Notice Park
Province Public Service Commission, Koshi Province
Vacancy

वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना

Summary

स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको विज्ञापन नं. ५५०१/२०८२-८३ (खुला), स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तह, नायव सुव्वा पदमा सूचना नं. ६३१/२०८२-८३, मिति २०८३%३८२४ को सूचना अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएका यो.क्र.नं.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Province Public Service Commission, Koshi Province
Industry
Province
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ant Fly Meer, नेपाल (अन्तर्वार्ता तथा सिफारिस शाखा) वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. १०२/२०८३-०८४, मिति २०८३/६/२२ स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको विज्ञापन नं. ५५०१/२०८२-८३ (खुला), स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तह, नायव सुव्वा पदमा सूचना नं. ६३१/२०८२-८३, मिति २०८३%३८२४ को सूचना अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएका यो.क्र.नं. १६ का प्रविण घिमिरेको राजिनामा स्वीकृत भएकोले वैकल्पिक उम्मेदवार सिफारिसका लागि मेचीनगर नगरपालिका, झापाबाट लेखी आएकोले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३९ तथा प्रदेश लोक सेवा आयोग नियमावली, २०८१ को नियम ४४ को उपनियम (१) अनुसार उपरोक्त विज्ञापनको सिफारिस ata १६ का उम्मेदवारलाई योग्यताक्रम सूचीवाट हटाई वै.यो.क्र.न. ४ का उम्मेदवारलाई स्थायी नियुक्तिका लागि मेचीनगर नगरपालिका, झापामा सिफारिस गर्ने मिति २०८३/६/२२ मा निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । योग्यताक्रम सूचीबाट हटाइएका उम्मेदवारको विवरण यो. _ | उम्मेदवारको नाम, , | aaa. i ठेगाना बाबु/आमाको नाम | बाजेको नाम A. थर १६ | ४७१५ प्रविण घिमिरे हल्दीवारी-१, झापा भिमप्रसाद/रमाकुमारी | मधुसुदन वैकल्पिक wae सिफारिस भएका उम्मेदवारको विवरण वै.यो, उम्मेदवारको नाम, | रोलनं, ठेगाना बाबु/आमाको नाम | बाजेको नाम wa. थर ४ | २२८३८ प्रवेश पोखरेल धनगढीमाई-१२, सिरहा चिरन्जीवी/जानुका | पाउण्डबहादुर श्र Veer aut Wize \72 राजन कुमार कोइराला दीपा आचार्य गोपाल प्रसाद घिमिरे क्रषि कुमार खनाल अधिकृत(प्रशासन) अधिकृत(प्रशासन) शाखा अधिकृत उपसचिव B: ०२१-४२२०७५ Dx): [email protected] ची: psc.koshi.gov.np

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.