Notice Park
Agriculture and Forestry University
Others

• Notice regarding Orientation of B.Sc. Forestry (Oct 17, 2026)

Deadline 28 Oct 2026The deadline has passed.
• Notice regarding Orientation of B.Sc. Forestry (Oct 17, 2026)

Summary

कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडा अन्तर्गत शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालित वन विज्ञान स्रातक (B.Sc. Forestry) तहमा भर्ना भएका विद्यार्थीहरूका लागि भर्चुअल जानकारीमूलक कार्यक्रम, भौतिक रूपमा हुने अभिमुखीकरण कार्यक्रम तथा पठनपाठन कार्यक्रमहरू तपसिलमा उल्लिखित मिति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agriculture and Forestry University
Industry
Education
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= तथा बन विज्ञान विश्वविद्यालय G2) Agriculture and Forestry University वन विज्ञान संकाय हु छ Faculty of Forestry ( UF डीनको कार्यालय 00 रि the Dean हेटौंडा, मकवानपुर, नेपाल ean caine delat te a ईन शल्ट--ममममम- fe 2202 च.नं /Invoice No.: 2083/2084 6) A 2 N\A) मिति /Date मिति: २०८३/०६/२८ सूचना ! कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडा अन्तर्गत शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालित वन विज्ञान स्रातक (B.Sc. Forestry) तहमा भर्ना भएका विद्यार्थीहरूका लागि भर्चुअल जानकारीमूलक कार्यक्रम, भौतिक रूपमा हुने अभिमुखीकरण कार्यक्रम तथा पठनपाठन कार्यक्रमहरू तपसिलमा उल्लिखित मिति, समय र स्थानमा आयोजना गरिने भएकाले सम्बन्धित सबै विद्यार्थीहरूलाई उक्त कार्यक्रमहरूमा उपस्थितिका लागि अनुरोध गरिन्छ। तपसिलः १. भर्चुअल जानकारीमूलक कार्यक्रमः २०८३ कार्तिक १२ गते, समय: बिहान ११:०० बजे। (भर्चुअल लिंक कार्यक्रम हुनुभन्दा एक दिन अगाडि उपलब्ध गराइनेछ।) २. भौतिक रूपमा हुने अभिमुखीकरण कार्यक्रमः २०८३ मंसिर २ गते, समय: बिहान ११:०० बजे। स्थान: वन विज्ञान संकाय, हेटौँडा, मकवानपुर। ३. कक्षा सञ्चालन प्रारम्भ: २०८३ मंसिर ३ गते। सम्बन्धित सबै विद्यार्थीहरूलाई तोकिएको समयमा कार्यक्रममा उपस्थित भई आवश्यक जानकारी प्राप्त गर्न तथा कक्षा सञ्चालनमा नियमित सहभागी हुन अनुरोध गरिन्छ। |, ft / 11? डा. गान्धिव काफ्ले डीन वन विज्ञान संकाय कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडा, मकवानपुर, नेपाल

Like

0

Views

2

Comments

0

Share

0

Save

Report