Notice Park
Melauli Municipality
Acts & regulations

मेलौली नगरपालिकामा उपभोक्ता समिति मार्फत् योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धीकार्यसञ्चालन विधि(SOP), २०८३

Summary

नेपालको संविधान, सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४,स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा मेलौली नगरपालिकामा उपभोक्ता समितिबाट योजना सञ्चालन गर्ने सम्बन्धमा विद्यमान कानूनको अधीनमा रही मेलौली नगरपालिकाद्वारा स्वीकृत योजना तथा कार्यक्रमहरू उपभोक्ता समितिमार्फत सञ्चालन गर्दा सहज…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Melauli Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अनुसूची २ (दफा ४ तथा अनसूची-१को भाग-२ सँग सम्बन्धित) मेलौली नगरपालिका स्थानीय राजपत्र खण्डः९ संख्याः: ८ मितिः २०८३/०६%१४ भाग-२ मेलौली नगरपालिका उपभोक्ता समितिमार्फत योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसञ्चालन विधि, २०८३ नेपालको संविधान, सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४,स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा मेलौली नगरपालिकामा उपभोक्ता समितिबाट योजना सञ्चालन गर्ने सम्बन्धमा विद्यमान कानूनको अधीनमा रही मेलौली नगरपालिकाद्वारा स्वीकृत योजना तथा कार्यक्रमहरू उपभोक्ता समितिमार्फत सञ्चालन गर्दा सहज, प्रभावकारी, पारदर्शी र सहभागितामूलक रूपमा सञ्चालन गर्न यो कार्यसञ्चालन विधि तयार गरि लागु गरिएको छ । आज्ञाले, हरि प्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत स्वीकृत मितिः २०८३/०६/१३ प्रमाणीकरण मितिः २०८३/०६/१४ राज पत्रमा प्रकाशित मितिः २०८३/०६/१४ मेलौली नगरपालिकाको लागि तयार गरिएको उपभोक्ता समितिमार्फत आयोजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसञ्चालन विधि २०८३ (Standard Operating Procedures-SOP) मेलौली नगरपालिका नगरकार्यपालिकाको कार्यालय मेलौली, बैतडी २०द३

Like

0

Views

0

Comments

0

Share

0

Save

Report