Notice Park
Nepal Bank Limited
Gen Info

ग्राहक महानुभावहरूमा जरूरी सूचना !!

ग्राहक महानुभावहरूमा जरूरी सूचना !!

Summary

यस बैंकको घादिङबेसी शाखा मातहत रहेको बागमती प्रदेश, घादिङ जिल्ला, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७, खहरेमा सञ्चालनमा रहेको एक्सटेन्सन काउण्टर यहि मिति २०८३/०७/०१ गतेदेखि बन्द भएकाले उक्त काउण्टरबाट प्रवाह हुँदै आइरहेका बैंकिङ सेवाहरू अब उप्रान्त घादिङबेसी शाखाबाटै हुने ब्यहोरा सबैमा जानकारीका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Bank Limited
Industry
Bank/Finance
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ग्राहक महानुभावहरूमा जरूरी सूचना !! यस बैंकको घादिङबेसी शाखा मातहत रहेको बागमती प्रदेश, घादिङ जिल्ला, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७, खहरेमा सञ्चालनमा रहेको एक्सटेन्सन काउण्टर यहि मिति २०८३/०७/०१ गतेदेखि बन्द भएकाले उक्त काउण्टरबाट प्रवाह हुँदै आइरहेका बैंकिङ सेवाहरू अब उप्रान्त घादिङबेसी शाखाबाटै हुने ब्यहोरा सबैमा जानकारीका लागि अनुरोध गर्दछौं | यसबाट ग्राहक वर्गमा पर्न जाने बैकिङ असुविघा प्रति हामी क्षमाप्रार्थी छौँ | YY» कल सेन्टर .)१ 0१-७४४९७१२२२ 2» बि @ मोबाइल बैंकिङ QR Payment creat ea pene 00५ Connect IPS मेरो शेयर DMAT C-ASBA “as” 4) NEPAL BANK LIMITED ठोल फ्री न.: १६६००१३०३०३ nepalbanncom-nP हकको 2000

Like

0

Views

3

Comments

0

Share

0

Save

Report