Notice Park
Province Public Service Commission, Gandaki Province
Vacancy

वि.नं. ५५०४/२०८२-८३ (दलित), स्थानीय प्रशासन सेवा, प्रशासन समूह, पाँचौं तह, वरिष्ठ प्रशासन सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना

Summary

आयोगको वि.नं. ५५०४/२०८२-८३ (दलित), स्थानीय प्रशासन सेवा, प्रशासन समूह, पाँचौं तह, वरिष्ठ प्रशासन सहायक पदमा आयोगको सूचना नं. ३३५/२०८२-०८३, मिति २०८३/०३/१६ को उम्मेदवार सिफारिस सम्बन्धी सूचना अनुसार स्थायी नियुक्तिका लागि सुन्दरबजार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, लमजुङ सिफारिस भएका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Province Public Service Commission, Gandaki Province
Industry
Province
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा अन्तर्वार्ता तथा सिफारिस शाखा फोनः ०६१-४६७८७३, Website: ppsc.gandaki.gov.np, Email: [email protected] वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना सूचना नं. १३०/२०८३-०८४, मिति २०८३/०६/१४ आयोगको वि.नं. ५५०४/२०८२-८३ (दलित), स्थानीय प्रशासन सेवा, प्रशासन समूह, पाँचौं तह, वरिष्ठ प्रशासन सहायक पदमा आयोगको सूचना नं. ३३५/२०८२-०८३, मिति २०८३/०३/१६ को उम्मेदवार सिफारिस सम्बन्धी सूचना अनुसार स्थायी नियुक्तिका लागि सुन्दरबजार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, लमजुङ सिफारिस भएका पोग्यताक्रम नं. ३ का उम्मेदवार सुरेन्द्र वि. क. (सुन्दरबजार नगरपालिका-५, लमजुङ) ले तोकिएको म्याद भित्र नियुक्ति नलिएकोले रिक्त पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिदिनुहुन भनी सम्बन्धित कार्यालयबाट अनुरोध भइ आएकोले निजलाई सिफारिस पोग्यताक्रमको सूचीबाट हटाई रिक्त हुने पदमा सोही विज्ञापन/सूचनाको वैकल्पिक योग्यताक्रममा रहेका देहायका उम्मेदवारलाई सिफारिस गर्ने गरी मिति २०८३/०६/१४ मा निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । योग्यताक्रमबाट हटाइएका उम्मेदवारको विवरण यो. मास्टर | रोल | उम्मेदवारको नाम सिफारिस सेवा, cai | cme + oR ठेगाना बाबु/आमा बाजे समूह पद सिफारिस कार्यालय सुन्दरबजार स्थानीय प्रशासन, सुन्दरबजार ० ०७६० सुन्दरबजार सुडा राम/चिज स्पा “ सुन्दरबजार रै १८५४०१ | Rooke | सुरेन्द्रविक नगरपालिका-५, लमजुङ माया जितराम ar ae नगरपालिका, लमजुङ त सिफारिस गरिएका वैकल्पिक उम्मेदवारको विवरण वै यो. | मास्टर | उम्मेदवारको सिफारिस सेवा, सिफारिस क्रन॑ आइडी ta. नाम थर ठेगाना gy आमा बाजे समूह, पद कार्यालय dere स्थानीय प्रशासन, सुन्दरबजार १ २९४२०६ ५९६८ आशिष सुनार वीर बहादुर/तुलसी | aif प्रशासन, वरिष्ठ नगरपालिका, नगरपालिका-१० सुर्खेत प्रशासन सहायक 'लमजुङ (रमाकान्त ढकाल) (महेश लामिछाने) (क्रषिराज वास्तोला) अधिकृत छैटौं प्रशासकीय अधिकृत उपसचिव

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.