Notice Park
Nepal Bank Limited
Tender/Bids

नेपाल बैंक लिमिटेडकाे सुरक्षणमा रहेकाे घरजग्गा लिलामीकाे ३५ दिने सूचना ।

3days left
Deadline 8 Nov 2026

Summary

यस बैंकका तपसिलका क्रणीहरुले निम्न शाखाबाट लिएको कर्जा अन्तर्गतको साँवा व्याज नियमित रुपमा नतिरेको हँदा उक्त कर्जा असुलीका लागि पटक-पटक तर-ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन [अर्थात मिति 2050/99/23 गते) भित्रमा तपसिलमा उल्लेखित क्रणी तथा व्यक्तिगत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Bank Limited
Industry
Bank/Finance
Category
Tender/Bids
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ya eases NEPAL BANK LIMITED प्रधान कार्यालय कर्जा असुली विभाग नेपाल बैंक लिमिटेडको सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना प्रथम पटक प्रकाशित मिति २०5०/१०/१७) यस बैंकका तपसिलका क्रणीहरुले निम्न शाखाबाट लिएको कर्जा अन्तर्गतको साँवा व्याज नियमित रुपमा नतिरेको हँदा उक्त कर्जा असुलीका लागि पटक-पटक तर-ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन [अर्थात मिति 2050/99/23 गते) भित्रमा तपसिलमा उल्लेखित क्रणी तथा व्यक्तिगत जमानीकर्ताहरुलाई सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्न/गराउनुहुन यो अन्तिम मौका दिइएको छ । उक्त म्याद भित्र पनि कर्जा चुक्ता नगरेमा तपसिलमा उल्लेखित क्रणी /संचालक / साझेदार तथा अन्य सम्बन्धित पक्ष लाई कालोसूचीमा नाम समावेश गर्नको लागि दिइने ३५ दिने सूचनाको म्याद समेत आजकै मितिबाट प्रारम्भ हुनेछ । साथै कर्जा सुरक्षणार्थ लेखिदिएको तपसिलमा उल्लेखित घर-जग्गा बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ ले दिएको अधिकार प्रयोग गरी बैंक आफैँले लिलाम बिक्री गर्ने भएकोले उक्त लिलाममा ste बढाबढ गरिलिन चाहने ईच्छुक महानुभावहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३६औँ दिन [अर्थात मिति 2050/99/28 गते) उक्त दिन विदा परेमा सोको भोलिपल्ट वा लगत्तै कार्यालय खुलेको दिनको बिहान ११:०० बजे यस बैंकको तपसिलमा उल्लेखित शाखामा उपस्थित भई आफुले सकार गर्न चाहेको मूल्यमा बोल-कबोल गर्नुहुन यसै सूचनाद्वारा आह्वान गरिन्छ । लिलाम बढाबढमा सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिले कबोल गरेको रकमको १० प्रतिशत रकम नगदै धरौटी स्वरुप तत्कालै सोहीदिन बैंकमा जम्मा गर्नुपर्नेछ । बोलकबोल स्वीकृत रकममै बैंकले धितो सुरक्षण दिने निर्णय गरेमा त्यसको सूचना दिएको ३५ दिन भित्र कबोल गरेको रकमको बाँकी सम्पूर्ण रकम बैंकमा जम्मा गर्नुपर्नेछ । अन्यथा धरौटी बापतको रकम जफत हुनेछ | कबोल मूल्यमा लिलाम विक्री गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस बैंकमा सुरक्षित रहनेछ । उल्लेखित सुरक्षण घर-जग्गाको बारेमा थप जानकारी चाहिएमा कार्यालय समयभित्र सम्बन्धित शाखामा सम्पर्क राखी आवश्यक जानकारी लिन सक्नेछ । साथै, कर्जा सुरक्षणार्थ रहेको उल्लेखित घर- जग्गाबाट समेत बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा कर्जा सम्झौता र प्रचलित नियम कानुन बमोजिम क्रणी, सञ्चालक तथा जमानीकर्ताहरुको अन्य चल अचल जायजेथा /श्रीसम्पत्तिबाट बाकी लेना रकम असुल उपर गरीने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरीन्छ | हाइपोथिकेसन कर्जा ठेगाना : साबिक रंगेली-७, मोरङ दर्ता नं.:१७१०५ /०७७/७८,घरेलु तथा साना उद्योग कार्यालय,मोरङ दर्ता मिति : २०७७/०७/२६ पान नं. : ६१३४३२३३५ आन्तरिक राजश्व कार्यालय,विराटनगर। दर्ता मिति : २०७७/०४/१५ ठेगाना :साबिक रंगेली-३,मोरङ बाबु : श्याम प्रसाद मण्डल बाजे : मोहन लाल मण्डल ना.