Notice Park
Province Public Service Commission, Koshi Province
Press Release

प्रेस विज्ञप्ति

Summary

विभिन्न सञ्चार माध्यममा यस आयोगसँग सम्बन्धित प्रकाशित समाचारहरूमा यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ | कोशी प्रदेश लोक सेवा आयोगले नेपालको संविधान, प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५, प्रदेश लोक सेवा आयोग ऐन, २०७६, प्रदेश लोक सेवा आयोग नियमावली, २०८१, प्रदेश लोक सेवा आयोग…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Province Public Service Commission, Koshi Province
Industry
Province
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रदेश लोक सेवा आयोग कोशी प्रदेशक्ै। नेपाल e प्रेस faa विभिन्न सञ्चार माध्यममा यस आयोगसँग सम्बन्धित प्रकाशित समाचारहरूमा यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ | कोशी प्रदेश लोक सेवा आयोगले नेपालको संविधान, प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५, प्रदेश लोक सेवा आयोग ऐन, २०७६, प्रदेश लोक सेवा आयोग नियमावली, २०८१, प्रदेश लोक सेवा आयोग (कार्यसञ्चालन) निर्देशिका, २०८१, प्रदेश लोक सेवा आयोगका पदाधिकारी, कर्मचारी एवम्‌ दक्ष वा विज्ञ वा विशेषज्ञहरूको आचार संहिता, २०७७, प्रदेश लोक सेवा आयोग खर्च (व्यवस्थापन) कार्यविधि, २०७७ र सेवा शर्त सम्बन्धी प्रचलित कानूनका आधारमा कार्यसम्पादन गर्दै आएको Bl तसर्थ तसर्थ सञ्चार माध्यममा प्रकाशित विषयवस्तुबाट सरोकारवाला सबैमा भ्रम सिर्जना हुनसक्ने देखिएकोले भ्रममा नपर्न आयोगको मिति २०८३/६/२३ को निर्णयानुसार यो प्रेस विज्ञप्ति प्रकाशन गरिएको व्यहोरा अनुरोध छ । %:०२१-४२२०७५ Dx]: [email protected] ती: pse.koshi.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.