• कृषि स्नातकोत्तर (M.Sc. Ag./M.Sc. Ag. Biotechnology) प्रवेश परीक्षाको Online आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना (Oct 07, 2026)

Summary
मिति 2053/08/09 गते प्रकाशित सूचनानुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत शैक्षिक सत्र २०5३/००४ का लागि M.Sc. Ag./M.Sc. Ag. Biotechnology तहको प्रवेश परीक्षाको Online आवेदन फाराम भर्ने मिति २०८३ असोज २२ गते राती १२:०० बजेसम्म रहेकोमा मिति २०८३ कार्तिक १२ गते राती १२:०० बजेसम्म…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 99480981-ac10-4992-8be1-18631dff25a1.jpgJPEG · 1275×1650 · 1.3 MBOpen
Key details
- Organization
- Agriculture and Forestry University
- Industry
- Education
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कृषि तथा वन विज्ञान विश्वविद्यालय C Agriculture and Forestry University ८ i (6069 ५ H कृषि संकाय ॥ 4 Faculty of Agriculture डीनको कार्यालय se Office of the Dean Shean, Not Rampur, Chitwan, Nepal रामपुर, चितवन, नेपाल Ay) at /Ref. No. Sees 2053 /0&/ 24 च.नं. आजको se firfevDate: EEE ee ee कृषि स्नातकोत्तर (M. Se. Ag. / M.Sc. Ag. Biotechnology) तहको प्रवेश स्वातकोत्तर (M. Sc. Ag. / M.Sc. Ag. Biotechnology) तहको प्रवेश परीक्षाको Online आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना Online आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना मिति 2053/08/09 गते प्रकाशित सूचनानुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत शैक्षिक सत्र २०5३/००४ का लागि M.Sc. Ag./M.Sc. Ag. Biotechnology तहको प्रवेश परीक्षाको Online आवेदन फाराम भर्ने मिति २०८३ असोज २२ गते राती १२:०० बजेसम्म रहेकोमा मिति २०८३ कार्तिक १२ गते राती १२:०० बजेसम्म भर्न सकिने गरी म्याद थप गरिएको छ । साथै प्रवेश परीक्षा मिति २०८३ कार्तिक १४ गते बिहान ११:०० बजे र भर्ना मिति २०८३ कार्तिक १७ गते बिहान १०:०० बजे संचालन हुनेछ । प्रवेश पत्र मिति २०५३ कार्तिक १३ गते Online बाट Download गरि Color Print TTS | थप जानकारीको लागि विश्वविद्यालयको ४/९०५६९ मा हेर्न सकिनेछ | प्रा. १1“ तिवारी डीन PAC essences soo