हिउँदे घाँस (जै, बरसिम र भेच) को दररेट पेस गर्ने सम्बन्धी सूचना

Summary
. हिउँदे घाँस(जै, वरसिम र भेच) को दररेट पेस गर्ने सम्बन्धि सचना !!! प्यूठान नगरपालिका पशु सेवा शाखा विजुवारको चालु आ. व. २०८३/०८४ कार्यक्रमको वार्षिक स्वीकृत a कार्यक्रम अनुसार प्यूठान नगरपालिकाभित्रका पशुपालक कृषक, व्यवसायिक पशुपालक कृषक र पशुपालन aT सम्बन्धित सहकारी संस्थाहरुलाई ८० प्रतिशत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 03a1021d-9b7c-41ab-8ab0-dfae4c0e3fcd.jpgJPEG · 2479×3229 · 552 KBOpen
Key details
- Organization
- Pyuthan Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gh Rp, प्यूठान नगरपालिका oe : A ~~ ae i नगर TCI ete = कार्यालय वेवसाईटः www.pyuthanmun.gov.np ‘oa aw LOS ईमेल: [email protected] Sen ct aS सम्पर्क न. ०८६-४६०२९०.९१ सपना mye . प.सं.२०८३/०८४ पशु सेवा शाखा my मिति २०८३/०६/०८ 020 00 00 0 0 0000 की nt” क न क 0010 Seana a. Rau, पय नेपाल संवत ११४६ . हिउँदे घाँस(जै, वरसिम र भेच) को दररेट पेस गर्ने सम्बन्धि सचना !!! | प्रथम पटक सूचना प्रकाशित मिति : २०८३/०६/०८ गते यौ प्यूठान नगरपालिका पशु सेवा शाखा विजुवारको चालु आ. व. २०८३/०८४ कार्यक्रमको वार्षिक स्वीकृत a कार्यक्रम अनुसार प्यूठान नगरपालिकाभित्रका पशुपालक कृषक, व्यवसायिक पशुपालक कृषक र पशुपालन aT सम्बन्धित सहकारी संस्थाहरुलाई ८० प्रतिशत अनुदानमा हिँउदे घाँस (जै, वरसिम र भेच) को विउ वितरण गर्नुपर्ने . कार्यक्रम रहेकाले खरिद इकाइ समितिको मिति २०८३/०६/०८ गते वसेको वैठकको निर्णय अनुसार यस कार्यालयमा सूचीकृत दर्ता भएका एग्रोभेट तथा सप्लायर्सहरुवाट यो सूचना प्रकाशित गरिएको मितिले ७ (सात) दिन | मिति २०८३/०६/१४ गते सम्म कार्यालय समयभित्र प्यूठान नगरपालिका नगरकार्यपालिकाको कार्यालय पशु सेवा शाखा विजुवारमा तपसिल अनुसारको हिउँदै घाँसको विउको दररेट पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। - तपसिल हिउँदे घाँसको विउ ।स्पेशिफिकेसन | इकाई प्रतिइकाइ | प्रतिइकाई दररेट | कैफियत विवरण दररेट रु. अक्षर | | बरसिम सको विउ |... b Uh, ee Uagrieeeete Ault eee OCeRnEn Es cic Sel फिय र 0 REGS. cee त cer हलाको थप जानकारीको लागि सम्पर्क नं :९८४७८३९१४३, ९८४७८५१५३०, tit ९८६६२०६७५४ | | mE | Dot S4,) | कमल प्रसाद भुसाल प्रमुख प्रशासकीय अधिकृत . प्रमुख प्रशासकीय अधिकृत