Notice Park
Pokhara Metropolitan City
Gen Info

विद्यार्थी सत्यापन सम्बन्धमा ।

Summary

विषय: विद्यार्थी सत्यापन सम्बन्धमा । श्री सामुदापिक विद्यालय, सबै | सबै सामुदायिक विद्यालयहरूबाट विद्यालयमा भर्ना भई अध्ययनरत रहेका विद्यार्थीहरूको विवरण iemis मा अद्यावधिक गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pokhara Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय , भाग शिक्षा विभाग ५, बट, Wi सानोठिमी, भक्तपुर शिल्ला बिधा प.सं.: OT BTS CR getanm ) Ree oe aa: ७ मितिः२०८३।०६।०२ विषय: विद्यार्थी सत्यापन सम्बन्धमा । श्री सामुदापिक विद्यालय, सबै | सबै सामुदायिक विद्यालयहरूबाट विद्यालयमा भर्ना भई अध्ययनरत रहेका विद्यार्थीहरूको विवरण iemis मा अद्यावधिक गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ | EMIS मा रहेको विद्यार्थी विवरणका आधारमा विद्यालयहरूले प्राप्त गर्ने दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक, प्रति विद्यार्थी लागत अनुदान लगायतका विभिन्न शीर्षकमा अनुदान रकम स्थानीय तहमा माग गर्ने र सोही बमोजिम स्थानीय तहबाट अनुदान रकम विद्यालयमा पठाउने व्यवस्था हुँदै आएको छ | यस सम्बन्धमा EMIS मा भएको विद्यार्थीको कक्षागत विवरण र विद्यालयको कक्षा कोठामा उपस्थित विद्यार्थी फरक रहेको कारण धेरै विद्यालयहरूमा आर्थिक अनियमितता भएको भनी विभिन्न सञ्चार माध्यम तथा अन्य माध्यमबाट गुनासा र उजुरीहरु प्राप्त भएका छन्‌ । विद्यार्थी विवरण गलत राखिनु कानुनीरुपमा समेत दण्डनीय रहेको तथा यसका लागि प्रधानाध्यापक, emis फोकल पर्सन र लेखासम्बन्धी काम गर्ने शिक्षक/कर्मचारी नै प्रमुख जिम्मेवार हुने हुँदा विद्यालयका वास्तविक विद्यार्थीको विवरण मिति २०८३ आश्विन मसान्त सम्ममा निम्रानुसार अद्यावधिक गर्नुहुन मिति २०८३।०६।०२ को निर्णयानुसार अनुरोध छ | (क) विद्यालपको कक्षा कोठामा उपस्थित विद्यार्थी र 10/15 मा भएको कक्षागत विद्यार्थी विवरण फरक रहेमा विद्यालयमा नियमित अध्ययनरत रहेका विद्यार्थीको मात्र विवरण कायम राखी अन्य विद्यार्थी IEMIS बाट not in school गरी हटाउने | @ विद्यालपको कक्षा कोठामा निपमित उपस्थित रहेका विद्यार्थीको अभिलेख emis मा नरहेको भएमा उक्त विद्यार्थीको अभिलेख 1415 मा अद्यावधिक गर्ने । 32> : दुर: गोदार eink ; (निर्देशक) श्रीस्थानीय तह सबै - कार्यक्रम कार्यान्वयन कार्यविधि तथा यस विभागको मिति २०८३।०४।२० को पत्रानुसार विद्यार्थी विवरण सत्यापन गरेर मात्र अनुदान निकासा गर्ने व्यवस्था हुन । श्री शिक्षा विकास तथा समन्वय एकाइ सबै - स्थानीय तहसँगको समन्वयमा अनुगमन गरी तथ्याङ्क सत्यापनमा सहयोग गर्नुहुन | 91 नोटः विद्यालयको emis मा »ध्यावधिक weer विद्यार्थी सङ्ख्या लगायतका विवरण सबैले हेर्न Pret गरी emis.cehrd.gov.np 47 Data portal मा राखिएकोछ |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report