Notice Park
Nepal Bank Limited
Result

प्रतिक्षा सूची उम्मेदवार सम्बन्धी सूचना ।

6days left
Deadline 11 Nov 2026

Summary

यस बैंकको विभिन्न मितिहरुमा प्रकाशित अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचता बमोजिम खुला तथा समावेशी तर्फ नियुक्तिको लागि सिफारिस भएको निम्न बमोजिमको पद रिक्त हुन आएको हुँदा उक्त सूचनाहरुमा उल्लिखित विज्ञापन नं. समूह अनुसार प्रतीक्षा सूची तर्फका निम्न उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले 30 (तिस)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Bank Limited
Industry
Bank/Finance
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रधान कार्यालय मानवश्चोत व्यवस्थापन विभाग प्रतीक्षा सूची उम्मेदवार सम्बन्धी सूचना प्रकाशित मितिः २०८३/०६/२६ यस बैंकको विभिन्न मितिहरुमा प्रकाशित अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचता बमोजिम खुला तथा समावेशी तर्फ नियुक्तिको लागि सिफारिस भएको निम्न बमोजिमको पद रिक्त हुन आएको हुँदा उक्त सूचनाहरुमा उल्लिखित विज्ञापन नं. समूह अनुसार प्रतीक्षा सूची तर्फका निम्न उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले 30 (तिस) दिनभित्र बैंकले तोकेको ढाँचा वमोजिमको निरोगिताको प्रमाणपत्र सहित यस विभागमा सम्पर्क राख्न आउनुहोला । उक्त समयभित्र सम्पर्क राख्न नआएमा स्वतः योग्यताक्रमको सूचीबाट नाम हटेको मानिने व्यहोरा समेत जानकारी गराईन्छ । ॥ विज्ञापन नं./समूह aaa ठेगाना प्रबन्धक (CA) (८) याङवरक गा.पा.-५, १ | २२/२०८१-८२, खुला २२००३५ | प्रदिप कटुबाल त्य पाँचथर २. उप प्रबन्धक (७) २३/२०८१-८२, खुला २३००७६ | गणेश कुमार कार्की | दुल्लु न.पा.-२,दैलेख ३. सहायक प्रबन्धक (६) २४/२०८१-८२, खुला २४१९२३ | कृष्ण गिरी अन्तपुर्ण-२, म्याग्दी सहायक प्रबन्धक ४. (0) (६) २५/२०८१-८२, खुला २५०१२४ | सागर अधिकारी गल्याङ-११, स्याङ्गजा ५. सहायक (४) २८/२०८१-८२, खुला | २८४३९३ | रिषव खतिबडा सुरुङगा-२,सप्तरी | 8 | सहायक (४) २८/२०८१-८२, महिला | २८०३१५ | अनिता भट्टराई धुनीबेशी-२, धादिङ कनिष्ठ सहायक (0010 ४ । ७ | ।-८२, खुला पुजा न्यौपाने विहादी-६, पर्वत Taster) (@) 3¥/ 2069-52, खुला ३४४०५६ | पुजा न्यौपाने हादी-६, पदपूर्ति समिति

Like

0

Views

4

Comments

0

Share

0

Save

Report