प्र.नं.:०५-०२-७१-००२०१,मोरङ मिति :२०७१/०३/२२ तपसिल रंगेली शाखा [१.| त्राणी फर्म/कम्पनीको विवरण प्रोप्राईटरको विवरण व्यक्तिगत धनजमानीकर्ताहरुको विवरण सुपर ईलेक्ट्रिक एण्ड Tae किशोर कुमार मण्डल श्याम प्रसाद मण्डल गिता देवी मण्डल ठेगाना : साबिक रंगेली-९,मोरङ बाबु : मोहन लाल मण्डल बाजे : रितु मण्डल ALTA ARs, मोरङ मिति : २०५५/१२/२१ प्रतिलिपी मिति : 208/05 /99 ठेगाना : साबिक रंगेली-९,मोरङ पति : श्याम प्रसाद मण्डल ससुरा : मोहन लाल मण्डल ना.प्र.नं.:४२३, मोरङ मिति : २०६५ /०१/१९ सुरक्षणको विवरण रितु मण्डलको नाति, मोहन लाल मण्डलको छोरा श्याम प्रसाद मण्डलको नाममा मालपोत कार्यालय रंगेलीमा दर्ता श्रेस्ता कायम रहेको मोरङ जिल्ला, साबिक रंगेली- ९, स्थित कि.नं. ६४ र ५९ को क्षेत्रफल SAM: ९०५.५० र ११२७.५० व.मी.को जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत | २.मोहन लाल मण्डलको नाति, श्याम प्रसाद मण्डलको छोरा किशोर कुमार मण्डलको नाममा मालपोत कार्यालय रंगेलीमा दर्ता श्रेस्ता कायम रहेको मोरंग जिल्ला, साबिक रंगेली-५, स्थित कि.नं. १०३९ को क्षेत्रफल ५०५.०० व.मी.को जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत । w त्राणी फर्म/कम्पनीको विवरण प्रोप्राईटरको विवरण व्यक्तिगत धनजमानीकर्ताको विवरण सुरक्षणको विवरण हाइपोथिकेसन कर्जा og किराना पसल ठेगाना :साबिक होक्लाबारी-५,मोरङ दर्ता नं.:६/ २०६५ /०६९,गाउ बिकास समितिको कार्यालय, होक्लाबारी दर्ता मिति : २०६५/०७/२० पान नं. : ३०५२६१४४५ जितन टुडु सतार ठेगाना :साबिक होक्लाबारी-५,मोरङ बाबु : जगल टुडु सतार बाजे : जितन टुडु सतार ना.प्र.नं.:०५५०५२१/ २५, मोरङ मिति :२०४६/०२/३० लिलमुनी टुडु ठेगाना :साबिक होक्लाबारी-५,मोरङ पति : जितन zg सतार ससुरा : जंगल टुडु सतार ना.प्र.नं.:०५३०६५ /७१,मोरङ मिति :२०६३/१२/३० जितन टुडु सतारको नाति, जगल टुडु सतारको छोरा जितन टुडु सतारको नाममा मालपोत कार्यालय बेलबारीमा दर्ता श्रेस्ता कायम रहेको मोरङ जिल्ला, साबिक होक्लाबारी-५ /क, स्थित कि.नं.३९२ को क्षेत्रफल 0-१-१० बिगाहाको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात कृषि चालू पुँजी कर्जा ठेगाना :साबिक आमगाछी-१,मोरंग बाबु : सोमनलाल केवरत बाजे : फुदै केवरत ना.प्र.नं.:६/०४४/०४५,मोरङ मिति :२०४५ /०२/०६ ठेगाना : रंगेली-५, मोरङ ससुरा :सोमनलाल मण्डल मिति : २०७४/०६/०४ पति : योगेश्वर प्रसाद मण्डल विवाह दर्ता नं. २०२५०९२१००१६५- २०३४०३११००२३३-४, रंगेली-५,मोरंग आन्तरिक राजश्व कार्यालय,विराटनगर। प्रतिलिपी मिति :२०६७/०५ /२१ समेत । दर्ता मिति : 2085/05/94 [a | क्राणीको विवरण व्यक्तिगत धनजमानीकर्ताको विवरण सुरक्षणको विवरण योगेश्वर प्रसाद मण्डल नबिता कुमारी मण्डल फुदै केवरतको नाति, सोमनलाल केवरतको छोरा योगेश्वर प्रसाद मण्डलको नाममा मालपोत कार्यालय रंगेलीमा दर्ता श्रेस्ता कायम रहेको मोरंग जिल्ला, साबिक आमगाछि-१ क, स्थित कि.