वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना
Summary
स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको विज्ञापन नं. ७५१०/२०८२-८३ (महिला), स्थानीय कानून सेवा, कानून समूह, अधिकृतस्तर सातौं तह, कानून अधिकृत पदमा सूचना नं. ५०९/२०८२-८३, मिति २०८२/१२/२६ को सूचना अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएका यो.क्र.नं.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f5025364-515a-451e-81fe-50bdc7286e87.pdfPDF · 1 page · 741 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Koshi Province
- Industry
- Province
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 प्रदेश लु श्रुब्रा आयोग कोशी emer नेपाल (अन्तर्वार्ता तथा सिफारिस शाखा) वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. १०७/२०८३-०८४, मिति २०८३/६/२९ स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको विज्ञापन नं. ७५१०/२०८२-८३ (महिला), स्थानीय कानून सेवा, कानून समूह, अधिकृतस्तर सातौं तह, कानून अधिकृत पदमा सूचना नं. ५०९/२०८२-८३, मिति २०८२/१२/२६ को सूचना अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएका यो.क्र.नं. १ का निशाना भट्टराईको राजिनामा स्वीकृत भएकोले वैकल्पिक उम्मेदवार सिफारिसका लागि आठराई गाउँपालिका, तेह्रथुमबाट लेखी आएकोले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३९ तथा प्रदेश लोक सेवा आयोग नियमावली, २०८१ को नियम ४४ को उपनियम (१) अनुसार उपरोक्त विज्ञापनको सिफारिस aed. १ का उम्मेदवारलाई योग्यताक्रम सूचीवाट हटाई वै.यो.क्र.न. १ का उम्मेदवारलाई स्थायी नियुक्तिका लागि आठराई गाउँपालिका, तेह्रथुममा सिफारिस गर्ने मिति २०८३/६/२९ मा निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । योग्यताक्रम सूचीबाट हटाइएका उम्मेदवारको विवरण यो, । _ _ | उम्मेदवारको नाम, 5, बाजेको _ | रोलनं, | ठेगाना बाबु/आमाको नाम बाजेको नाम | eA. थर | ~ foo eo | १ [RR निशाना भट्टराई (इररुवा-६, सुनसरी | नारदकुमार/ज्ञानु तारानाथ वैकल्पिक सूचीवाट सिफारिस भएका उम्मेदवारको विवरण aa. रोल नं उम्मेदवारको नाम, % . || रोलनं, ठेगाना । बाबु/आमाको नाम बाजेको नाम wa. थर | १ ९४ ओजस्वी पौडेल ीरेन्द्रनगर-२, सुर्खेत | जयश्वर/पुष्पादेवी जयलाल on Ze ZBI IG ORs’ co कन्टौ 0910 राजन कुमार कोइराला दीपा आचार्य गोपाल प्रसाद घिमिरे क्रपिँ कुमार खनाल अधिकृत(प्रशासन) अधिकृत(प्रशासन) शाखा अधिकृत उपसचिव कफ: ०२१-४२२०७५ DX: [email protected] जी: psc.koshi.gov.np