाट प्रनिवादीटरू डा. प्रस्तुत वारदातमा राष्ट्रसेवक र माथि उल्लिखित प्रतिवादीहरुसँग बोलपत्र मूल्याङ्कनमा बदनियतपुर्ण मिलेमतो गरे गराएको प्रष्टै देखिन्छ। अर्जुनप्रसाद सापकोटा, यसरी सार्वजनिक खरिदमा बढी प्रतिस्पर्धा गराई कम लागतमा गुणस्तरीय वस्तु वा सेवा खरिद गर्नुपर्ने कानूनको उद्देश्य विपरीत यी राधाकृष्ण श्रेष्ठ, राजेश्वर प्रतिवादीले आफु मात्र छनौटमा पर्ने गरी र कम लागतमा सार्वजनिक निर्माणको काम गर्न इच्छुक अन्य प्रतिस्पर्धी बोलपत्रदातालाई यी रेजितकार eae प्रतिवादी समेतको संलग्नतामा गैरकानूनी स्वार्थ एवं लाभका लागि दुषित मनसाय एवं नियोजित तवरले प्रतिस्पर्धाबाट हटाउन लगाई महतो, राजेश्वर कमली, नेत्र निजले स्वास्थ्य सामाग्री आपूर्ति ठेक्का लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरजन्य कार्यको नगद तथा अन्य नसमिह कार्की नवराज गेरकानूनी लाभ प्राप्त गर्ने प्रकृतीको मतियार भई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसूर गरेको स्थापित श्रेष्ठ र जनमुक्ति हेल्थ भएको अवस्थामा केवल मूल्य अन्तरको आधारमा मात्र बदनियत वा मिलेमतो भयो भनी आशंका गर्न नमिल्ने भनी प्रतिवादीहरुलाई इन्टरप्राइजेजले आरोपदावी पूर्ण सफाई हुने गरी भएको फैसला प्रमाण मुल्यांकनको रोहबाट त्रुटीपूर्ण रहेकोले बदरभागी छ। आगोपदाबीबाट सफाई गा. भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) मा “सरकारी निकाय वा सावनजनिक संस्थाको कामको सिलसिलामा हुनै पाउने ठहर गरी फैसला विषयको अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिँदा बदनियत पूर्वक भए गरेका कुरा लुकाई छिपाई वा नभए नगरेका कुरा देखाई भएको देखिन्छ। प्रतिवेदन दिएमा त्यस्तो व्यक्तलाई कसूरको मात्रा अनुसार तीन महिनादेखि एक वर्ष सम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ भन्ने कानूनी ब्यवस्था रहेको देखिन्छ। प्रस्तुत मुद्दामा अनुसन्धानको क्रममा संकलित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाबाट विभिन्न मितिको पत्रमार्फत प्राप्त सम्पूर्ण कागजातहरु सार्वजनिक खरिद परामर्श कार्यटोलीको राय, शंकित/प्रतिवादीहरुको बयान लगायतका मिसिल संलग्न प्रमाण कागजातहरुको आधारमा यि प्रतिवादीहरुले बोलपत्र मूल्याङ्कन समितिको जिम्मेवारीमा रही प्राविधिक पक्षको मूल्याङ्कनमा बोलपत्रदाता Janamukti Health Enterprises ले कुल ७ वटा मध्ये ३ वटा स्वास्थ्य

Like

0

Views

3

Comments

0

Share

0

Save

Report