नं.५४५ क्षेत्रफल ३१३.२४ र साबिक आमगाछि- ४, स्थित ३२९ को क्षेत्रफल ६२६.४८ व.मी.को जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत । जीतपुर शाखा aot फर्म/कम्पनीको विवरण प्रोप्राईटरको विवरण व्यक्तिगत धनजमानीकर्ताहरुको विवरण एनिभर्सरी चालू पुँजी कर्जा सोनी सप्लायर्स ठेगाना : जितपुरसिमरा-१०, बारा दर्ता नं.: ७४५५ ८०७५ /७६, घरेलु Tay साना उद्योग कार्यालय, कलैया मदन जयसवाल ठेगाना : साबिक ईनर्वासिरा-5,बारा बाबु : राजेन्द्र जैसवाल बाजे : बडेलाल प्रसाद जैसवाल जोगेन्द्र प्रसाद जैसव ठेगाना :साबिक ईनर्वासिरा-६,बारा बाबु : बडेलाल प्रसाद जैसवाल बाजे : जगदेव साह लाखपती दैवी कलवारीन ठेगाना : साबिक ईनर्वासिरा-5,बारा पति : जोगेन्द्र प्रसाद जैसवाल ससुरा : बडेलाल प्रसाद जैसवाल ठेगाना :साबिक ईनर्वासिरा-५,बारा। पति : मदन जयसवाल ससुरा : राजेन्द्र जैसवाल ना.प्र.नं.: ३३१०७५ /१२००,बारा मिति : २०६७/१०/२८ ठेगाना : जितपुरसिमरा-२०,बारा बाबु : मदन जयसवाल बाजे : राजेन्द्र जैसवाल ना.प्र.नं.:३३-०२-७९-००९३९,बारा मिति : २०७९/०३८२१ कि.नं. ३३ को क्षेत्रफल ०-०-: लिगलगापात समेत । दर्ता मिति : २०७५ /११/१७ ना.प्र.नं.: ३३३०७५ /१३३५, बारा ना.प्र.नं.:१२५३/ २१२९ /१५५,बारा ना.प्र.नं.: ४०६, बारा पान नं. : ६०९३२६१२७ मिति : २०६३/१०/१५ मिति : २०३७/१०/०७ मिति : २०४६/०२/१९ आन्तरिक राजश्व कार्यालय, सिमरा | प्रतिलिपी मिति : 2000/99/92 प्रतिलिपी मिति :२०७५ /०९/ २६ प्रतिलिपी मिति :२०७५/०९/२६ दर्ता मिति : 2004/99/22 व्यक्तिगत धनजमानीकर्ताहरुको विवरण सुरक्षणको विवरण माधुरी देवी जयसवाल मनिष कुमार जयसवाल जगदेव साहको नाति, बडेलाल प्रसाद जैसव छोरा जोगेन्द्र प्रसाद जैसव नाममा मालपोत कार्यालय, बारामा दर्ता श्रेस्ता कायम रहेको बारा जिल्ला, साबिक ईनर्वासिरा-७, स्थित कि.नं. ११०५ को क्षेत्रफल ०-११-३।७५ विगाहा र साबिक रामपुर टोकनी-२/ख, स्थित विगाहाको जग्गा/घर तथा सोले चर्चेको सम्पूर्ण छातापिप्रा-५. लिगलगापात समेत । २.राजेन्द्र जैसवालको बुहारी, मदन जयसवालको श्रीमती माधुरी देवी जयसवालको नाममा मालपोत कार्यालय, बारामा दर्ता श्रेस्ता कायम रहेको बारा जिल्ला, साविक स्थित कि.नं.५५३, ५७६, ५५७ र ५७९ को क्षेत्रफल कमश ०-०-५-११, ०-०-०-४, ०-०-२-० र ०-०-२-१ बिगाहाको जग्गा तथा सोले चर्चेको सम्पूर्ण ३. बडेलाल प्रसाद जैसवालको बुहारी, जोगेन्द्र प्रसाद जैसवालको श्रीमती लाखपती देवी कलवारीनको नाममा मालपोत कार्यालय, सिमरामा दर्ता श्रेस्ता कायम रहेको बारा जिल्ला, साबिक भ.जीतपुर-३८गा स्थित कि.नं. ४९९ को क्षेत्रफल ०-०-५-० विगाहाको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत । क्राणी फर्म/कम्पनीको विवरण प्रोप्राईटरको विवरण व्यक्तिगत धनजमानीकर्ताहरुको विवरण व्यवसायिक चालू पुँजी कर्जा संघ्या किराना पसल एण्ड सप्लायर्स ठेगाना :साविक अम्लेखगंज-४,बारा दर्ता नं.:४३२१/०७२/७३,घरेलु TAT] साना उधोग कार्यालय, बारा बद्रीनारायण साह कानु ठेगाना : साबिक अम्लेखगंज-५,बारा बाबु : मोहन प्रसाद कानु बाजे : महावीर प्रसाद कानु मंकेश्वर शाह ठेगाना : साबिक अम्लेखगंज-५, बारा बाबु : बद्रीनारायण साह कानु बाजे : मोहन प्रसाद कानु उषा साह ठेगाना : जितपुरसिमरा-२१, बारा बाबु : बद्रीनारायण साह कानु बाजे : मोहन प्रसाद कानु ठेगाना : साबिक अम्लेखगंज-५, बारा पति : बद्रीनारायण साह कानु ससुरा : वि.