भीरकोट नगरपालिका भएर बग्ने आँधिखोलाको बगर क्षेत्रहरुबाट दिगो रुपमा ढुंगा, गिट्टी, बालुवाको उत्खनन् तथा संकलन कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारी सम्बन्धमा सार्वजनिक सूचना !

Summary
- उत्खनन् तथा संकलन कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण EE) प्रतिवेदन तयारी .- भीरकोट नगर कार्यपालिकाको कार्यालय बयरघारी स्याङ्जाद्वारा निम्न बमोजिमको प्रस्ताव वातावरण संरक्षण नियमावली २०७७को , नियम ७(२) अनुसार कार्यान्वयन गर्न लागिएको छ। प्रस्तावको नाम र ठेगाना भ्रीरकोट नगरपालिका, बयरघारी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Bheerkot Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
, & "समृद्ध भीरकोटको आधारः कृषि, पर्यटन र सबल सहरी पूर्वाधार" निर के त सत नँमरंपालिका asa ~<- भीरकोट FHT a 2 नगर कार्यपाखचैकाकी कार्यालय pas Weer 5 aate® . FACET ATA SA ओ_ पत्र संख्याः 2003/0604 EE संख्याः २०८३/०८४ गण्डकी प्रदेश, नेपाल - cot re as मिति ROGR/OR/2R . ने.सं. ११४६ - उत्खनन् तथा संकलन कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण EE) प्रतिवेदन तयारी “ प्रकाशन मितिः 2063/08/28 .- भीरकोट नगर कार्यपालिकाको कार्यालय बयरघारी स्याङ्जाद्वारा निम्न बमोजिमको प्रस्ताव वातावरण संरक्षण नियमावली २०७७को , नियम ७(२) अनुसार कार्यान्वयन गर्न लागिएको छ। प्रस्तावको नाम र ठेगाना भ्रीरकोट नगरपालिका, बयरघारी, स्याङ्जा ; ईमेलः [email protected]; फोन नं.:०६३-४००१०६, ०६३-४००१०७ ॥ " प्रस्तावको व्यहोरा Seale नगरपालिका भएर बग्ने आँधिखोलाको विभिन्न बगर क्षेत्रहरुबाट दिगो रुपमा ढुंगा, गिट्टी, बालुवा, रोडा आदि नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गर्ने कार्य .. स्याङ्जा जिल्ला, भीरकोट नगरपालिका, वडा नं १, २, ४, ५, ६, र ७. माथि उल्लेखित प्रस्तावको वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणाली बीच के--कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको वडा तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति तथा संघ संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात दिनभित्र निम्न ठेगानामा आईपुग्ने गरी राय सुझाव उपलब्ध गराई दिनुहुन अनुरोध - गरिन्छ । हु राय सुझावको लागि पत्राचार गर्ने ठेगानाः १, प्रस्तावको नाम र ठेगाना Ale नगर कार्यपालिकाको कार्यालय, बयरघारी स्याङ्जा , ईमेल: [email protected]; फोन नं.:०६३-४००१०६, ०६३-४००१०७ परामर्शदाताको नाम र ठेगाना प्लाटफर्म इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सि प्रा.लि, “ बानेश्वर, काठमाण्डौं; ईमेल: platformgroup% @gmail.com ति हु नपा | a 7: ene वेबसाईटः www.bheerkotmun.gov.np, ईमेल: [email protected] 1} #340) pes IA: ०६३४००१०६,०६३४००१०७ A eto सामाजिक संजाल: fo.com/bheerkotmun ED Tal ee ees 0 Co} td "समृद्ध भीरकोटको आधारः कृषि, पर्यटन र सबल सहरी पूर्वाधार" नंँमरंपालिका कक भीरकोट नुमरपालिका कार्यालय FACET ATA SA गण्डकी प्रदेश, नेपाल $$$ ARE ROGRIOR/AR मिति २०८३/०६/२, ने.सं. ११४६ पत्र संख्या: २०८३/०८४ उत्खनन तथा संकलन कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण (1:]:) प्रतिवेदन तयारी प्रकाशन मितिः २०८३/०६/२९ .- भीरकोट नगर कार्यपालिकाको कार्यालय बयरघारी स्याङ्जाद्वारा निम्न बमोजिमको प्रस्ताव वातावरण संरक्षण नियमावली २०७७को नियम ७(२) अनुसार कार्यान्वयन गर्न लागिएको छ। प्रस्तावको नाम र ठेगाना भ्रीरकोट नगरपालिका, बयरघारी, स्याङ्जा ; ईमेलः [email protected]; फोन नं.:०६३-४००१०६, ०६३-४००१०७ प्रस्तावको व्यहोरा Seale नगरपालिका भएर बग्ने आँधिखोलाको विभिन्न बगर क्षेत्रहरुबाट दिगो रुपमा ढुंगा, गिट्टी, बालुवा, रोडा आदि नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गर्ने कार्य प्रभाव पर्न सक्ने वडाहरु स्याङ्जा जिल्ला, भीरकोट नगरपालिका, वडा नं १, २, ४, ५, ६, र ७. माथि उल्लेखित प्रस्तावको वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणाली बीच के--कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको वडा तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति तथा संघ संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात दिनभित्र निम्न ठेगानामा आईपुग्ने गरी राय सुझाव उपलब्ध गराई दिनुहुन अनुरोध गरिन्छ । हु राय सुझावको लागि पत्राचार गर्ने ठेगानाः प्रस्तावको नाम र ठेगाना भ्रीरकोट नगर कार्यपालिकाको कार्यालय, बयरघारी स्याङ्जा , ईमेल: [email protected]; फोन नं.:०६३-४००१०६, ०६३-४००१०७ परामर्शदाताको नाम र ठेगाना प्लाटफर्म इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सि प्रा.लि. बानेश्वर, काठमाण्डौं; ईमेलः platformgroup% @gmail.com वेबसाईटः www.bheerkotmun.gov.np, ईमेलः [email protected] WIT: ०६३४००१०६,०६३४००१०७ सामाजिक संजाल: fb.com/bheerkotmun €D