Notice Park
Nepal Bank Limited
Tender/Bids

नेपाल बैंक लिमिटेडकाे सुरक्षणमा रहेकाे घरजग्गा लिलामीकाे ३५ दिने सूचना ।

5days left
Deadline 10 Nov 2026

Summary

यस बैंकका तपसिलका क्रणीहरुले निम्न शाखाबाट लिएको कर्जा अन्तर्गतको साँवा व्याज निर्मित रुपमा नतिरेको हुँदा उक्त कर्जा असुलीका लागि पटक-पटक तर-ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन [अर्थात मिति २०5०/०६/२४ गते) भित्रमा सरोकारवालाले सम्बन्धित शाखामा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Bank Limited
Industry
Bank/Finance
Category
Tender/Bids
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

NEPAL BANK ——— नलदील्डल प्रधान कार्यालय कर्जा असुली विभाग नेपाल बैंक लिमिटेडको सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना (प्रथम पटक प्रकाशित मिति २०5०/०५/२१) यस बैंकका तपसिलका क्रणीहरुले निम्न शाखाबाट लिएको कर्जा अन्तर्गतको साँवा व्याज निर्मित रुपमा नतिरेको हुँदा उक्त कर्जा असुलीका लागि पटक-पटक तर-ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन [अर्थात मिति २०5०/०६/२४ गते) भित्रमा सरोकारवालाले सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्न/गराउनुहुन यो अन्तिम मौका दिइएको छ । उक्त म्याद भित्र पनि कर्जा चुक्ता नगरेमा तपसिलमा उल्लेखित क्रणी (फर्मको हकमा साझेदारहरु समेत) र व्यक्तिगत जमानी दिनेलाई कालोसूचीमा नाम समावेश गर्नको लागि दिइने ३५ दिने सूचनाको म्याद समेत आजकै मितिबाट प्रारम्भ हुनेछ । साथै कर्जा सुरक्षणार्थ लेखिदिएको तपसिलमा उल्लेखित घर-जग्गा बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ ले दिएको अधिकार प्रयोग गरी बैंक आफैँले लिलाम बिक्री गर्ने भएकोले उक्त लिलाममा डाँक बढाबढ गरिलिन चाहने ईच्छुक महानुभावहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३६औँ दिन (अर्थात मिति २०5०/०६/२५ गते) उक्त दिन विदा परेमा सोको भोलिपल्ट वा लगत्तै कार्यालय खुलेको दिनको बिहान ११:०० बजे यस बैंकको तपसिलमा उल्लेखित शाखामा उपस्थित भई आफुले सकार गर्न चाहेको मूल्यमा बोल- कबोल गर्नुहुन यसै सूचनाद्वारा आह्वान गरिन्छ । लिलाम बढाबढमा सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिले कबोल गरेको रकमको १० प्रतिशत रकम नगदै धरौटी स्वरुप तत्कालै सोहीदिन बैंकमा जम्मा गर्नुपर्नेछ । बोलकबोल स्वीकृत रकममै बैंकले धितो सुरक्षण दिने निर्णय गरेमा त्यसको सूचना दिएको ३५ दिन भित्र कबोल गरेको रकमको बाँकी सम्पूर्ण रकम बैंकमा जम्मा गर्नुपर्नेछ । अन्यथा धरौटी बापतको रकम जफत हुनेछ । कबोल मूल्यमा लिलाम बिक्री गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस बैंकमा सुरक्षित रहनेछ | उल्लेखित सुरक्षण घर-जग्गाको बारेमा थप जानकारी चाहिएमा कार्यालय समयभित्र सम्बन्धित शाखामा सम्पर्क राखी आवश्यक जानकारी लिन सकिनेछ । तपसिल पाटन att. a. शाखा १. क्रणी फर्म/कम्पनीको विवरण प्रोप्राईटरको विवरण व्यक्तिगत धनजमानीकर्ताहरुको विवरण सुमन कृषि फर्म सुमन गुरुङ हुती लाल गुरुङ विष्णु माया गुरुङ व्यवसायिक कृषि तथा पशुपक्षी आवधिक कर्जा ठेगाना : ललितपुर -२४, ललितपुर दर्ता FRG /९७/०७७/०७८, घरेलु तथा साना उद्योग कार्यालय, ललितपुर दर्ता मिति :2009/05 /२६ पान नं. :६१२०८३०१३ आन्तरिक राजश्व कार्यालय,ललितपुर-२ दर्ता मिति :२०७६/०६/०% बाबु : हृतिलाल गुरुङ बाजे : गन बहादुर गुरुङ ठेगाना : साबिक वन्सार-४, लमजुङ बाबु बाजे: कल्सै गुरुङ ठेगाना :साबिक बन्सार-४,लमजुङ गन बहादुर गुरुङ ठेगाना : साबिक बन्सार-४,लमजुङ पति : हुतीलाल गुरुङ ससुरा : गन बहादुर गुरुङ ना.