द.प्र.नं.: ३,अमलेखगंज,बारा मिति : 2040/02/25 मोहन प्रसाद कानु दर्ता मिति : २०७३/०२/१० ALTA: ३७१/०५९६, बारा ना.प्र.नं.: ३३२०७३,/ ४६७१२, बारा ना.प्र.नं.: ३३-०२-७७-०२१५०,बारा पान नं. : ३०४३४९६१० मिति : २०४४/१२/१९ मिति : २०७३/०५/२१ मिति : २०७७/१०/१३ आन्तरिक राजश्व कार्यालय, सिमरा दर्ता मिति : 2086/03/04 व्यक्तिगत धनजमानीकर्ताको विवरण सुरक्षणको विवरण सुनिता देवी कानु महावीर प्रसाद कानुको नाति, मोहन प्रसाद कानुको छोरा बद्रीनारायण साह कानुको नाममा मालपोत कार्यालय, बारामा दर्ता श्रेस्ता कायम रहेको बारा जिल्ला, साबिक पिपरा सिमरा- ७/गा, स्थित कि.नं. (oe को क्षेत्रफल ०-२-० विगाहाको जग्गा/घर तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत । प्युठान शाखा ।१.| क्रणी फर्म/कम्पनीको विवरण प्रोप्राईटरको विवरण क्रणी फर्म/कम्पनीको विवरण प्रोप्राईटरको विवरण भारती छापाखाना तथा स्टेशनरी चिन्ता भारती बिफोर पिसिआई ईन्टरप्राईजिज विजयसिंह भारती व्यावसायिक चालू पुँजी कर्जा ठेगाना : साविक खलंगा-५, प्युठान दर्ता नं.: ९८६/०६६/०६७, घरेलु तथा साना उद्योग कार्यालय, प्युठान ठेगाना :साबिक चुंजा-६, प्युठान पति : ईमान सिंह भारती ससुरा : भोटमान भारती ठेगाना : मल्लरानी-४, प्युठान दर्ता नं.:४-३४-००४७,मल्लरानी गाउपालिका | गाँउ कार्यपालिकाको कार्यालय, प्युठान ठेगाना :साबिक चुँजा-६,प्युठान बाबु : ईमानसिंह भारती बाजे : भोटमान भारती बाजे : गिरु भारती ना.प्र.नं.: 299/088 / ४५,प्युठान मिति : २०४४/०९/०७ प्रतिलिपी मिति :२०६६/०३/ ३० बाजे : भोटमान भारती ना.प्र.नं.:५३-०१-६९-००९२२,प्युठान मिति : २०६९/०२/२२ प्रतिलिपी मिति :२०७१/०४/२९ ससुरा ना.प्र. नं.:५३१०१७/११०५,प्युठान मिति : 2085/05/22 ईमानसिंह भारती दर्ता मिति : २०६६/१२/१९ ना.प्र.नं. : ३२११, प्युठान दर्ता मिति : २०७५ /०५/२१ ना.प्र.नं.: ५५९२९, प्युठान पान नं. : ६००१२१५५० मिति : २०४६/०३/२७ पान नं. : {00422050 मिति : 2083/09/23 आन्तरिक राजश्व कार्यालय, दांग प्रतिलिपी मिति :२०६५ /०४/१२ आन्तरिक राजश्व कार्यालय, दांग प्रतिलिपी मिति :२०६९ 90/45 दर्ता मिति : २०६६/१२/२५ दर्ता मिति : २०६७/०७/११ व्यक्तिगत धनजमानीकर्ताहरुको विवरण सुरक्षणको विवरण ईमानसिंह भारती विधान भारती शुशिला गिरी भोटमान भारतीको बुहारी, ईमान सिंह भारतीको ठेगाना : साबिक चुँजा-६,प्युठान | ठेगाना : साबिक चुँजा-६,प्युठान ठेगाना :साबिक धर्मावति-१,प्युठान | श्रीमती चिन्ता भारतीको नाममा मालपोत कार्यालय बाबु : भोटमान भारती बाबु : ईमानसिंह भारती पति : विजयसिँह भारती प्युठानमा दर्ता श्रेस्ता कायम रहेको प्युठान जिल्ला, साबिक खलंगा- ५, स्थित कि.नं. ३०३ को क्षेत्रफल ०-३-२-२ विगाहाको जग्गा/घर तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।

Like

0

Views

10

Comments

0

Share

0

Save

Report