स्नातक तहमा भर्ना हुन छुट भएका विद्यार्थीहरूका लागि सूचना

Summary
कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि मिति २०८३/०६/०३ गते सञ्चालित एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना कार्यक्रममा छुट भएका उत्तीर्ण विद्यार्थीहरूका लागि B.Sc. Ag., B.Sc. Fisheries र B.Sc. Forestry कार्यक्रमहरूमा रिक्त रहेका सिटहरूमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e99ae7f4-947f-4ebf-bf22-292dbfafaaa7.jpgJPEG · 1241×1755 · 397 KBOpen
Key details
- Organization
- Agriculture and Forestry University
- Industry
- Education
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
i, () कृषि तथा वन बिज्ञान विश्वविद्यालय | / Agriculture and Forestry University (७८५००, ५०११: Rampur, Chitwan, Nepal www.afu.edu.np मिति: २०८३/०६/१९ स्नातक तहमा अर्नाहुन छुट अएका विद्यार्थीहरुका oT सूचना | कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि मिति २०८३/०६/०३ गते सञ्चालित एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना कार्यक्रममा छुट भएका उत्तीर्ण विद्यार्थीहरूका लागि B.Sc. Ag., B.Sc. Fisheries र B.Sc. Forestry कार्यक्रमहरूमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि दरखास्त आह्वान गरिन्छ | उक्त परीक्षामा उत्तीर्ण विद्यार्थीहरूले admission.afu.edu.np मा Login गरी Vacant Admission Menu are आवश्यक विवरण भरी मिति २०८३/०६/२३ गतेसम्म आवेदन दिन सक्नेछन् | साथै, आवेदन दिने विद्यार्थीहरूको भर्ना कार्यक्रम मिति २०८३/०६/२६ गते हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । भर्ना सम्बन्धि थप जानकारीका लागि फोन नं. ९८४५४६०४३४ वा [email protected] मा सम्पर्क गर्न सकिनेछ | = _ प्रा. डा. सुन्दर तिवारी अध्यक्ष एकीकृत प्रवेश परीक्षा व्यवस्थापन समिति-२०८३ www.afu.edu.np