उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३
Summary
मेलौली नगरपालिका तथा अन्य सरकारी निकायबाट कार्यान्वयन गरिने सार्वजनिक निर्माण तथा उपयोगसँग सम्बन्धित आयोजना/परियोजना/योजना/कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाउनको लागि उपभोक्ता समितिहरुको दर्ता, नविकरण, नियमन एवम् खारेज सम्बन्धी कानूनी व्यवस्था गर्न बाञ्छनीय भएकोले स्थानीय सरकार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3cd35aa2-5153-4f66-baca-5a42f633bc92.pdfPDF · 11 pages · 373 KBOpen
Key details
- Organization
- Melauli Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अनुसूची २ (दफा ४ तथा अनसूची नंको भाग -२ सँग सम्बन्धित) चर मेलौली नगरपालिका स्थानीय राजपत्र खण्डः९ संख्याः: ७ मितिः २०८३/०६/१४ भाग-२ मेलौली नगरपालिका उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ मेलौली नगरपालिका तथा अन्य सरकारी निकायबाट कार्यान्वयन गरिने सार्वजनिक निर्माण तथा उपयोगसँग सम्बन्धित आयोजना/परियोजना/योजना/कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाउनको लागि उपभोक्ता समितिहरुको दर्ता, नविकरण, नियमन एवम् खारेज सम्बन्धी कानूनी व्यवस्था गर्न बाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मेलौली नगरपालिका नगर कार्यपालिकाले देहाय बमोजिमको कार्यविधि स्वीकृत गरी लागु गरिएको छ । आज्ञाले, हरि प्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत मेलौली नगरपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ मेलौली नगरपालिकाको बैठकबाट पारित मितिः २०८३/०६/१३ प्रमाणीकरण मितिः २०८३/०६/१४ मेलौली नगरपालिपका नगर कार्यपालिकाको कार्यालय मेलौली, बैतडी २०८२