हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 443ebee6-41e9-4804-a178-3921b38fbb1b.pdfPDF · 1 page · 127 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। तपसिल क्र.स. मृतकको विवरण हकदाबी गर्नेको विवरण कम्पनीको नाम शेयर संख्या १ नाम : पवन लम्साल नाम : विष्णु पौडेल GILB 13 बाबुको नाम : गोपाल प्रसाद लम्साल बाबुको नाम : पूर्ण प्रसाद पौडेल HIDCL 57 बाजेको नाम : मछ्लेश्वर लम्साल बाजेको नाम : मोतीलाल पौडेल KBL 212 स्थायी ठेगाना : हरिनास-०५, स्याङ्जा स्थायी ठेगाना : हरिनास-०५, स्याङ्जा LSL 131 हितग्राही परिचय नं. : मृतकसँगको नाता : श्रीमान् NIFRA 199 १३०१२६००००१७०८८६ हितग्राही परिचय नं. : NLIC 54 qRoYoWoooOYVRGGR NMB 118 NRIC 45 NRN 1 SANIMA 140 pRaBhu CAPITAL (A Subsidiary of Prabhu Bank Ltd.) निक्षेप सदस्य : प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौं फोन : ४२२२९५७ फ्याक्स :४२२२5०२ E-mail: [email protected] Website: www.prabhucapital.com___