निःशुल्क रुपमा व्यवसायिक तथा सीप विकास तालिम संचालन हुने सम्बन्धी सूचना !

Summary
यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १७, बिरौटा केन्द्रबाट चालु आ.व. २०८३/८४ मा सञ्चालन गरिने देहाय अनुसारको सीप विकास तालिमहरु निःशुल्क रुपमा यस केन्द्रद्वारा सञ्चालन गरिने हुँदा तपसिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले प्रथम पटक प्रकाशित भएको सूचनाको मितिले २१ दिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8a873e27-6db4-4d0b-a13b-e0cb37379aea.jpgJPEG · 2550×3300 · 5.5 MBOpen
Key details
- Organization
- Bheerkot Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
= गण्डकी प्रदेश सरकार See सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय = व्यावसायिक तथा सीप विकास तालिम केन्द्र oat ie e पोखरा, नेपाल प.सं. :०८३/८४ Si ae रति फोन नं. ०६१-४५०५११ 2 : ईमेल:४५०६८12081191.001) निशुल्क : रुपमा व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन हुने सम्बन्धी सूचना ! (प्रथम पटक प्रकाशित मिति:२०८३/०६/०६) यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १७, बिरौटा केन्द्रबाट चालु आ.व. २०८३/८४ मा सञ्चालन गरिने देहाय अनुसारको सीप विकास तालिमहरु निःशुल्क रुपमा यस केन्द्रद्वारा सञ्चालन गरिने हुँदा तपसिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले प्रथम पटक प्रकाशित भएको सूचनाको मितिले २१ दिन (२०८३/०६/२७) भित्र रित पूर्वकको आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरामा संचालन गरिने नि:शुल्क तालिमहरु :- A. | तालिमको नाम आवश्यक | तालिमको | आवेदकको | शैक्षिक योग्यता | अन्तर्वार्ता हुने मिति र समय a eee ती ३. | आधारभूत केश श्रृङ्गार कक्षा ८ उत्तिर्ण | कार्तिक १२ गते बिहान ९:३० बजे Jae it, te ‘ 2 : [3 2 टु E E | P | | आवेदन फाराम साथ संलग्न राख्नुपर्ने कागजातहरु : १. प्रशिक्षार्थी आवेदन फाराम भर्न नेपाली नागरिकताको प्रतिलिपि, १ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न राखि मिति २०८३/०६/२७ गते भित्र अनलाईन माध्यमबाट वा यस केन्द्रमा नै उपस्थित भई आवेदन फाराम पेश गर्नुपर्नेछ | २. दलित, शहिद परिवार , विपन्न, द्वन्द्व पिडित, बैदेशिक रोजगारबाट फर्किएका र् एकल महिलालाई बिशेष प्राथमिकता दिइनेछ। ३. तालिम लिन ईच्छुक उम्मेद्वारको उमेर १८-४५ वर्ष भित्रको हुनुपर्ने तथा प्रशिक्षार्थी छनौट अन्तर्वार्ताद्वारा गरिनेछ । ४. तालिम संचालनका लागि आवश्यक तालिम सामाग्री, तालिम उपकरण र सम्बन्धित विषयको प्रशिक्षक कार्यालयबाट उपलब्ध गराईनेछ। '५. उपरोक्त तालिमहरुमा तोकिएका आवेदकहरुको संख्या नपुगेमा तालिम संचालन गर्ने, नगर्ने अधिकार केन्द्रमा निहित हुनेछ | ६. यस तालिम केन्द्रबाट एउटा तालिम लिइसकेको प्रशिक्षार्थीले २ वर्षसम्म तालिम सँग सम्बन्धित तालिम बाहेक पुन: अन्य तालिमको लागि आवेदन दिन पाइने छैन । / ७. थप जानकारीको लागि कार्यालय / सूचना अधिकारी (०६१-४५०५११ ९८५६०६४५११) मा सम्पर्क गर्न सकिनेछ | नोट :फाराम यस केन्द्रको website : https://vsdtc.gandaki.gov.np/ वा तल दिईएको ०१८००६ प्रयोग गरी जुनसुकै स्थानबाट “टी we नेछ। Oe AO)