प्रधानाध्यापक नियुक्तिको लागि आवेद पेश गर्ने सम्बन्धी सूचना।
Summary
प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा रिक्त रहेको प्रधानाध्यापक पदमा शिक्षा नियमावली, २०५९ (संसोधन सहित) को नियम ९३ को उपनिय (२) बमोजिम सम्वन्धित विद्यालय वा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत नियमानुसार योग्यता पुगेका इच्छुक सम्वन्धित तहका स्थायी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 06202e83-9ab2-4bea-aaf2-fe56a6191ec3.pdfPDF · 3 pages · 674 KBOpen
Key details
- Organization
- Mandandeupur Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक MANDANDEUPUR MUNICIPALI Kavrepalanchok नगर कार्यपालिकाको कार्यालय बागमती प्रदेश, नेपाल Office of the Municipal Executive BagamatiProvince, Nepal MERA |: Mahadeysthati मितिः २०८३।०६। 23 ने.स. ११४६ पत्र संख्यः २०८३/०८४ (शिक्षा) Wi] J fava: प्रधानाध्यापक नियुक्तिको लागि आवेदन पेश गर्ने सम्वन्धी सूचना । श्री सम्वन्धित उम्मेदवारको जानकारीको लागि प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा रिक्त रहेको प्रधानाध्यापक पदमा शिक्षा नियमावली, २०५९ (संसोधन सहित) को नियम ९३ को उपनिय (२) बमोजिम सम्वन्धित विद्यालय वा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत नियमानुसार योग्यता पुगेका इच्छुक सम्वन्धित तहका स्थायी शिक्षकहरुबाट प्रधानाध्यापक नियुक्ति गर्नु पर्ने भएको हुँदा देहाय अनुसारको प्रक्रिया पुरा गरी सम्वन्धित विद्यालय व्यवस्थापन समिति समक्ष तोकिएको म्याद भित्र निवेदन पेश गर्नु हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिलः क. योग्यता तथा अनुभवः १. माध्यमिक तहको लागिः स्नातकोत्तर तह उत्तीर्ण सम्वन्धित तहमा कार्यरत स्थायी शिक्षक वा शिक्षाशास्त्र विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरी सम्वन्धित तहमा ५ वर्ष स्थायी सेवा भएको हुनु पर्ने छ । २. आधारभूत तहका लागिः स्नातक तह उत्तीर्ण सम्वन्धित तहमा कार्यरत स्थायी शिक्षक वा शिक्षाशास्त्र विषयमा कम्तिमा प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरी सम्वन्धित तहमा ५ वर्ष स्थायी सेवा भएको हुनु पर्ने छ। . निवेदन साथ पेश गर्नु पर्ने कागजातः . उम्मेदवारको लिखित निवेदन . नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि . शैक्षिक योग्यता तथा तालिम सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि (न्यूनतम तथा माथिल्लो योग्यता भए सो समेत) . शिक्षक पदमा स्थायी नियुक्ति, पदस्थापन तथा हाजिर भएको जानकारीका, वढुवा नियुक्ति भएमा सो पत्रको प्रतिलिपि तथा सम्वन्धित तहको कार्य अनुभव खुल्ने विद्यालयको प्रमाणित पत्र . शिक्षा नियमावली, २०५९ को अनुसूचि १३ बमोजिमको तोकिएको ढाँचामा विद्यालय विकास प्रस्ताव . आफूले अध्यापन गरेको विषयमा प्राप्त विद्यार्थी सिकाइ उपलब्धी विवरण खुलेको विद्यालयको प्रमाणित पत्र ७. सम्वन्धित विद्यालयमा कार्यरत उल्लेखित योग्यता प्राप्त सम्वन्धित तहको स्थायी शिक्षकले प्रधानाध्यापक पदको लागि दरखास्त दिनु पर्ने छ ।