Notice Park
Pokhara Metropolitan City
Gen Info

दीर्घ सेवा सम्मान सम्बन्धमा

Summary

पोखरा महानगरपालिकास्थित सामुदायिक विद्यालयहरु सबै। विषय : दीर्घ सेवा सम्मान सम्बन्धमा । प्रस्तुत्‌ विषयमा पोखरा महानगरपालिकाको आयोजनामा मिति २०८३/०६/०२ गतेका दिन राष्ट्रिय शिक्षा दिवस मनाउन गईरहेकोले उक्त समारोहमा शिक्षा दिवस २०८१ र २०८२ मा दीर्घ सेवा सम्मानबाट छुट हुनु भएका सामुदायिक विद्यालयका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pokhara Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पोखरा महानगरपालिका नगर कार्यपालिक्काको कायालय me गण्डकी TEU, HTT fara ETE ys . पत्र सख्या: ०८३/०८४ lara a कोन न॑ ०५१ ४८०६ / ४०० चलानी 4 Ye. one , ga 1070 pokharamun coy hy ez ? प्रदेश, oO aante2 ookharamun voy nr fafa २०८३।०५।०८ पोखरा महानगरपालिकास्थित सामुदायिक विद्यालयहरु सबै। विषय : दीर्घ सेवा सम्मान सम्बन्धमा । प्रस्तुत्‌ विषयमा पोखरा महानगरपालिकाको आयोजनामा मिति २०८३/०६/०२ गतेका दिन राष्ट्रिय शिक्षा दिवस मनाउन गईरहेकोले उक्त समारोहमा शिक्षा दिवस २०८१ र २०८२ मा दीर्घ सेवा सम्मानबाट छुट हुनु भएका सामुदायिक विद्यालयका शिक्षकहरु तथा यस वर्ष अर्थात मिति २०८३/०६/०१ गतेसम्म निजी स्रोत, अस्थायी र स्थायी सेवाबाट २५वर्ष सेवाअवधि पुरा हुने शिक्षक . सहयोगी कार्यकर्ता तथा कर्मचारीले तपसिल बमोजिमको ढाँचामा मिति २०८३।५।१५ गतेसम्म शिक्षा महाशाखामा जानकारी गराउन हुन अनुरोध छ साथै तोकिएको समयवधिमा सिफारिस प्राप्त नभएमा शिक्षा महाशाखा दीर्घ सेवा प्रदान गर्न बाध्य हुने छैन। तपसिल [क्रस शिक्षक/कर्मचारीको तथा | स्थायी नियुक्ति | सेवा बर्ष/महिना सेवा कैफियत निरन्तरता प्रमाणित गर्ने प्रधानाध्यापकको नामधर दम्ताख्रत मिति पटक उपलब्ध गराईने छैन साथै विद्यालयमा नियुक्त हुने शिक्षक तथा कर्मचारीको अम्थायी नियुक्ति र स्थायीको हकमा स्थायी नियुक्ति पत्रको प्रतिलिपि अनिवार्य पेश गर्नु पर्नेछ | . २ विद्यालयमा कार्वरत शिक्षक तथा कर्मचारीले पोखरा महानगरपालिकाबाट हालसम्म प्रदान गरिए को दीर्घ aa पदक नपाएको भनी स्पष्ट रुपमा प्रधानाध्यापकले सिफारिस पत्रमा खुलाउनु पर्नेछ। -नतिजामुखी प्रशासन समृद्धि सुशासन... पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय a गण्डकी प्रदेश, कास्की शिक्षा महाशाखा पत्र सख्या ०८३/०८४ ating A, % oy? चलानी न » 09 Shame ae info‘d pokharanian vos | TX १ Ying भाबबरपाहिङ' aay? poklaranniiin wes oy १,१११ किको a fafa २०८ ३।०५।०८ ४१) है कारको पदका, arnt Wid नैं 0६१ ४७%१७८० 7 “०८” पोखरा महानगरपालिकास्थित संस्थागत विद्यालयहरु सबै। विषय : दीर्घ सेवा सम्मान सम्बन्धमा । प्रस्तुत्‌ विषयमा पोखरा महानगरपालिकाको आयोजनामा मिति २०८३/०६/०२ गतेका दिन राष्ट्रिय शिक्षा दिवस मनाउन गईरहेकोले उक्त समारोहमा शिक्षा दिवस २०८६ र२०८२ मा दीर्घ सेवा सम्मानबाट छुट हुनु भएका संस्थागत विद्यालयका शिक्षकहरु तथा यस वर्ष अर्थात मिति २०८३/०६/०१ गतेसम्म एउटै विद्यालयमा नियुक्ति भई २० वर्ष सेवाअवधि पुरा हुने शिक्षकले तपसिल बमोजिमको ढाँचामा मिति २०८३।०५।१५ गतेसम्म शिक्षा महाशाखामा जानकारी गराउन हुन अनुरोध छ। तपसिल क्रस शिक्षकको सवा बर्ष/)महिना /दिन ( एउटै विद्यालयमा सेवा | कैफियत } नामथर निरन्तरता भए नभएको — विद - ; भएको TUT | प्रमाणित गर्ने प्रधानाध्यापकको ATT ; दस्तखत fafa मोट :१ दीर्घसेवा सम्मानको लागि एउटै विद्यालयमा सेवा निरन्तरता अनिवार्य हुनुपर्नेछ। 9 दीर्घसेवा सम्मानको लागि विद्यालयमा कार्यग्त शिक्षकको नियुक्ति पत्रको प्रतिलिपि विद्यालय को सिफारिस पत्रसाथ संग्लान गरी अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । ३ विद्यालयमा कार्यरत शिक्षकले पोखग महानगरपालिकाबाट हालसम्म प्रदान गरिएको दीर्घ पेवा पदज नपाएको भनी स्पष्ट रुपमा प्रधानाध्यापकले पिफागिस पत्रमा खुलाउनु पर्नेछ। ४ (A १७ + & MA " | > 2“ त an ० ही" vata areal प्रशासन समृद्धि । पुशासन"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report