उपभोक्ता समिति गठन तथा दर्ता सम्बन्धी सूचना !

Summary
मेलौली नगरपालिकाको आ.व. २०८३/०८४ मा स्वीकृत भई कार्यान्वयन हुने विभिन्न योजना तथा कार्यक्रमहरू प्रचलित कानुन तथा नगरपालिकाबाट स्वीकृत व्यवस्था बमोजिम कार्यान्वयन गर्नुपर्ने भएकाले सम्बन्धित योजनाबाट प्रत्यक्ष लाभान्वित हुने उपभोक्ताहरूले समिति गठन गरी अनिवार्य दर्ता गरर मात्र योजना सम्झौताको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e77ee721-6349-40be-8c1a-693e85441976.jpgJPEG · 638×910 · 107 KBOpen
Key details
- Organization
- Melauli Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
1 मेलौली नगरपालिका © नगर कार्यपालिकाको कार्यालय दछ, मेलौली, बैतडी प.सं. २०८३/०८४ सुदूरपश्चिम प्रदेश, ने' A ge =a tS See | , : wea gas : : २०८३।०६।२२ उपभोक्ता समिति गठन तथा देर्ता सम्बन्धी सूचना। मेलौली नगरपालिकाको आ.व. २०८३/०८४ मा स्वीकृत भई कार्यान्वयन हुने विभिन्न योजना तथा कार्यक्रमहरू प्रचलित कानुन तथा नगरपालिकाबाट स्वीकृत व्यवस्था बमोजिम कार्यान्वयन गर्नुपर्ने भएकाले सम्बन्धित योजनाबाट प्रत्यक्ष लाभान्वित हुने उपभोक्ताहरूले समिति गठन गरी अनिवार्य दर्ता गरर मात्र योजना सम्झौताको प्रक्रियामा जानको लाग सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। मेलौली नगरपालिकाको उपभोक्ता समिति दत सम्बन्धी कार्यविधि, २०८३ को दफा ३ बमोजिम नगरपालिकाभित्र सञ्चालन हुने संघीय, प्रदेश,तथा नगरपालिक अन्तर्गतका आयोजनाको कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिहरू मेलौली नगरपालिकाक कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ। उपभोक्ता समिति दर्ताका लागि सम्बन्धित वडा कार्यालय सिफारिससहित तोकिएका आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ। उपभोक्ता समिति गठन तथा दर्ता प्रक्रियाः १, सम्बन्धित योजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरूको आमभेला आयोजना गरी प्रचलित व्यवस्थो बमोजि उपभोक्ता समिति गठन गर्नुपर्नेछ। २, आमभेला वडा जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा सम्पन्न गरी आमभेलाको निर्णय तयार गर्नुपर्नेछ। ३, उपभोक्ता समिति गठन भएपछि कार्यविधिमा तोकिएका सम्पूर्ण कागजातहरू संलग्न गरी मेलौली नगरपालिका, नगर 0419400407/0004 दर्ताका लागि निवेदन पेश गर्नुपर्नेछ। दर्ताका लागि 'कागजातहरूः उपभोक्ता समिति दर्ताका लागि देहायका कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ: १. दर्ता गर्ने विषयमा अधिकार प्रत्यायोजन गरेको Profan २. वडा जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा बसेको आमभेलाको निर्णयको प्रतिलिपि। ३. कार्यसमितिका पदाधिकारीहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि। ४, अनुसूची-४ बमोजिम तयार गरिएको विधानको दुई प्रति। ५, उपभोक्ता समितिको नामावली उल्लेख भएको सम्बन्धित वडा कार्यालयको सिफारिस उपभोक्ता समिति गठन तथा दर्ता गर्दा मेलौली नगरपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८ तथा प्रचलित कानुनमा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। पुनश्चः उपभोक्ता समिति गठन तथा दर्तासम्बन्धी थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा मेलौली नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। bate 2 १,००० nee हरि प्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत EET ङुमेल : [email protected] website : www.melaulimun.gov.np फोन नं. ९८५८७८३९४ vats, wigs र पुर्वाधार, मेलौली विकासको मल आधार"