स्थायी शिक्षक कार्यरत नभएको विद्यालयमा नगरपालिका अन्तर्गतका अन्य विद्यालयमा कार्यरत योग्यता प्राप्त इच्छुक शिक्षकले प्रधानाध्यापक पदको लागि दरखास्त पेश गर्न सक्नेछन् ।साथै सम्वन्धित विद्यालयका कार्यरत योग्यता प्राप्त स्थायी शिक्षक प्रधानाध्यापक पदको लागि दरखास्त पेश नगरि अनिच्छा व्यक्त गरेमा अन्यत्र सरुवा व्यवस्थापन गरी प्रधानाध्यापक नियुक्ति गरिनेछ । ८. दरखास्त पेश गर्ने अन्तिम मितिः २०८३ ।०८। ०४ गतेसम्म | ०८ wa -2 G Sn 2८ mre | UTAT प्र. 0 प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको विद्यांलयः 4 | a 4g 4 =P a | ale | २ भद्रकाली आवि, चुरीथुम्का मण्डनदेउपुर -१ ।१-० आधारभूत ३ | सञ्जीवनी आवि, मण्डनदेउपुर -१ आधारभूत = | (सण्डनदेउपुर -२ | ६ | बालुवा मा वि, बालुवापाटी | मण्डनदेउपुर -२ | “2 Jato | ० नगरहोप आवि, साढीकुरीया | मण्डनदेउपुर -२ | -२ ।१-५ जनसेवा आवि, पुष्पाजली डाडाँ १-३ ९ | द्वारपालेश्वरमा वि, मानेडाडाँ | मण्डनदेउपुर -३ | -3 १० | देउपुर आवि, सिंङ्गे मण्डनदेउपुर -३ ।1-५ न् महाकाली मा वि, चैनपुर मण्डनदेउपुर -४ | 1-१1२ मण्डनदेउपुर -४ |1१-५ गोल्मेश्वरी आ वि, जगरुम्टी १४ | विन्धवासिनीआ वि, रातामाटेडाडाँ आधारभूत १५ | तपेश्वर मा बि, ठाडाँकोल माध्यमिक १६ अती aren i १७ | ब्रह्वायणी मा वि, गैरीबिसौना भीमसेन आवि, कोदारी कालीदेवी आवि, नौबिसे २० | राधाकृष्णघनश्याम आ वि,मण्डनपौवा २१ | डेडीथुम्का मा वि, ढोडेनी २२ | भवानी आवि, ढाईटार २३ | डेडीथुम्का मा वि, महादेवस्थान उमाविद्यामन्दिर आ वि, नर्वन्दापाटी उमा सहशिक्षालय मा वि, चण्डेनी मण्डनदेउपुर -१० | 1१२ | माध्यमिक विन्धवासिनी मा वि, माझीगाउँ मण्डनदेउपुर -१० ae | ० | माध्यमिक कालिका आनि, ee आधारभूत | | hel Oo |~o Av | A =p 3 मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक MANDANDEUPUR MUNICIPALI Kavrepalanchok नगर कार्यपालिकोको कार्यालय बागमती प्रदेश, नेपाल Office of the Municipal Executive BagamatiProvince, Nepal महादेवस्थान, ०“ ४.6 मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक MANDANDEUPUR MUNICIPALT Kavrepalanchok नगर कार्यपालिकाको कार्यालय | बागमती प्रदेश, नेपाल Office of the Municipal Executive. BagamatiProvince, Nepal WTI, = "Ee ‘ Mahadevsthan_ UTAT A B २८ | चण्डेनी मा वि, तिमल्सिनागाउ २९ | पञ्चकन्याआ वि, झगरेडाँडा मण्डनदेउपुर -११ | 1-90 मण्डनदेउपुर -११ | 1-5 आधारभूत भगवती आवि, गैराथोक 1, । आधारभूत ३१ | चन्द्रावती आ वि, राम्चेबेशी | । मण्डनदेउपुर -११ आधारभूत जनजागृति आवि, भाटपोल बाग्देवी मा वि, देउराली 1-१२ | माध्यमिक ३५ | इन्द्रावती मा वि, सान्डीबेशी माध्यमिक अवगतार्थः (अमृत कु Les & श्री टोकबहादुर वाइवा, नगर प्रमुखज्यू प्रमुख प्रशासकीय अधिकृत श्री विष्णुमणी नेपाल, उपप्रमुखज्यू arene: श्री शिक्षा विकास तथा समन्वय एकाइ, धुलिखेल, काभ्रेपलाञ्चोक, श्री विधालय व्यवस्थापन समिति उल्लेखित विद्यालहरु सबै: रित पूर्वक आएका दरखास्तहरु दर्ता गरी म्याद समाप्त भए ward शिक्षा शाखाको समन्वयमा छनोट समितिले गर्ने कार्य गर्नु हुन ।