कार्यादेश लिएर मात्र काम गर्ने सम्बन्धमा ।
Summary
विषय : कायदिश लिएर मात्र काम गर्ने सम्बन्धमा । श्री विषयगत शाखाहरु सबै श्री वडा कार्यालयहरु सबै श्री उपभोक्ता समितिहरु सबै श्री सरोकारवाला संघ/संस्थाहरु सबै बलेफी गाउँपालिका । प्रस्तुत विषयानुसार बलेफी गाउँपालिकाको आ.व.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9498d206-9ab1-4f08-9d10-8c9c39061088.pdfPDF · 1 page · 361 KBOpen
Key details
- Organization
- Balephi Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बलेफी गाउँपालिका TA) TIT गाउँ कार्यपालिकाको कार्यालय बलेफी, सिन्धुपाल्चोक. 300 बागमती प्रदेश, नेपाल पत्र सङ्ख्या: २०८३/८४ चलानी नं.: 2a नी मिति : २०८३/०६/१२ विषय : कायदिश लिएर मात्र काम गर्ने सम्बन्धमा । श्री विषयगत शाखाहरु सबै श्री वडा कार्यालयहरु सबै श्री उपभोक्ता समितिहरु सबै श्री सरोकारवाला संघ/संस्थाहरु सबै बलेफी गाउँपालिका । प्रस्तुत विषयानुसार बलेफी गाउँपालिकाको आ.व. ०८३/८४ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ बमोजिम अनिवार्य रुपमा सम्झौता गरी गाउँपालिकाबाट अधिकार प्राप्त अधिकारीको लिखित कार्यदिश लिएर मात्र कार्य गर्नुहुन अनुरोध छ | लिखित आदेश नलिई i सबै कामको भुक्तानी दिन गाउँपालिका बाध्य नहुने बेहोरा जानकारी गराइन्छ । राउत) अधिकृत अवगतार्थ श्री अध्यक्षज्यू, श्री उपाध्यक्षज्यू, बलेफी गाउँपालिका ।