मण्डनदेउपुर नगरपालिकाको कार्य क्षेत्र भएका सबै सहकारी संस्थाहरुलाई साधारण सभा सम्पन्न गरी प्रतिवेदन पेश गर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना ।

Summary
विषयः मण्डनदेउपुर नगरपालिकाको कार्य क्षेत्र भएका सबै सहकारी संस्थाहरुलाई साधारण सभा सम्पन्न गरि प्रतिवेदन पेश गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना । सहकारी ऐन २०७४ को दफा ३९(२) तथा मण्डनदेउपुर नगरपालिका सहकारी संस्था सञ्चालन र प्रवर्द्धनको व्यवस्था गर्न वनेको ऐन २०७४ को दफा २८(२) वमोजिम यस नगरपालिका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f0e3f3f2-129d-42d4-9696-eecac36e45ca.jpgJPEG · 699×910 · 87 KBOpen
Key details
- Organization
- Mandandeupur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
er Ss, पै मण्डनदेउपुर ०११-१४१२११२ १ MANDANDEUPUR MUNICIPALITY ७ poli SS नगर कार्यपालिकाको कार्यालय ०११-१४१२११४ Office of the Municipal Executive महादेवस्थान काभ्रेपलाञ्चोक Mahadevsthan, Kayrepalanchok बागमती fa yl ' a त OVINE, || पत्र संख्या: २०८३/०८४ "Ire कारको डरै :२०८३।०६।1०७ च.नं. = on ने.सं.११४६ जलाथ्व द्वादशी विषयः मण्डनदेउपुर नगरपालिकाको कार्य क्षेत्र भएका सबै सहकारी संस्थाहरुलाई साधारण सभा सम्पन्न गरि प्रतिवेदन पेश गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना । सहकारी ऐन २०७४ को दफा ३९(२) तथा मण्डनदेउपुर नगरपालिका सहकारी संस्था सञ्चालन र प्रवर्द्धनको व्यवस्था गर्न वनेको ऐन २०७४ को दफा २८(२) वमोजिम यस नगरपालिका भित्र मात्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुले आगामी मिति २०८३ पौष मसान्त भित्र साधरण सभा सम्पन्न गरि साधरण सभावाट पारित प्रतिबेदन यस नगरपालिकामा बुझाउनहुन अनुरोध गरिन्छ । साथै निम्न वमोजिम गर्नुहुन समेत अनुरोध गरिन्छ । निम्न १. सहकारी ऐन २०७४ को दफा ७५(१) तथा मण्डनदेउपुर नगरपालिका सहकारी संस्था सञ्चालन र प्रवर्द्धनको व्यवस्था गर्न वनेको ऐन २०७४ को दफा ५४(१) बमोजिम २०८२/०६३ को लेखा परिक्षण २०८३ असोज मसान्त भित्र प्रचलित ऐन नियमाबलीद्वारा निर्धारित प्रक्रिया पूरा गरी अनिबार्य रुपमा सबै सहकारी संस्थाहरुले सम्पन्न गर्नुहुन । २. सहकारी ऐन २०७४ को दफा ३९२) तथा मण्डनदेउपुर नगरपालिका सहकारी संस्था सञ्चालन र प्रवर्द्धनको व्यवस्था गर्न वनेको ऐन २०७४ को दफा २८(२) वमोजिम पौष मसान्त भित्र वार्षिक साधारण सभा सम्पन्न गरि सो को प्रतिबेदन तथा सञ्चालक समिति नयाँ निर्वाचित भएकोमा सम्पुर्ण पदाधीकारिहरको विवरण यस कार्यालयमा पेश गर्नुहुन । ३.सहकारी संस्थाहरुले प्रचलित ऐन कानुन नियमावली अनुसार आफ्नो संस्थाको खराव कर्जा समयमा उठाउने व्यवस्था मिलाउनुहुन । A 2 At “a \ oe ee मण्डनदेउपुर नगरपालिका MANDANDEUPUR MUNICIPALITY नगर कार्यपालिकाको कार्यालय Office of the Municipal Executive महादेवस्थान काभ्रेपलाञ्चोक Mahadevsthan, Kayrepalanchok बागमती ' ०११-१४१२११२ (२११-१४१२११३ ०११-१४१२११४ त न न त त संख्या: २०5३/०८४ 1 च.नं. :२०८३।०६।०७ ने.सं.११४६ जलाथ्व द्वादशी विषयः मण्डनदेउपुर नगरपालिकाको कार्य क्षेत्र भएका सबै सहकारी संस्थाहरुलाई साधारण सभा सम्पन्न गरि प्रतिवेदन पेश गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना । सहकारी ऐन २०७४ को दफा ३९(२) तथा मण्डनदेउपुर नगरपालिका सहकारी संस्था सञ्चालन र प्रवर्द्धनको व्यवस्था गर्न वनेको ऐन २०७४ को दफा २८(२) वमोजिम यस नगरपालिका भित्र मात्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुले आगामी मिति २०८३ पौष मसान्त भित्र साधरण सभा सम्पन्न गरि साधरण सभाबाट पारित प्रतिवेदन यस नगरपालिकामा बुझाउनहुन अनुरोध गरिन्छ । साथै निम्न वमोजिम गर्नुहुन समेत अनुरोध गरिन्छ । निम्न १. सहकारी ऐन २०७४ को दफा ७५(१) तथा मण्डनदेउपुर नगरपालिका सहकारी संस्था सञ्चालन र प्रवर्द्धनको व्यवस्था गर्न वनेको ऐन २०७४ को दफा ५४(१) बमोजिम २०८२/०६३ को लेखा परिक्षण २०८३ असोज मसान्त भित्र प्रचलित ऐन नियमाबलीद्वारा निर्धारित प्रक्रिया पूरा गरी अनिबार्य रुपमा सबै सहकारी संस्थाहरुले सम्पन्न गर्नुहुन । २. सहकारी ऐन २०७४ को दफा ३९२) तथा मण्डनदेउपुर नगरपालिका सहकारी संस्था सञ्चालन र प्रवर्द्धनको व्यवस्था गर्न वनेको ऐन २०७४ को दफा २८(२) वमोजिम पौष मसान्त भित्र वार्षिक साधारण सभा सम्पन्न गरि सो को प्रतिबेदन तथा सञ्चालक समिति नयाँ निर्वाचित भएकोमा सम्पुर्ण पदाधीकारिहरको विवरण यस कार्यालयमा पेश गर्नुहुन । ३.सहकारी संस्थाहरुले प्रचलित ऐन कानुन नियमावली अनुसार आफ्नो संस्थाको खराव कर्जा समयमा उठाउने व्यवस्था मिलाउनुहुन । ca ? पस्छ