सामाजिक सुरक्षा भत्ता भुक्तानी सम्बन्धमा ।

Summary
आ.व. २०८३/८४ मिति 2063/08/21 गते सम्म नवीकरण भएका दलित बालबालिका बाहेक अन्य सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पुर्ण लाभग्राहीहरुको खातामा रकम जम्मा भएको जानकारीका साथै नवीकरण गर्न बाँकी लाभग्राहीले मिति २०८३/०६/२२ गते देखी छ २०८३/०६/३० गते सम्म वडा कार्यालयमा गई नवीकरण गर्नुहुन र सो नवीकरण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bdcd43af-187f-4134-90a3-e604dc7790a3.pngPNG · 1254×1254 · 1.8 MBOpen
Key details
- Organization
- Bheerkot Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
|: ८: ॥ भीरकोट नगरपालिका — te नगर कार्यपालिकाको कार्यालय aT tne बयरघारी, स्याड्जा, गण्डकी प्रदेश aa a —_— ला छे | iti i y ecg Gls — a Aess5 2 ies So ute wie 22 = ~ आ.व. २०८३/८४ मिति 2063/08/21 गते सम्म नवीकरण भएका दलित बालबालिका बाहेक अन्य सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पुर्ण लाभग्राहीहरुको खातामा रकम जम्मा भएको जानकारीका साथै नवीकरण गर्न बाँकी लाभग्राहीले मिति २०८३/०६/२२ गते देखी छ २०८३/०६/३० गते सम्म वडा कार्यालयमा गई नवीकरण गर्नुहुन र सो नवीकरण भएका लाभग्राहीको रकम अर्को महिना भुक्तानी हुने व्यहोरा जानकारी गराउँदछौँ | 9 भीरकोट नगरपालिका, बयरघारी, स्याड्जा |