प्र.नं.:४५१०५२-१४२०४, लमजुङ मिति :२०६७/०३/०७ प्रतिलिपी मिति :२०७०/०४/०३ ना.प्र.न.: 5३३४, लमजुङ मिति :२०४७/०१/१० प्रतिलिपी मिति :२०५९/०७/११ ना.प्र.न.:४५३५२/३०, लमजुङ मिति :२०६३/१०/१5 व्यक्तिगत धनजमानीकर्ताहरुको विवरण सुरक्षणको विवरण मिना देवी गुरुङ ठेगाना : दोर्दी-८, लमजुङ बाबु : हुतिलाल गुरुङ बाजे : गन बहादुर गुरुङ ना.प्र.नं.:४५-०१-७५-०२६७४,लमजुङ मिति :२०७५/०७/०६ मन बहादुर गुरुङ ठेगाना : दोर्दी-८, लमजुङ बाबु : हुतिलाल गुरुङ बाजे : गन बहादुर गुरुङ ना.प्र.न.:४२९९९, लमजुङ मिति :२०५९/०७/१० प्रतिलिपी मिति :२०७४,/०९,/०४ बल बहादुर गुरुङ ठेगाना :साबिक बन्सार-४,लमजुङ बाबु : हुतिलाल गुरुङ बाजे : गन बहादुर गुरुङ ना.प्र.न. :४५-०१-७२-००००३,लमजुङ मिति :२०७२/०१/०२ wed गुरुङको नाति, गन बहादुर गुरुङको छोरा हुतिलाल गुरुङको नाममा मालपोत कार्यालय लम्जुङमा दर्ता श्रेस्ता कायम रहेको लम्जुङ जिल्ला, साबिक बन्सार-५ स्थित कि.नं.९८७ को क्षेत्रफल १४-०-०-० रोपनीको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत । भाटभटेनी शाखा १. क्रणी फर्म/कम्पनीको विवरण प्रोप्राईटरको विवरण व्यक्तिगत धनजमानीकर्ताको विवरण सुरक्षणको विवरण स्वर्णिमा इन्टरप्राइजेज शिक्षा मैनाली कृ्‌ष्ण आचार्य यज्ञ प्रसाद आचार्यको नाति, डिल्ली प्रसाद ठेगाना :साबिक काठमाडौं-५,काठमाण्डौँ | ठेगाना साबिक बबियाबिर्ता-३, | ठेगाना साबिक इनरुबा-३,सुनसरी | आचार्यको छोरा, कृष्ण आचार्यको नाममा दर्ता नं.: १२७४९३,/०७२/७३, वाणिज्य| मोरङ्ग बाबु : डिल्ली प्रसाद आचार्य मालपोत कार्यालय सुनसरीमा दर्ता श्रेस्ता हाइपोथिकेसन कर्जा विभाग, काठमाडौं दर्ता मिति : 2008/09/23 पति : कृष्ण आचार्य ससुरा : डिल्ली प्रसाद आचार्य बाजे : यज्ञ प्रसाद आचार्य ना.प्र.नं.:०६२१४०८५ /२३४०८५,सुनसरी कायम रहेको सुनसरी जिल्ला, साबिक इनरुवा-३/क स्थित कि.नं. ४१६५ र व्यक्तिगत आवधिक कर्जा | 72 पान नं. : ६०१४६७९१२ ना.प्र.न.: १३-१०५४५८-०४४,मोरङ्ग | मिति : २०५१/०२/१७ ४१७२ को क्षेत्रफल ०-०-१३ र ०-१- आन्तरिक राजश्व कार्यालय, टंगाल मिति : 2042/0% /05 १०.५ विगाहाको जग्गा तथा सोले चर्चेको दर्ता मिति : २०७०/०६/१५ प्रतिलिपी मिति : २०७३/०१/२१ सम्पूर्ण लिगलगापात समेत । बुर्तिवाङ शाखा क्रणीको विवरण व्यक्तिगत धनजमानीकर्ताको विवरण सुरक्षणको विवरण चेत बहादुर कामी तुलमता कामी तुलाराम कामीको नाति, सम बहादुर कामीको छोरा, चेत ठेगाना :साबिक बोबाङ-२,बागलुङ बाबु : सम बहादुर कामी बाजे : तुलाराम कामी ना.प्र.न.: १०३०/२३३०, बागलुङ मिति :२०५६/०5५/२१ मिति ठेगाना :साबिक बोबाङ-२,बागलुङ पति : चेत बहादुर कामी ससुरा : सम बहादुर कामी ना.प्र.नं.:५०३०६०/११६, बागलुङ २०६३/११/११ समेत | बहादुर कामीको नाममा मालपोत कार्यालय बुर्तिबाङमा दर्ता श्रेस्ता कायम रहेको बाग्लुङ जिल्ला, साबिक बोवाङ-२ स्थित कि.नं.११०३ र १5६९ को क्षेत्रफल BAM: ०-६-३-३ र 0-७- २-१ रोपनीको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात सि.