Notice Park
Mandandeupur Municipality
Guidelines

मण्डनदेउपुर नगरपालिकाको कार्य क्षेत्र भएका सबै सहकारी संस्थाहरुलाई सहकारी रजिष्ट्रारको कार्यालयको पत्र तथा सूचना कार्यान्वयन गर्ने सम्बन्धि जरुरी सूचना ।

Summary

प्रस्तुत विषयमा मण्डनदेउपुर नगरपालिकाको कार्य क्षेत्र भएका सबै सहकारी संस्थाहरुलाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालय सङ्घीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालयबाट सन्दर्भ ब्याजदर…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mandandeupur Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मण्डनदेउपुर नगरपालिका MANDANDEUPUR MUNICIPALITY नगर कार्यप्रालिकाको कार्यालय Office of the Municipal Executive महादेवस्थान काभ्रेपलाञ्चोक Mahadevsthan, Kavrepalanchok बागमती Bear, AIT: | Bagmati Proving ०११-१४१२११२ ०११-१४१२११३ ०११-१४१२११४ सटर का yi | मितिः२०८३।०६।०७ च.नं. ने.सं.११४६ जलाथ्व द्वादशी विषय: मण्डनदेउपुर नगरपालिकाको कार्य क्षेत्र भएका सबै सहकारी संस्थाहरुलाई सहकारी रजिष्ट्रारको कार्यालयको पत्र तथा सुचना कार्यान्वयन गर्ने सम्बन्धि जरुरी सूचना । प्रस्तुत विषयमा मण्डनदेउपुर नगरपालिकाको कार्य क्षेत्र भएका सबै सहकारी संस्थाहरुलाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालय नँया वनेश्वर, काठमाडौको च.नं.३०८, मिति २०८३ “०५३१ गतेको पत्र तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालयबाट सन्दर्भ ब्याजदर सम्बन्धमा जारि गरिएको सुचनामा भए अनुसारको व्यवस्था कार्यान्वयन गर्न गराउन हुन यो सुचना प्रकाशित गरिएको छ । साथै सो कार्यालयको पत्र र सुचना यसै साथ संलग्न गरिएको छ । सहकारी ऐन, २०७४ को दफा ५१ को उपदफा (१) बमोजिमको समितिको सिफारिसमा : संस्थाको प्रयोजनको लागि बचत तथा क्रणको सन्दर्भ ब्याजदर पुनरावलोकन भएको हुँदा सहकारी नियमावली, २०७५ को नियम ७६ लै दिएको अधिकार प्रयोग गरी ब्याजदर सम्बन्धमा तपसिल वमोजिम जारी गरिएको निर्देशन सरोकारवाला सबै निकायले कार्यान्वयन गर्नु, गराउनुहुन अनुरोध 'छ। साथै, राष्ट्रिय सहकारी महासंघ तथा केन्द्रीय विषयगत 'संघहरुले ३ न कायम गर्नु पर्नेछ, ae

Like

0

Views

0

Comments

0

Share

0

Save

Report