२०८३ असोज महिनाको कार्यपालिका बैठक निर्णयहरु
Files
- bd9ddafa-3316-4aac-b6ec-ccf519f2a042.pdfPDF · 5 pages · 649 KBOpen
Key details
- Organization
- Melauli Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Roa १०. वडा अध्यक्ष (८ नं. वडा) क । ु व वहा SEAS (९ ५, वडा) हक ) fi veal १४. eee | | 0222 । १५. poe | fi उन नत रयंपालिका सदस्य eee 1 2 ee Tae ०००४ 7225 ee कोक रु सिड यैपालिका सदस्य A ‘decline A ककालय । यंपालिका सदस्य हट | 0 iets Pe in| Fe १७ ah EI la ol KS आज मिति 2003/08/83 गते यस मेलौली नगरपालिका नगर कार्यपालिकाको बैठक नगर प्रमुख श्री भीम बहादुर चन्दज्यूको अध्यक्षतामा बसी तपसिल बमोजिमको उपस्थितिमा निम्न बमोजिमका प्रस्तावहरु माथि छलफल गरी देहाय बमोजिमका निर्णयहरु पारित गरिए | Cy, तपसिलः. ieee Ls | थर: पद fac Dee Re At भीम बहादुर चन्द नगर प्रमुख EO छ 4 वि मगर उपप्रमुख pes भिर हाकु शरद सिंह नेगी वडा अध्यक्ष (१ नं. FET) कृ्ष्णदत्तभट्ट - ECE कको ६ वडा अध्यक्ष (४ नं. वडा) श्री हर्क बहादुर चन्द eens श्री भरत सिंह पुजारा ical pee 555 ; श्रीरामचन्दभट्ट . वडा अध्यक्ष (७ नं. वडा) | aes । ७ ८ टु वडा अध्यक्ष (५ नं. वडा) वडा अध्यक्ष (६ नं. वडा) १. योजना तथा ठेक्का म्याद थप सम्बन्धमा | २. चालु आ.व. २०८३/०८४ को योजना तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा । ३. कार्यविधि सम्बन्धमा | \ ४. भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित वसोवासी सम्बन्धमा | ५. उपभोक्ता समित्रिदर्ता सम्बन्धमा | ६. लिफ्टिङ खानेपानीको मोटर खरिद सम्बन्धमा | ७. निरीक्षण अधिकृत तोक्ने सम्बन्धमा | ८. स्थानीय उत्पादनमा आधारित दिवा खाजा सम्बन्धमा । ९. कर्मचारी व्यवस्थापन सम्बन्धमा । ™ निर्णयहरु: , t.! निर्णय नं. १ योजना तथा ठेक्का म्याद थप सम्बन्धमा । a geo यस मेलौली नगरपालिकामा विगतका आर्थिक वर्षमा सम्झौता भइ विविध कारणले सम्पन्न हुन बाँकी रहेका तपसिल बमोजिमका ठेक्का/योजना/आयोजनाहरुको म्याद तपसिल बमोजिम थप गर्ने निर्णय गरियो । तपसिलः म्याद थप पश्चात कायम हुने म्याद 02ANCB/CAB/2082/083 | Construction of Multi-storey (Second and Top) School Building Jagadamba Ma. Vi.Hataranga 05/NCB/COB/2080/081 | Construction of Ward Office Building Ward 5 Khaligad New Jagdamba Nirman Sewa DCM-5 Baitadi २०८३ असार New Jagdamba Nirman Sewa DCM-S Baitadi म्याद थप पश्चात कायम हुने म्याद कला [ae q २०८२ मंसिर मसान्त सम्म [ark । २०८३ मंसिर मसान्त सम्म २०८३ मंसिर मसान्त सम्म | २०८३ मंसिर मसान्त सम्म २०८३ मंसिर मसान्त सम्म निर्णय नं. २ चालु आ.व. २०८३/०८४ को योजना तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा | क) चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा समावेश भएका योजना तथा कार्यक्रमहरूलाई शाखागत रुपमा वार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णय गरियो | ख) यस चालु आ.व. २०८३/०८४ मा संघीय समपुरक अनुदान मार्फत कार्यान्वयन हुने नगर स्टेडियम बिद्टने को राष्ट्रिय योजना आयोग बाट तीन बर्षे कार्यक्रम अन्तर्गत लागत अनुमान रू छ करोड स्वीकृत भई चालु आ.व.मा संघीय समपुरक अनुदान रु नब्वे लाख प्राप्त भएको र यस नगरपालिकाको बिस प्रतिशत समपुरक रकम थप गरी जम्मा रू १ करोडं १२ लाख ५० हजार बजेट उक्त योजनामा यस चालु आ.