अ.खस्यौली शाखा १. क्राणी फर्म/कम्पनीको विवरण प्रोप्राईटरको विवरण व्यक्तिगत धनजमानीकर्ताको विवरण सुरक्षणको विवरण गुल्मेली फेन्सी स्टोर्स दिपक पन्थी श्रृजना पन्थी ठेगाना :साबिक बुटवल-७रुपन्देही | ठेगाना :साबिक भनभने-२,गुल्मी | ठेगाना :साबिक बुटवल-१५, रुपन्देही | चिरञ्जीवी पन्थीको बुहारी, दिपक पन्थीको E दर्ता नं.: १३०७, बुटवल नगरपालीका बाबु : चिरञ्जीवी पन्थी पति : दिपक पन्थी श्रीमती, श्रृजना पन्धीको नाममा मालपोत कार्यालय बाजे : तुलसीराम पन्थी ससुरा : चिरञ्जीवी पन्थी कार्यालय रुपन्देहीमा दर्ता श्रेस्ता कायम रहेको दर्ता मिति : 2084/05/25 ना.प्र.नं.: २४९२, गुल्मी ना.प्र.नं.: ९५९९३, रुपन्देही रुपन्देही जिल्ला, साबिक सेमलार-२/ख स्थित पान नं. : ३०१६७६७१३ मिति : २०५१/०१/१३ मिति :२०६३८०१/१९ कि.नं. २३६२ को क्षेत्रफल ८४.६६ ब.मी.को जग्गा आन्तरिक राजश्व कार्यालय, भैरहवा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत । दर्ता मिति : 2089/09 /0% महेन्द्रनगर शाखा १. क्राणी फर्म/कम्पनीको विवरण प्रोप्राईटरको विवरण क्राणी फर्म/कम्पनीको विवरण प्रोप्राईटरको विवरण होटल लक्ष्मी लक्ष्मी ऐर (विष्ट) सौजन्य मेडिकल हल नर बहादुर विष्ट ठेगाना : हाल भिमदत्त ६ ठेगाना : वेदकोट-६, कन्चनपुर ठेगाना : भिमदत्त -४, कञ्चनपुर ठेगाना : साबिक श्रीकेदार-५,बैतडी दर्ता नं.: १६३८ ४६७२/०७५/०७६, घरेलु पति : नर बहादुर विष्ट दर्ता नं.: ३७३१०२८०७५२३९ /६३१/| बाबु : THA सिंह विष्ट तथा साना उद्योग कार्यालय, भिमदत्तनगर| ससुरा : प्रमल सिंह विष्ट औषधि व्यवस्थापन बिभाग, काठमाडौं | बाजे : राम सिंह विष्ट £ कञ्चनपुर ना.प्र.नं.:४०४६१५२८, कन्चनपुर | zak मिति : २०५४/०२/११ ALTA: ७३-१४२८, बैतडी दर्ता मिति : २०७५/०७/०७ मिति :२०५१/११/११ पान नं. : ३०३००६५१४ मिति : २०४५ /११/१३ ङ्‌ पान नं. : ३०४१७९९६७ प्रतिलिपी मिति :२०७४/११/१४ आन्तरिक राजश्व कार्यालय, कन्चनपुर | प्रतिलिपी मिति :२०६७/०७/१३ P| आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगर दर्ता मिति : २०६५/०६/०५ ॥ पान दर्ता मिति : २०६६/११/१८ व्यक्तगत धनजमानीकर्ताहरुको विवरण सुरक्षणको विवरण छै प्रकाश विष्ट कृति विष्ट राम सिंह विष्टको नाति, प्रमल सिंह विष्टको छोरा, नर बहादुर विष्टको नाममा मालपोत टु ठेगाना : बेदकोट -६, कन्चनपुर ठेगाना : बेदकोट-६, कन्चनपुर | कार्यालय कन्चनपुरमा दर्ता श्रेस्ता कायम रहेको कञ्चनपुर जिल्ला, साविक सुडा-३ स्थित बाबु : नर बहादुर विष्ट बाबु : नर बहादुर विष्ट कि.नं. ५०७ को क्षेत्रफल ००५२० व.मी.को जग्गा/घर तथा सोले चर्चेको सम्पूर्ण ‘3 बाजे : प्रमल सिंह विष्ट बाजे : प्रमल सिंह विष्ट लिगलगापात समेत । ना.प्र.नं.:७५-०१-७५-०५४७६,कन्चनपुर | ना.प्र.नं.:७५-०१-७५-००5३०, २२.प्रमल सिंह विष्टको बुहारी, नर बहादुर विष्टको श्रीमती लक्ष्मी ऐर विष्टको नाममा मिति :२०७५/०९/१५ कञ्चनपुर मालपोत कार्यालय कन्चनपुरमा दर्ता श्रेस्ता कायम रहेको कन्चनपुर जिल्ला, साबिक मिति :२०७५/०१/२४ महेन्द्रनगर-६, स्थित कि.नं. १४९५ र १४९७ को क्षेत्रफल BAM: ३१७.०० र २०७.०० व.मी. को जग्गा/घर तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।

Like

0

Views

12

Comments

0

Share

0

Save

Report