आ.व. २०८२/८३ को सामुदायिक विद्यालयको लेखा परीक्षणका लागि सूचिमा सूचिकृत हुनका लागि आवेदन आव्हानको सूचना !

Summary
प्रस्तुत विषयमा यस नगरपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुको आ.ब २०८२।०८३ को अन्तिम लेखा परिक्षण गर्नका लागि लेखा. परिक्षकको सुचिबाट लेखा परीक्षण गर्नुपर्ने भएकोले इच्छुक उमेदवबारहरुले तपसिल बमोजिमका कागजात सहित सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र यस नगरपालिकामा निवेदन दिनुहुन सम्बन्धित सबैको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 00f1acb6-b892-4251-9965-8bb919f83b3a.jpgJPEG · 1606×2291 · 232 KBOpen
Key details
- Organization
- Bheerkot Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
RES Fp हि a = mG ey भीरकोट नगरपालिका i. a ante Sayefererat कार्यालय ७ , : A ee रपा ah apap SAMRAT SANE गण्डकी प्रदेश, नेपाल पत्र सङ्ख्या: २०८३।८४ og aT मितिः २०८३।०६।१५ चलानी नं.. 29 CH विषयः आ.व २०८२ ।०८३ को सामुदायिक विद्यालयको लेखा परीक्षणका लागि सुचिमा सुचिकृत हुनका ; लागि आवेदन आव्हानको सुचना | प्रस्तुत विषयमा यस नगरपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुको आ.ब २०८२।०८३ को अन्तिम लेखा परिक्षण गर्नका लागि लेखा. परिक्षकको सुचिबाट लेखा परीक्षण गर्नुपर्ने भएकोले इच्छुक उमेदवबारहरुले तपसिल बमोजिमका कागजात सहित सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र यस नगरपालिकामा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । म्याद नाघि वा रित नपुगि आएका निवेदन उपर कुनै कारवाहि नहुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ। . तपसिलः १. सम्बन्धित लेखा परीक्षकको फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि । २. आ.ब २०८२।०८३ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि । ३. नेपाल चार्टड एकाउण्टेड्स संस्थाको सदस्यता नविकरणको प्रमाणपत्रको प्रतिलिपि । ’ ४. निवेदन दर्ताका लागि नगरपालिका राजश्व शाखामा रु. १००० शुल्क तिरेको रसिद . pA ont खड्ग बहादुर राना : नि प्रमुख SRE वोधार्थः छठ “ श्री जिल्ला प्रशासन कार्यालय, स्याङ्जा - जानकारीका लागि । श्री कोष तथा लेखा नियन्त्रण कार्यालय, स्याङ्जा - जानकारीका लागि । " " श्री सूचना प्रविधि शाखा -- वेभसाइडमा सुचना अपलोड गरिदिनुहुन | @