२०८३-०६-१६ "वि.नं. 7035-7037/2082-83, प्रदेश कृषि सेवा, भेटेरिनरी समूह, सातौँ तह पशु चिकित्सक पदको लिखित परीक्षाको नतिजा"
Summary
आयोगको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नं. तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनोट भएका उम्मेदवारहरुले पासपोर्ट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 74338bf5-37ee-4747-84a3-9fffd8e15947.pdfPDF · 2 pages · 396 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Gandaki Province
- Industry
- Province
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
@ प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा लिखित परीक्षा नतिजा प्रकाशन शाखा लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना सूचना नं. १३४/०८३-८४, मिति २०८३/०६/१६ आयोगको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नं. तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनोट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फाराम २/२ प्रति भरी उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ । आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातहरुको प्रमाणपत्रहरु नपुन्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ | छनोट भएका उम्मेदवारहरुले सामूहिक परीक्षण र अन्तरवार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई १ (एक) घण्टा अगावै देहायको मिति र समयमा उपस्थित हुनुपर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ | सेवा, समूह, प्रदेश कृषि, भेटेरिनरी उपसमूहः - ‘ae: सातौँ पदः पशु चिकित्सक 'लि.प.सञ्चालन मितिः २०८३/०३/ १४ र १५ गते विज्ञापन नं. ...२०८२/८३ ७०३५ ७०३६ ७०३७ किसिम खुला दलित विपन्न खस आर्य माग पद संख्य्रा २ १ १ लिखित परीक्षामा सम्मिलित der ५७ गण्डकी प्रदेश लोक सेवा आयोग नियमावली, २०८० को ३२ (१क) बमोजिम १ 2 | । थप/घट पद संख्या कायम भएको पद संख्य्रा 3 jo १ सामूहिक परीक्षण तथाअन्तरवार्ताको लागि छनौट भएको संख्या & je | ¥ वर्णानुक्रम Yad | उम्मेदवारको नामथर बाबु/आमाको नाम बाजेको नाम छनोट समूह yx | आशिष पन्थ शिवलाल / सावित्रा नन्दराम खुला २. ७३ | आसिष बसौला शान्ताराज / पशुपति पुष्पराज खुला, विपन्न खस आर्य ३. २५ | गणेश भुसाल दधिराम / खिमकला रविलाल खुला ४. ७४ | wea पौडेल चुडामणी / कमला चेतनाथ खुला ५, ४१ धिरज बोहरा राजेन्द्र / रम्भादेवी नखरो खुला ६, २९ भुवन न्यौपाने गोविन्दप्रसाद / पार्वति डिलाराम विपन्न खस आर्य ७. ४४ | मदन खनाल गङ्गाराम / सरस्वती कृष्णप्रसाद खुला ५१ विजयकार्की सुरेन्द्रबहादुर / कुसु देउलु विपन्न खस आर्य ९, ४३ (विन्दु ढकाल हरिप्रसाद / बविता श्रीप्रसाद विपन्न खस आर्य पाना ~V~ सामूहिक परीक्षण तथा अन्तरवार्ता हुने स्थानः- प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, पोखरा | लिखित परीक्षाबाट छनौट भएका माथि उल्लिखित सबै उम्मेदवारहरुको सामूहिक परीक्षण तथा अन्तरवार्ता कार्यक्रम देहाय अनुसार सञ्चालन हुनेछ। निर्धारित मितिमा सार्वजनिक विदा पर्न गएया waa arate परीक्षण र अन्तरवार्ता कार्यक्रम Tera PUA सञ्चालन हुनेछ। । बर्णानुक्रमनम्बर मिति | सामूहिक परीक्षण हुनेसमय|। अन्तरवार्ता हुनेसमय | १-१ २०८३/०७/१९ बिहान १०.३० बजे दिनको १२.१५ बजे eR _ बिहान ११.१५ बजे दिनको २.३० वजे (लक्ष्मीप्रसाद पोख्रेल) [ज्ञानेश्वर सुवेदी) (नवराज पोख्रेल) कम्प्युटर अधिकृत प्रशासकीय अधिकृत उपसचिव पाना नं.- २२