युरिया मलको कोटा तोकिएको सूचना !!!
Summary
प्रस्तुत विषयमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड शाखा कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकको मिति २०८३%०६%०६ गतेको पत्रमा प्राप्त भएको अनुदानको मलको कोटा बलेफी गाउँपालिकाको स्थानीय तह मल बितरण व्यवस्थापन समितिको मिति २०८३/०६/०६ गतेको बैठकको निर्णयानुसार तपसिलका सहकारी तथा संस्थाहरूलाई वितरण गरिएको र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 337f546f-d769-4d96-8044-8c8b811faa29.pdfPDF · 1 page · 204 KBOpen
Key details
- Organization
- Balephi Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बलेफी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय छ ) बलेफी, सिन्धुपाल्चोक पत्र सङ्ख्या: २०८३/०८४ बागमती प्रदेश, नेपाल सूचना नं.: २० 0002 xy, छ Tong युरिया मलको Fer तोकिएको सूचना !!! (प्रथम पटक सूचना प्रकाशन मितिः २०८३/०६/०६ गते) प्रस्तुत विषयमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड शाखा कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकको मिति २०८३%०६%०६ गतेको पत्रमा प्राप्त भएको अनुदानको मलको कोटा बलेफी गाउँपालिकाको स्थानीय तह मल बितरण व्यवस्थापन समितिको मिति २०८३/०६/०६ गतेको बैठकको निर्णयानुसार तपसिलका सहकारी तथा संस्थाहरूलाई वितरण गरिएको र उक्त मलको कृषि विकास शाखाबाट सिफारिस पत्र बुझी सूचना प्रकाशन मितिले १० दिन भित्र खरिद गरी तोकिएको कार्यक्षेत्रमा तोकिएको दररेटमा बिक्री गरेर बिक्रीवितरणको कारोबार विवरण तोकिएको ढाँचामा स्टक प्रमाणित गर्नुहुन अनुरोध छ । तोकिएको समयभित्र उक्त कोटाको मल नल्याउने सम्बन्धित बिक्रेताको कोटाको मल अन्य सहकारीहरूलाई वितरण गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ | साथै, आ.व. २०८३%८४ मा आवश्यक कागजात सहित बलेफी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा सुचिकृत भएका संस्थाले डिलरसिप नविकरण गरि मल खरिद बिक्रि गर्न अनुरोध छ। तपसिलः wet सहकारीको नाम कार्यक्षेत्र | युरिया मलको | कोटा १. श्री व्रम्हायणी बचत तथा क्रण सहकारी संस्था लि. बलेफी १ ५५ बोरा २. श्री व्रम्मायणी साना किसान कृषि सहकारी संस्था लि. बलेफी २,३,८ | १६५ बोरा ३. | श्री मेलडाडाँ कृषि सहकारी संस्था लि. बलेफी ४ ३० बोरा ४. | श्री फुल्पिङडाँडा बहुउद्देशीय सहकारी संस्था लि. बलेफी ५ ३० बोरा ५. श्री बिन्ज्याल दुग्ध उत्पादक सहकारी संस्था लि. बलेफी ४,५ ५० बोरा ६. | श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लि. (मांखा एकिकृत) | बलेफी ६ ५५ बोरा ७. श्री ग्रिनलाइन बहुउद्देशीय सहकारी संस्था लि. बलेफी ७ ५५ बोरा जम्मा ४४० बोरा (अर्जुन कुमार राउत) प्रमुख प्रशासकीय अधिकृत फोन नं: ०११-४००५३८ ०११-४००५३९ इमेलः [email protected] वेबसाइट: https://www.balephimun.gov.np फेसबुक: www.facebook.com/balephiruralmunicipality