व मा कार्यान्वयन गर्ने गरी स्वीकृत लागत अनुमान ( रू छ करोड) बराबरको निर्माण कार्य सुचारु गर्न बहुबर्षिय ठेक्का आह्वान गर्ने र सो आयोजनामा तपसिल बमोजिमका पूर्वाधार ३ वर्षमा निर्माण सम्मन्न हुने गरी ठेक्का अह्वान गर्ने निर्णय सर्वसम्मतबाट पारित गरियो।साथै आगामी आ.व. मा संघीय समपुरक योजना माग गर्दा नगर स्टेडियम बिट्ठने लाई पहिलो प्राथमिकतामा राख्ने निर्णय्र गरियो। Kee Cn we WAS EE दु HK , क ees . तपसिल: १) स्वीकृत डि.पि.आर. बमोजिम स्टेडियमको लम्बाई निर्माण गर्न आवश्यक alee गर्ने र सोको लागि आवश्यक सुरक्षा पर्खाल र घेरबार गर्ने। २) स्वीकृत डि.पि.आर. बमोजिम दुई तर्फ प्यारापेट र स्टेज निर्माण गर्ने। ३) स्वीकृत ftom. बमोजिम कबर्डहल निर्माण गर्ने। ४) क्रिकेट ग्राउन्ड तयार गर्ने र सो संगै आवस्यक अन्य पूर्वाधार तथा सुरक्षा घेरबार निर्माण गर्ने। निर्णय नं. ३ कार्यविधि सम्बन्धमा । । नगरपालिकाबाट सम्पादन हुने कार्यहरूलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी तथा प्रचलित कानून बमोजिम सञ्चालन गर्न आवश्यक देखिएका तपसिलमा उल्लिखित कार्यविधिहरू स्वीकृत गर्ने निर्णय गरियो | तपसिल: क) स्वीकृत गरिएका कार्यविधिहरु: १. मेलौली नगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३ २. मेलौली नगरपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ ३. मेलौली नगरपालिकाको लागि तयार पारिएको उपभोक्ता समितिमार्फत आयोजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसञ्चालन विधि, २०८३ हर ख) संशोधन गरिएका कार्यविधिहरु: १. मेलौली नगरपालिकाको "सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी पदपूर्ती कार्यविधि, २०८३" को परिच्छेद-२ मा व्यव्रस्था भएको कार्यलाय सहयोगी छनौट समितिको बुँदा नं. (३) मा रहेको "स्थानीय तहको विज्ञ सूचीमा सूचीकृत शिक्षा अधिकृत वा शिक्षा शाखा प्रमुखले" भन्ने वाक्यांशको स्थानमा "विद्यालय व्यवस्थापन समितिले" संशोधन गर्ने निर्णय ने. ४ भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित वसोवासी सम्बन्धमा | मेलौली नगरपालिका अन्तर्गतका भूमिहिन देलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित वसोवासीको विवरण 1ए41.105 - System OT Fat WE वडा कार्यालयमा पठाइएको र वडा कार्यालयहरुबाट समेत प्रमाणीकरण भई आएका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित वसौवासीको विवरण भूमि समस्या समाधान समिति बैतडीमा पठाउने निर्णय गरियो | निर्णय नं. ५ उपभोक्ता समिति दर्ता सम्बन्धमा । क) मेलौली नगरपालिका नगरसभाबाट पारित आ.व. २०८३/०८४ का उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरुका सम्बन्धमा मेलौली नगरपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ बमोजिम दर्ता भएका उपभोक्ता समितिहरुबाट मात्र योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरियो | साथै यस मेलौली नगरपालिकाको उपभोक्ता समितिमार्फत आयोजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसँञ्चालन विधि, २०८३ को दफा ८ (ग) बमोजिमको लागत साझेदारी कायम गर्ने निर्णय पारित गरियो । ख) उपभोक्ता समितिम्रार्फत सञ्चालन हुने आयोजना/योजनामा विनियोजित बजेटको २ प्रतिशत रकम व्यवस्थापन खर्चका रुपमा योजना/ आयोजना सम्पृन्न भए पश्चात् भुक्तानी हुनेगरी छुट्याउने निर्णय गरियो | निर्णय नं. ६ लिफ्टिङ खानेपानीको मोटर खरिद सम्बन्धमा । मेलौली नगरपालिका वडा भँ. ७ मा सञ्चालित पटौट लिपिटङ खानेपानी आयोजनाका लागि; पानी लिफ्टिङ गर्ने मोटर आवश्यक परेको निवेदन सम्बन्धित उपभोक्ताहरुबाट पेश हुन आएको हुँदा यस मेलौली नगरपालिकाको नगर सभाबाट आ.व. (१४१० PRES