Notice Park
Balephi Rural Municipality
Others

ब्याक्होलोडरको लागी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!!

Deadline 1 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस बलेफी गाउपालिकाको वडा नं. १ देखी ८ सम्मका विभिन्न सडकहरु बर्षातको समयमा बाढि र पहिरोको कारणले अबरुद्द भई पहिरो पन्छाउन पर्ने र आकस्मिक सडक सरसफाई गर्नुपर्ने भएकाले सडक सरसफाइ गर्न प्रस्ताव पेश गर्न चाहाने व्यवसायीले ब्याक्होलोडरले प्रतिघन्टा डिजेल, अपरेटर खर्च र सम्पूर्ण मर्मत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Balephi Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बलेफी गाउँपालिका & लत गाउँ कार्यपालिकाको कार्यालय (EF) बलेफी, सिन्धुपाल्चोक पत्र सङ्ख्या: २०८३/०८४ बागमती प्रदेश, नेपाल स्नान 1 रेि We १९ %, S ae Pong प्रदेश 3S ब्याक्होलोडरको लागी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!! (प्रकाशित मितिः २०८३/०६/०८) प्रस्तुत विषयमा यस बलेफी गाउपालिकाको वडा नं. १ देखी ८ सम्मका विभिन्न सडकहरु बर्षातको समयमा बाढि र पहिरोको कारणले अबरुद्द भई पहिरो पन्छाउन पर्ने र आकस्मिक सडक सरसफाई गर्नुपर्ने भएकाले सडक सरसफाइ गर्न प्रस्ताव पेश गर्न चाहाने व्यवसायीले ब्याक्होलोडरले प्रतिघन्टा डिजेल, अपरेटर खर्च र सम्पूर्ण मर्मत खर्च सहित के-कति दररेटमा कार्य गर्न सकिने हो सोको दररेट सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र तपसिलमा उल्लेखित कागजात सहित प्रस्ताव पेशका लागी यो सूचना प्रकाशन गरियको छ। सि.नं. बिवरण एकाई दर भ्याट बाहेक । कैफियत ब्याकहोलोडर भाडा (डिजेल, = १ अपरेटर र अन्य सम्पूर्ण खर्च| प्रति घन सहित) १. व्यवसाय दर्ता प्रमाणपत्र । २. कर चुक्ता प्रमाणपत्र । ३. ईजाजत पत्र। ie LE Sa (अर्जुन कुमार राउत) प्रमुख प्रशासकीय अधिकृत फोन नं. ०११-४००५३८ ०११-४००५३९ इमेलः [email protected] वेबसाइट: https://www.balephimun.gov.np फेसबुक: www.facebook.com/balephiruralmunicipality

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 1 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.