Notice Park
Mandandeupur Municipality
Vacancy

विषय विशेषज्ञ सूचीमा सूचीकरणको लागि निवेदन पेश गर्ने सम्बन्धमा।

विषय विशेषज्ञ सूचीमा सूचीकरणको लागि निवेदन पेश गर्ने सम्बन्धमा।

Summary

प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा रिक्त रहेको शिक्षक पदमा करार शिक्षक नियुक्ति तथा रिक्त प्रधानाध्यापक पदमा प्रधानाध्यापक नियुक्ति गर्ने समेत प्रयोजनका लागि शिक्षा नियमावली, २०५९ (दशौं संसोधन सहित) को नियम ९६ को उपनिय १(ग) बमोजिमको शिक्षक छनोट समितिमा विषय बिशेषज्ञ भई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mandandeupur Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

eS मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक MANDANDEUPUR MUNICIPALI Kavrepalanchok नगर कार्यपालिकाको कार्यालय बागमती प्रदेश, नेपाल Office of the Municipal Executive BagamatiProvince, Nepal महादेवस्थान सकिन्छ, $ i हु पत्र संख्यः २०८३/०८४ (शिक्षा) Pe पद, री मितिः २०८३।०६।२१ च.नं.$9१ _ Aw. ११४६ faa: । श्री इच्छुक उम्मेदवारको जानकारीको लागि प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा रिक्त रहेको शिक्षक पदमा करार शिक्षक नियुक्ति तथा रिक्त प्रधानाध्यापक पदमा प्रधानाध्यापक नियुक्ति गर्ने समेत प्रयोजनका लागि शिक्षा नियमावली, २०५९ (दशौं संसोधन सहित) को नियम ९६ को उपनिय १(ग) बमोजिमको शिक्षक छनोट समितिमा विषय बिशेषज्ञ भई कार्य गर्न इच्छुक व्यक्तिहरुको विषय विशेषज्ञ सूची अच्चावधिक गर्नु पर्ने भएको हुँदा योग्यता प्राप्त सम्वन्धित व्यक्तिहरुबाट देहाय अनुसारको रित पुरा गरी यस मण्डनदेउपुर नगरपालिका कार्यालयमा निवेदन पेश गर्नु हुन सम्वन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशन गरिएको छ । 'तपशिलः १. शैक्षिक योग्यताः माध्यमिक तहको लागि शिक्षाशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर र्‌ अन्य तहको लागि शिक्षाशास्त्र विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण भएको हुनु पर्ने छ | २. अनुभवः सम्बन्धित तहमा कम्तिमा तीन वर्ष शिक्षण गरेको कार्यरत वा सेवा निवृत्त स्थायी शिक्षक वा शिक्षा प्रशासन सेवामा राजपत्राड्टित तृतीय श्रेणी वा सो सरहको पदमा कम्तिमा पाँचवर्ष स्थायी सेवा भएको सेवारत वा सेवा निवृत्त कर्मचारी हुनु पर्ने छ: | ३. निवेदन साथ पेश गर्नु पर्ने कागजात: नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, अनुभवसँग सम्बन्धित प्रमाण पत्रको प्रतिलिपि | ~ ४. निवेदन दस्तुरः माध्यमिक तहको लागि एक हजार पाँचसय मात्र तथा निम्न माध्यमिक तहको लागि एकहजार मात्र । (राजश्च दाखिलाको नगदी रसिद सम्पर्कको लागि नगरपालिका राजश्च शाखको मो.नं. ९८५१४१४९०७) ५, निवेदन दिने अन्तिम म्यादः २०८३ । ०७। २० गतेसम्म | ६. निवेदन दिन चाहेको तह खोली लेखिएको लिखित निवेदन दिनु पर्ने छ । ७, कार्यरत शिक्षकले रिक्त प्रधानाध्यापक पदमा पदपुर्तिको लागि छनोट समितिमा बिषय विशेषज्ञ भई कार्यगर्न पाईने छैन ४. अन्य निकायबाट यस पूर्व सूचीकरण भएका विषय विशेपज्ञहरुले समेत यस प्रक्रियामा नयाँ सूचीकरण हुनु पर्ने छ । नोटः सम्बन्धित व्यक्तिले तोकिएको म्याद भित्र यस कार्यालयमा सम्वन्धित व्यक्ति उपस्थित भई निवेदन दिन वा यस कार्यालय शिक्षा शाखाको इमेल ठेगाना [email protected] मा तोकिएको म्याद भित्र कार्यालय समयसम्म पठाउनु सक्नु हुने छ । इमेल मार्फत पेश गर्नु हुने निवेदकले पूर्ण रुपमा कागजात रुजु गरी पठाउनु पर्नेछ | रित पूर्वकका कागजात नपुगेमा सम्वन्धित व्यक्तिनै जवाफदेही हुने छ । es 2. 99 \ (अँमृत धिताल) प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.